OnePlus

वान प्लस स्मार्टफोनमा २ वर्षसम्म नियमित सफ्टवेयर अपडेट

काठमाडौं । वान प्लसले आफ्ना स्मार्टफोनहरुमा २ बर्ष नियमित रुपमा अपडेट दिने जानकारी दिएको छ । कम्पनीले विश्वका सबै वानप्लस यूजरका साथै नेपाली यूजरलाई पनि नियमित अपडेटका साथै हरेक २ महिनामा एन्ड्रोइड सेक्युरिटी १ बर्षसम्म अपग्रेड गर्ने सुविधा दिने भएको हो । वान प्लस ३ सार्वजनिक भएसँगै कम्पनीले अपडेटको लागि पुस गर्ने गरेको छ । वान प्लसले सफ्टवेयर मेन्टिनेन्सको लागिसमेत ...

Read More »

वनप्लस सिक्स किन्दै हुनुहुन्छ ? त्यसो भए पहिले यी समस्याबारे पढ्नुहोस्

काठमाडौं । वनप्लसको सबैभन्दा नयाँ फ्ल्यागशिप स्मार्टफोन वनप्लस सिक्स (OnePlus 6) शटडाउन हुने समस्या देखिएको छ । वनप्लस सिक्समा कम्पनीले दिएको नयाँ अपडेटपछि विभिन्न समस्याका साथमा आफैं फोन बन्द हुने समस्या आएको छ । कम्पनीले वनप्लस यूजर्सका लागि ओटीए अपडेट दिएपछि यस्तो समस्या आएको हो । कम्पनीले हालै वनप्लस सिक्स, वनप्लस फाइभ, थ्री, थ्रीटीमा अपडेट दिएको थियो । अपडेटमा फोनमा ...

Read More »

वन प्लस स्मार्टफोनको नेपाली बजार मूल्य

यस्तो छ वन प्लस स्मार्टफोनको नेपाली बजार मूल्य मूल्य रुपैयाँमा OnePlus 5 (6GB + 64GB) Rs. 51,990/- OnePlus 5 (8GB + 128GB) Rs. 69,500/- OnePlus 5T (6GB + 64GB) Rs. 64,900/- OnePlus 5T (8GB + 128GB) Rs. 72,900/- OnePlus 6 Rs. 71,000/-

Read More »

वनप्लस सिक्स नेपाली बजारमा भित्रियो, फोनको मूल्य भने निकै महंगो

काठमाडौं । वनप्लसले नेपाली बजारमा वनप्लस सिक्स (OnePlus 6) भित्र्याएको छ । सो फोन नेपाली बजारमा यहि जेठ ११ गतेदेखि बिक्रीका लागि उपलब्ध भईसकेको छ । नेपालमा वनप्लस आइहब नेपाल प्रालिले बिक्री बितरण गर्ने गर्दछ । सो फोन नेपालका प्रमुख स्टोरहरुमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । अफलाईनमा सबै स्टोरहरुमा छ भने अनलाइनमा ओलीज स्टोरले बिक्री गरिरहेको छ । ...

Read More »

वनप्लस सिक्स स्मार्टफोन सार्वजनिक, यस्तो छ विशेषताहरु

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी वनप्लसले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन वनप्लस सिक्स (OnePlus 6) सार्वजनिक गरेको छ । कम्पनीले बुधवार लण्डनमा एक कार्यक्रमका बीच वनप्लस सिक्स विश्व बजारमा आएको घोषणा गरेको हो । त्यस्तै बिहिबार कम्पनीले भारतमा पनि सो फोन सार्वजनिक गरेको छ । वनप्लस सिक्समा यसअघिको वनप्लस ५ भन्दा डिजाइनमा निकै परिवर्तन गरिएकोछ । कम्पनीले यस पटक वनप्लस सिक्समा ...

Read More »

वानप्लस सिक्स आगामी साता सार्वजनिक हुने, यस्तो छ विशेषताहरु

काठमाडौं । वानप्लसको नयाँ स्मार्टफोन वानप्लस सिक्स (Oneplus 6) आगामी साता सार्वजनिक हुँदैछ । कम्पनीले विश्व बजारमा लन्च गर्नुभन्दा पहिले नै यसको बारेमा कयौं फीचरहरुको जानकारी दिएको छ । हालै वानप्लसका ब्राण्ड एम्बेस्डर बलिउड कलाकार अमिताभ बच्चनले आफ्नो ट्विटर एकाउन्टमा वानप्लस सिक्सको तस्विर राखेका छन् । जसमा वानप्लस सिक्सको नयाँ फोन चलाउँदै गरेको देखिन्छ । अमिताभ बच्चनका साथमा वानप्लसका सिईओ ...

Read More »

वानप्लस सिक्स आउँदै, ८ जीबी र्याम र २५६ जीबी स्टोरेज

काठमाडौं । वानप्लसको नयाँ फ्ल्यागशिप स्मार्टफोन वानप्लस सिक्स (Oneplus 6) छिटै सार्वजनिक हुने तयारीमा छ । यसको लागि कम्पनीले निकै कामहरु गरिसकेको कम्पनीका को फाउन्डर कार्ल पीले विभिन्न सूचना मार्फत जानकारी दिईरहेका छन् । कम्पनीको नयाँ फोन वानप्लस ६ यसअघि पनि वाईफाई सर्टिफिकेसनको लागि साइटमा देखिएको थियो । वानप्लसको नयाँ फ्ल्यागशिप फोनमा क्वालकम स्न्यापड्रागन ८४५ प्रोसेसर राखिएको छ भने यसमा ...

Read More »