ललितपुरका तीन गाउँपालिकामा ब्रोडब्याण्ड नेटवर्क विस्तार गर्दै दूरसञ्चार प्राधिकरण

३ चैत्र २०७७, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणले ललितपुरका तीन गाउँपालिकाहरुमा ब्रोडब्याण्ड नेटवर्क विस्तार गरी इन्टरनेट सेवा पुर्याउनका लागि रित पुगेका इन्टरनेट सेवा प्रदायकहरुसँग बोलपत्र आह्वान गरेको छ। ९ महिनाभित्र ललितपुरका तीन गाउँपालिकाहरुमा ब्रोडब्याण्ड नेटवर्क […]

ब्रोडब्याण्ड इन्टरनेटको परिभाषा बदलियो, न्यूनतम ब्याण्डविथ ५ एमबीपीएस

२० फाल्गुन २०७७, बिहीबार

नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेटको ब्याण्डविथ ५ एमबीपीएस पुर्याउने भएको छ। प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणको २३औं वार्षिकोत्सवमा बोल्दै ब्रोडब्याण्ड नीति, २०७१ बमोजिम ५१२ केबीपीएस ब्याण्डविथले हालको सन्दर्भमा नपुग भएकोले […]

ग्रामीण ब्रोडब्याण्ड परियोजनाको काम ८१ प्रतिशत सम्पन्न

१३ बैशाख २०७८, सोमबार

नेपाल सरकारको ग्रामीण दूरसञ्चार पूर्वाधार विकासको योजना अनुरुप विकास ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत २०७७ चैत्र मसान्तसम्म लगभग ८१ प्रतिशत काम सम्पन्न भएको छ। ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी […]

ब्रोडब्याण्डको पहुँच एक वर्षमा नै १३ प्रतिशतले बढ्यो, मोबाइल ब्रोडब्याण्ड धेरै प्रयोग

१४ चैत्र २०७५, बिहीबार

काठमाडौं । पछिल्लो १ वर्षमा नेपालमा ब्रोडब्याण्ड प्रयोगकर्ताहरुको संख्यामा १३ प्रतिशत भन्दा बढिको वृद्धि भएको छ । नेपाल दूरसंचार प्राधिकरणले हालै सार्वजनिक गरेको माघ महिनाको एमआईएस रिपोर्टअनुसार गत आर्थिक वर्षको […]

सूचना संचार प्रविधि सम्मेलन एन्पिनोग-४ शुरु, इन्टरनेटमा हुने प्राविधिक समस्या बारे छलफल गरिने

२३ मंसिर २०७५, आईतवार

काठमाडौं । इन्टरनेट सेवा प्रदायक एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत ब्यक्ति एवं संस्थाहरुको समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) द्धारा आयोजना गरिएको एनपिएनओजी–४ शुरु भएको छ। यहि २८ गते […]

प्रदेश नम्बर ४ को चार जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट पुर्याईने, दूरसंचार प्राधिकरणले माग्यो आवेदन

८ मंसिर २०७५, शनिबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले प्रदेश नम्बर ४ को विभिन्न ४ जिल्लाहरुमा ब्रोडब्याण्ड नेटबर्क बनाउने भएको छ । प्राधिरकणले ग्रामिण दूरसंचार कोषमार्फत सो नेटवर्क बनाउन तथा इन्टरनेट कनेक्टिभिटी प्रदान गर्न […]

फिक्स्ड ब्रोडब्याण्ड प्रयोगकर्ताहरुको संख्या ‘डबल डिजिट’मा, मोबाइलको पहुँच १३० प्रतिशत

२४ श्रावण २०७५, बिहीबार

काठमाडौं । मुलुकमा फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ताहरुको प्रतिशत पहिलो पटक दोहोरो अंक(डबल डिजिट) मा कायम भएको छ । नेपालमा ब्रोडब्याण्ड प्रयोगकर्ताको संख्या कुल ५० प्रतिशतभन्दा बढि देखिएपनि तारमार्फत ब्रोडब्याण्ड प्रयोगकर्ताको […]

युटिएललाई पूँजी वृद्धिको अनुमति, कहिले होला सेवा शुरु ?

१६ बैशाख २०७५, आईतवार

काठमाडौं । यूनाइटेड टेलिकम लिमिटेड (युटिएल) ले चार अर्ब रुपैयाँले पूँजी वृद्धिको अनुमति पाएको छ। उद्योगमन्त्री मात्रिकाप्रसाद यादवको अध्यक्षतामा बसेको उद्योग तथा लगानी प्रवर्द्धन बोर्डको २२५ औं बैठकले युटिएललाई सो […]

ब्रोडब्याण्ड सेवा लिने नेपालीहरुको संख्या साढे ५७ लाख, थ्रीजी प्रयोगकर्ता सबैभन्दा धेरै

४ बैशाख २०७५, मंगलवार

अनुज राज । काठमाडौं । नेपालमा ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ताहरुको संख्या कुल जनसंख्याको २७ प्रतिशत रहेको छ । नेपाल दूरसंचार प्राधिकरणको तथ्यांकअनुसार नेपालमा २७ दशमलब १७ प्रतिशत सेवाग्राहीहरुले विभिन्न माध्यमबाट ब्रोडब्याण्ड सेवा […]

ताजा समाचार