जिओनी एमफाइभ लाइटको मूल्य घट्यो, अब रु‍.१७,९९९/- मै किन्न सकिने

४ फाल्गुन २०७३, बुधबार

काठमाडौं, ४ फागुन । जिओनी कम्पनीले लोकप्रिय मोबाइल सेट एमफाइभ लाइट (M5 Lite) को मूल्यमा कटौती गरेको छ । कम्पनीले एमफाइभ लाइट १७ हजार ९ सय ९९ रुपैंयामा उपलब्ध गराउने […]

अन्तर्राष्ट्रिय कृषि प्रर्दशनी आयोजना हुँदै

३ फाल्गुन २०७३, मंगलवार

काठमाडौं, ३ फागुन । कृषि क्षेत्रको व्यावसायिक बिकास गर्ने उद्देश्यले नेपाल मै पहिलो पटक बृहत अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको आयोजना यही फाल्गुण ६ देखी भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाल, […]

सिटिजन्स बैंकको ‘सिटिजन्स ५ वर्षे मुद्दति’ योजना

३ फाल्गुन २०७३, मंगलवार

काठमाडौं, ३ फागुन । सिटिजन्स बैंकले ग्राहकवर्गहरुको हितलाई ध्यानमा राखि फागुन ४ गते देखि लागु हुने गरी सम्पूर्ण वचत खाताहरुमा १ प्रतिशतका दरले ब्याज बृद्धि गरेको छ । बैंकले आफ्नो […]

एनसेलमा अब फेसबुक फ्रि, यसरी चलाउनुहाेस् नि:शुल्क फेसबुक

३ फाल्गुन २०७३, मंगलवार

काठमाडौं, ३ फागुन । एनसेलमा अब फेसबुक निशुल्क चलाउन पाइने भएको छ । एनसेलका ग्राहकहरुले मोबाईल डाटा सपोर्ट गर्ने मोबाईल फोनबाट सामाजिक सञ्जाल फेसबुक निःशुल्क चलाउन पाउने भएका हुन् । […]

आइफोन ८ मा वायरलेस चार्जिंग, ब्याट्री क्षमता बढाईने, ओएलईडी डिस्प्ले

३ फाल्गुन २०७३, मंगलवार

काठमाडौं, ३ फागुन । एप्पलको आउने नयाँ आइफोनमा वायरलेस चार्जिंगको फिचर हुने भएको छ । यो फिचरले आइफोन प्रयोगकर्ताहरुले बिना प्लग जोडेर फोन चार्ज गर्न सकिन्छ । यसका साथै एप्पलले […]

नोकियाले पुरानो फिचर फोन ‘नोकिया ३३१०’ फेरि बजारमा ल्याउने

३ फाल्गुन २०७३, मंगलवार

काठमाडौं, ३ फागुन । नोकियाका नयाँ फोनहरु आउने क्रम जारी रहेको छ । कुनै बेला चर्चित मोबाइल ब्राण्ड नोकियाले नयाँ फोनहरु सार्वजनिक गरेर बिस्तारै बजारमा फर्किने शुरु गरेको छ । […]

कुलप्याड ब्राण्ड बजारमा, कुल वान सार्वजनिक, १३ मेगापिक्सेलकाे ड्यूल रियर क्यामरा

३ फाल्गुन २०७३, मंगलवार

काठमाडौं, ३ फागुन । नेपाली बजारमा नयाँ माेबाइल ब्राण्ड कुलप्याड (Coolpad)  भित्रिएको छ । कुलप्याडको लागी एक मात्र नेपाली अाधिकारिक बितरक कम्पनी जयमाँ इन्टरकन्टिनेन्टल प्रालिले साेमबार एक कार्यक्रमका बिच कुलप्याड बजारमा […]

माइक्रोम्याक्स क्यानभास अल्ट्रा एम वान बजारमा, फोरजी भीओएलटिई सपोर्ट गर्ने

३ फाल्गुन २०७३, मंगलवार

काठमाडौं । माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन क्यानभास अल्ट्रा एम वान (Canvas ULTRA M1) सार्वजनिक गरेको छ । क्यानभास अल्ट्रा एम वानमा अक्टा-कोर प्रोसेसर राखिएको छ भने यसमा ३जीबी र्याम […]

सामसंग ग्यालेक्सी एस ८ सिरिजमा ६.२ इन्चको “ग्यालेक्सी एस ८ प्लस’ आउने

२ फाल्गुन २०७३, सोमबार

काठमाडौं, २ फागुन । सामसंगको ग्यालेक्सी एस ८ स्मार्टफोन सार्वजनिक हुने दिन नजिक आउँदै गर्दा यसको बारेमा थप जानकारीहरु बाहिर आएका छन्। सामसंगले ग्यालेक्सी एस एट सिरिजमा दुईवटा मोडलहरु सार्वजनिक […]

साओमीको एमआई ५एस प्लस बजारमा, १३ मेगापिक्सेलको ड्यूल रियर क्यामरा

१ फाल्गुन २०७३, आईतवार

काठमाडौं, १ फागुन । चिनियाँ स्मार्टफोन कम्पनी साओमीले नेपाली बजारमा नयाँ स्मार्टफोन एमआई ५एस प्लस (Mi 5s Plus) ल्याएको छ । कम्पनीले एमआई सिरिजको परिमार्जित नयाँ सुविधा र प्रविधि थप […]

चौधरी फाउण्डेसनकाे शाश्वतधाम निर्माण सम्पन्न

१ फाल्गुन २०७३, आईतवार

नवलपरासी, १ फागुन । चौधरी ग्रुपको सामाजिक एवं मानवीय कल्याणकारी निकाय चौधरी फाउण्डेसनले नवलपरासी देवचुली नगरपालिका, दुम्कौली अवस्थित सिजी इन्डष्ट्रियल पार्क परिसरमा शाश्वतधाम निर्माण सम्पन्न गरेको छ । सोमबार पत्रकार […]

फोन किन्दै हुनुहुन्छ ? पर्खनुहोस् नयाँ मोबाइल ब्राण्ड ‘कुलप्याड’ आउँदैछ

१ फाल्गुन २०७३, आईतवार

काठमाडौं, १ फागुन । तपाईँ नयाँ फोन किन्ने तयारीमा हुनुहुन्छ ? त्यसाेभए, पख्नुहोस् सोमबारबाट नयाँ मोबाइल ब्राण्ड नेपालमा भित्रँदैछ । के थाहा तपाईँले मन पराएको वा खोजे जस्तो फोन ब्राण्ड […]

सामसंग सि नाइन प्रोको प्रि-बुकिंग आजदेखि, ५ हजार रुपैंया धरौटी राख्नुपर्ने

१ फाल्गुन २०७३, आईतवार

काठमाडौं, १ फागुन । सामसंगले आजबाट ग्यालेक्सी सि नाइन प्रोको (Samsung Galaxy C9 Pro) प्रि बुकिंग शुरु गरेको छ । कम्पनीले हालै चीनभन्दा बाहिरी बजारमा बिक्री शुरु गरेको सि नाइन […]

२.२५ लीटरको स्प्राइट बोतल किन्दा माज्जा निशुल्क पाईने

१ फाल्गुन २०७३, आईतवार

काठमाडौं, १ फागुन । पेय पदार्थ कम्पनी कोकाकोलाले स्प्राइटमा एक रोमाञ्चक नयाँ अफर बजारमा ल्याएको छ । नयाँ अफर अन्तर्गत, अब उपभोक्ताले स्प्राइटको हरेक २.२५ लीटर बोतलको खरिदमा निःशुल्क पेय […]

काभ्रे र धादिङ्गमा बिषादीजन्य रोगको अध्ययन हुने

२८ माघ २०७३, शुक्रबार

काठमाडौं, २८ माघ । नेपालमै सबैभन्दा बढी बिषादी प्रयोग गरी तरकारी उत्पादन हुने दुई जिल्लामा बिषादीका कारण सर्वसाधारणमा लाग्ने रोगको बारेमा अध्ययन गरिने भएको छ । अर्गानिक उत्पादनलाई प्रोत्सान अभियान […]

बिजी मलकाे ‘विग डिस्काउन्ट विन्टर सेल’ योजना

२८ माघ २०७३, शुक्रबार

काठमाडौं, २८ माघ । नयाँ बसपार्कमा अवस्थित बिजी मलले ‘विग डिस्काउन्ट विन्टर सेल’ योजना सुरु गरेको छ । शुक्रबारबाट सुरु भएको योजना १७ दिनसम्म संचालन हुनेछ । योजना अवधिभर मलमा […]

नोकियाको ६जीबी र्यामसहितको स्मार्टफोन आउँदै, ब्ल्याकबेरी पनि बजारमा आउने

२८ माघ २०७३, शुक्रबार

काठमाडौं, २८ माघ । एचडिएम ग्लोबल र टिसिएलले स्पेनको बार्सिलोनामा आयोजना हुने मोबाइल वल्र्ड कंग्रेसमा क्रमशः नोकिया र ब्ल्याकबेरीका स्मार्टफोनहरु सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । एमसिडब्लू यहि फेब्रुअरीको अन्त्यमा […]

सगुनको मिनी आइपिओ आजदेखि, नेपालमा पनि ३० करोड रुपैंया लगानी गर्दै

२७ माघ २०७३, बिहीबार

काठमाडौं, २७ माघ । सामाजिक स‌ंजाल सगुनले सर्वसाधारणबाट २ करोड डलर बराबरको लगानी उठाउनको लागि अनलाइन माध्यमबाट सेयर बिक्री शुरु गरेको छ । अमेरिकामा कार्यरत नेपालीको लगानीमा स्थापना भएकाे सामाजिक […]

कोका–कोला मोःमोत्सव फेरी आयो

२७ माघ २०७३, बिहीबार

काठमाडौं, २७ माघ । गत वर्षको मोःमोत्सवको सफलतापछि कोका–कोलाले आफ्ना उपभोक्ताहरुको लागि मोमोत्सव फेरी ल्याएको छ । कोका–कोला र खानाको विश्वव्यापी परम्परा रहेको छ र लाखौं उपभोक्ताहरुको दैनिक मनपर्ने कम्बो […]

अब फोरजीसहितको फिचर फोन, लाभाको ‘फोरजी कनेक्ट एम वान’

२६ माघ २०७३, बुधबार

काठमाडौं, २६ माघ । भारतीय स्मार्टफोन कम्पनी लाभाले पहिलो फोरजी प्रविधिसहितकाे फिचर फोन सार्वजनिक गरेको छ । लाभाले भारतीय बजारमा सार्वजनिक गरेको फोरजी भीओएलटिई फोनको नाम लाभा फोरजी कनेक्ट एम […]

सामसंगको पहिलो लाइभ तस्विर, निकै पातलो बेजेलसहितको डिस्प्ले

२६ माघ २०७३, बुधबार

काठमाडौं, २६ माघ । सामसंग ग्यालेक्सी एस ८ (Galaxy S8) स्मार्टफाेन आउँदो महिनामा रिलिज हुने तयारीमा छ । यो फोन सेटको बारेमा अझ पनि सम्पूर्ण जानकारी आईसकेको छैन् तर पनि […]

फाइभ जी प्रविधिको लोगो यस्ताे छ,नयाँ पुस्ताकाे मोबाइल नेटवर्क प्रविधि

२६ माघ २०७३, बुधबार

काठमाडौं, २६ माघ । पछिल्लो समयमा फाइभ जी (5G) प्रविधिको विभिन्न कम्पनीहरुले परिक्षण गरिरहेका छन् । यहि बेला ३जीपीपी स्ट्याण्डर्ड समूहले फाइभ जी प्रविधिको लागि नयाँ लोगो सार्वजनिक गरेको छ […]

ओटो ब्राण्डको फिचर फोन ‘रियो’ बजारमा, विशेष डकमार्फत फोन चार्ज हुने

२६ माघ २०७३, बुधबार

काठमाडौं, २६ माघ । नेपाली बजारमा भर्खरै मात्र भित्रिएको नयाँ मोबाइल ब्राण्ड ओटोले (OTTO) नयाँ फिचर फोन सार्वजनिक गरेको छ । जयमाँ इन्टरकन्टिनेन्टल प्रालिले बजारमा ओटो रियो (OTTO Rio) फिचर […]

अब आइफोनमा पनि टेलिकमको फोरजी चल्ने, यसरी गर्नुहोस सेटिंग

२६ माघ २०७३, बुधबार

काठमाडौं, २६ माघ । नेपाल टेलिकमको फोरजी एलटिई सेवा आइफोनका सबै संस्करणका सेटहरुमा प्रयोग गर्न सकिने भएको छ । कम्पनीले माघ २५ गतेदेखि सबै किसिमका आइफोनमा फोरजी सेवा चलाउन सकिने […]

नेपाली युवाले बनाए ‘रेस्पेक्ट एप’, नयाँ सामाजिक संजाल अप्रिलमा सार्वजनिक हुने

२५ माघ २०७३, मंगलवार

काठमाडौं, २५ माघ । नेपाली युवाहरुको कम्पनी रेस्पेक्ट इंक (respect inc.) ले नयाँ सामाजिक संजाल एप बनाएको छ । कम्पनीले यहि अप्रिलमा यो एप सार्वजनिक गर्ने जानकारी दिएको छ । […]

ताजा समाचार