मोबाइल बितरकहरुको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न, मर्यादित व्यवसाय गर्न मन्त्रिको अाग्रह

१६ चैत्र २०७४, शुक्रबार

काठमाडौं। नेपाल मोबाइल बितरक संघले संस्थाको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ । मोबाइल बितरकहरुको छाता संगठनको रुपमा स्थापना भएको नेपाल मोबाइल बितरक संघको सो महाधिवेशन उद्घाटन गर्दै सञ्चार तथा […]

टेलिकमका प्रिपेड ग्राहकले ४० रुपैयाँसम्म सापटी पाउने, यसरी गर्नुहोस सेवा सुरु

१६ चैत्र २०७४, शुक्रबार

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ को शुभारम्भ गरेको छ । प्रिपेड मोबाइल सेवा ग्राहकहरुका लागि टेलिकमले सो सेवा शुरु गरेको हो । […]

नोकियाका नयाँ स्मार्टफोन नेपाल भित्रँदै, नोकियाको फिचर फोन पनि आउने

१५ चैत्र २०७४, बिहीबार

काठमाडौं । नोकियाले नेपाली बजारमा नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने तयारी गरेकोछ । नोकियाको नेपालका लागि आधिकारिक बितरक पारामाउन्ट इलेक्ट्रोनिक्स प्रालिले फेब्रुअरीमा मोबाइल वल्र्ड कंग्रेसमा नोकियाले सार्वजनिक गरेको मध्ये तीन नयाँ […]

नेपाल टेलिकमका प्रिपेड सेवाग्राहीले शुक्रबारदेखि बिना ब्याज ऋण पाउने

१५ चैत्र २०७४, बिहीबार

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल फोन ग्राहकहरुलाई शुक्रबारदेखि निर्ब्याजी ऋण उपलब्ध गराउने भएको छ । टेलिकमले शुक्रबारदेखि प्रीपेड ग्राहकहरुलाई बिना ब्याज ऋण उपलब्ध गराउने नमस्ते क्रेडिट सेवा शुरु गर्न […]

अर्गानिक कृषि मेला शुक्रबारदेखि हुँदै

१५ चैत्र २०७४, बिहीबार

काठमाडौं । लेट्स गो अर्गानिक भन्ने नाराका साथ राजधानीमा दोस्रो अर्गानिक कृषि मेला आयोजना हुने भएको छ । विभिन्न सरकारी तथा तथा गैरसरकारी सरकारको सहयोगमा कञ्चनजंगा टि स्टेट एण्ड सेन्टरले […]

इन्भेष्टमेण्ट बैंकको चनौली र दलदलेमा स्थानान्तरण भएको शाखा संचालनमा

१५ चैत्र २०७४, बिहीबार

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले एकै दिन दुई वटा शाखा स्थानान्तरण गरेको छ । स्थानान्तरण गरिएका चनौली र दलदले शाखाको आज बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले उद्घाटन गरे । […]

स्मार्टफोनमा भाइरस छ की छैन भनेर यसरी थाहा पाउनुस्

१५ चैत्र २०७४, बिहीबार

काठमाडौं । एन्ड्रोयड स्मार्टफोन प्रयोग गर्नका लागि सहज र सजिलो छ भने यसमा प्रयोग गर्ने विभिन्न एप्सहरु उपलब्ध छन् । सहज र सजिलो अनि सस्तो मूल्यमा एन्ड्रोयड फोन प्रयोग गर्न […]

माछापुच्छ्रे बैंकद्वारा खाद्य तथा पोषाक वितरण

१५ चैत्र २०७४, बिहीबार

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा चैत १४ गते निङ्गलाशैनी गुरुकुल संस्कृत विद्यापिठ धनगढी–१३, कैलालीमा खाद्य तथा पोषाक वितरण कार्यक्रम सम्पन्न गरेको छ । सो […]

सरकारले एनालग केबल टिभीको स्वीच अफ गर्यो, अब डिजिटल सेवा मात्र

१४ चैत्र २०७४, बुधबार

अनुज राज काठमाडौं । सरकारले काठमाडौं उपत्यका भित्रका एनालग केबल टेलिभिजन सेवाको ‘स्वीच अफ’ गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले उपत्यकाभित्रका केबल टेलिभजिन सेवा अब पूर्णरुपमा डिजिटलमा मात्र […]

युनाईटेड स्प्रिट्स् नेपाल प्रालि अब नेपाली युवा उद्यमीको पूर्ण स्वामित्वमा

१४ चैत्र २०७४, बुधबार

काठमाडौं । भारतको युनाइटेड स्प्रिट्स् इण्डिया लिमिटेड अन्तर्गतको युनाईटेड स्प्रिट्स् नेपाल प्रालि नेपाली युवा उद्यमी राजेशवीर सिंह तुलाधारको पूर्ण स्वामित्वमा आएको छ । मोरङको टंकिसिनबारीमा अवस्थित यस कम्पनीले एन्टिक्विटी, सिग्नेचर, […]

गोरखाको गमलाडाँडा र ल्हो गाउँमा टेलिकमको मोबाइल सेवा सञ्चालन

१४ चैत्र २०७४, बुधबार

काठमाडौं । नेपाल टेलिकमले मनास्लु पदमार्गमा पर्ने गोरखाको माथिल्लो दुर्गम क्षेत्र गमलाडाँडा र ल्होमा जीएसएम मोबाइल सेवा बिस्तार गरेको छ । कम्पनीले गोरखाको माथिल्लो क्षेत्र चुमनुर्वी गाउँपालिका वडा नम्बर ३ […]

तपाईँको फोनमा गूगलको यस्तो जानकारी आए कसरी समाधान गर्ने

१४ चैत्र २०७४, बुधबार

काठमाडौं । पछिल्लो सातादेखि एन्ड्रोयड फोन प्रयोगकर्ताहरुले गूगलको एप प्रयोगमा रोक लगाएको समस्या भोगिहरेका छन् । विभिन्न प्रयोगकर्ताहरुले गूगलको एप्स प्रयोग गर्न खोज्दा त्यसमा अंग्रेजी भाषामा ‘डिभाइस इज नट सर्टिफाइड […]

एप्पलको ९.७ इन्चको नयाँ आइप्याड यस्तो छ, एप्पल पेन्सिल सपोर्ट गर्ने, मूल्य २९९ डलर

१४ चैत्र २०७४, बुधबार

काठमाडौं । अमेरिकी टेक्नोलोजी कम्पनी एप्पलले अमेरिकामा आयोजित एक इभेन्टमा नयाँ आइप्याड सार्वजनिक गरेको छ । सो आइप्याड विशेषगरि विद्यार्थीहरुको लागि ध्यानमा राखेर ल्याएको हो । एप्पलले सार्वजनिक गरेको यो […]

भिभो भि नाइन नेपालमा आउँदै, डिस्प्ले मुनी फिंगरप्रिन्ट भएको पहिलो स्मार्टफोन

१३ चैत्र २०७४, मंगलवार

काठमाडौं, १३ फागुन । चिनियाँ स्मार्टफोन मेकर कम्पनी भिभोले नेपाली बजारमा आफ्नो पछिल्लो फ्ल्यागशिप फोन भिभो भि ९(Vivo V9) सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यहि अप्रिल १ तारिख […]

८ जीबी र्याम, ड्यूल क्यामरा, वायरलेस चार्जिगसहित साओमी मि मिक्स २एस सार्वजनिक

१३ चैत्र २०७४, मंगलवार

काठमाडौं, १३ चैत । चिनियाँ स्मार्टफोन कम्पनी साओमीले आफ्नो फ्ल्यगशिप स्मार्टफोन मि मिक्स टू एस (Xiaomi Mi Mix 2s) सार्वजनिक गरेको छ । यो बेजेल लेस स्मार्टफोन हो यसअघि आएको […]

प्रि-बुकिङ गरेका ग्राहकहरुले पाए ग्यालेक्सी एस९ तथा एस९ प्लस, रिटेल बिक्री पनि सुरु

१३ चैत्र २०७४, मंगलवार

काठमाडौं, १३ चैत । सामसङले मार्च २३ देखि काठमाडौंमा प्रि–बुकिङ गरेका ग्राहकहरूलाई ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लसको वितरण सुरु गरेको छ । मोबाइल शाखाका प्रमुख प्रणय रत्न स्थापितको […]

मोडिने डिस्प्लेसहितको आइफोन बनाउँदै एप्पल, खोल्ने बित्तिकै दोब्बर साइज हुने

१२ चैत्र २०७४, सोमबार

काठमाडौं, १२ चैत । टेक कम्पनी एप्पलले मोडिने डिस्प्ले भएको स्मार्टफोन ल्याउने तयारी गरेको छ । कम्पनीले फोल्डेबल स्मार्टफोनको क्षेत्रमा काम गरिरहेको भएपनि यो बजारमा आउन भने अझै समय लाग्नेछ […]

रेनोको नयाँ बर्षको अफर ‘रेनो रेनोत्सव’

१२ चैत्र २०७४, सोमबार

काठमाडौं, १२ चैत । रेनोको नेपालका लागि आधिकारीक वितरक एड्भान्स अटोमोवाइल्स प्रालिले ‘रेनो रेनोत्सव’ योजना सार्वजनिक गरेको छ । नयाँ बर्ष २०७५ लाई मध्यनजर गरेर सार्वजनिक गरिएको सो क्याम्पेनको ट्यागलाईन […]

कतार एयरलाइन्सले नेपालदेखि ग्रिसको थेसालोनिकीसम्म उडान सेवा गर्ने

१२ चैत्र २०७४, सोमबार

काठमाडौं । कतार एयरवेजले नेपाल देखि ग्रिसको थेसालोनिकीसम्म उडान सेवा संचालन गर्ने भएको छ । प्रत्येक महिना विभिन्न देशको नयाँ शहरहरुमा उडान भर्दै आएको एयरवेजले यो महिना ग्रीसको थेसालोनिकीसम्म नयाँ […]

टिसिएलको स्मार्ट टिभीमा ग्राहकहरुको आकर्षण

१२ चैत्र २०७४, सोमबार

काठमाडौं, १२ चैत । अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वको तेस्रो ठूलो टिभी ब्राण्ड कम्पनी टिसिएलले ल्याएका नयाँ उत्पादनले आफ्ना ग्राहकमाझ आकर्षण बढाएको छ । उत्पादनको क्रमलाई निरन्तरता दिँदै, टिसिएलले स्मार्ट टिभी […]

टेलिकमले पायो प्रविधि तटस्थताअन्तरगत २३०० सय ब्याण्ड फ्रिक्वेन्सीको अनुमति

१२ चैत्र २०७४, सोमबार

अनुज राज । काठमाडौं, १२ चैत । नेपाल दूरसंचार प्राधिकरणले नेपाल टेलिकमलाई प्रविधि तटस्थताअन्तरगत २३०० ब्याण्डको फ्रिक्वेन्सी प्रयोगको अनुमति दिएको छ । प्राधिकरणले टेलिकमलाई फोरजी समेत चलाउन सक्नेगरि नयाँ फ्रिक्वेन्सीको […]

ह्वावे वाई९ को प्रि-बुकिङ्ग शुरु, फोटोका लागि रियर र फ्रन्टमा ड्यूल क्यामरा

१२ चैत्र २०७४, सोमबार

काठमाडौं, १२ चैत । ह्वावे अप्रिल महिनामा नेपाली बजारमा अर्को एउटा क्वाड क्यामरा भएको मिड–रेन्जको फोन ह्वावे वाई ९ (Huawei Y9) लन्च गर्ने भएको छ । ह्वावे वाई ९ मा […]

मिस नेपाल प्रतियोगीलाई यामाहाको सडक सुरक्षाबारे सचेतना

११ चैत्र २०७४, आईतवार

काठमाडौं, ११ चैत । यामाहाले मिस नेपाल २०१८ का प्रतियोगीहरुका लागि सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । नेपाल ट्राफिक प्रहरी र यामाहाका तालिमप्राप्त प्रशिक्षकले उनीहरुलाई सडक दुर्घटनाको कारण, […]

ह्वावेले ५१२ जीबी आन्तरिक स्टोरेज भएको स्मार्टफोन ल्याउने

११ चैत्र २०७४, आईतवार

काठमाडौं, ११ चैत । चिनियाँ स्मार्टफोन मेकर ह्वावेले अहिलेसम्मकै सबैभन्दा धेरै स्टोरेज भएको स्मार्टफोन सार्वजनिक गर्नसक्ने समाचार बाहिर आएको छ । कम्पनीले हाल ५१२ जीबी आन्तरिक स्टोरेज भएको स्मार्टफोन बनाएको […]

नक्कली वेबसाइट बनाएर डाटा चोरी हुनसक्छ- सूचना प्रविधि विज्ञ

११ चैत्र २०७४, आईतवार

काठमाडौं, ११ चैत । इन्फर्मेसन सेक्यूरिटी रेस्पोन्स टिम नेपालले साइबर सुरक्षा र साइबर सुरक्षामा रहेको अवसरको बारेमा एक कार्यक्रमको आयोजना गरेको छ । लावा नेपालको सहकार्यमा आयोजना गरिएको सो कार्यक्रममा […]

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार