टिकटक बिक्री गर्न बाइटडान्सलाई थप ७ दिन अमेरिकी सरकारको म्याद

११ मंसिर २०७७, बिहीबार

ट्रम्प प्रशासनले बाइटडान्सलाई बुधवार थप सात दिनको म्याद प्रदान गरेको छ, जसअन्तरगत चिनियाँ कम्पनीले आफ्नो छोटो भिडियो साझेदारी एप्लिकेसन टिकटक बेच्न निर्देशन दिएको छ। अमेरिकी प्रशासनले यसअघि बाइटडान्सलाई अगस्टमा जारी […]

टिकटक डाउनलोडलाई रोक्ने ट्रम्प प्रशासनको प्रतिबन्ध विरुद्ध अमेरिकी न्यायाधीशको आदेश

१२ आश्विन २०७७, सोमबार

संयुक्त राज्य अमेरिकाका एक न्यायाधीशले अस्थायी रूपमा ट्रम्प प्रशासनको आदेशलाई अवरुद्ध गरेका छन । जुन आदेशले एप्पल इंक र अल्फाबेट इंकको गूगललाई चिनियाँ स्वामित्वको छोटो भिडियो साझेदारी एप टिकटक डाउनलोड […]

अमेरिकामा रहेको कारोबार बेच्नुभन्दा सेवा बन्द गर्नु राम्रो: टिकटक

२७ भाद्र २०७७, शनिबार

बेइजिङमा रहेको टिकटक मुख्यालयले अमेरिकामा टिकटकको कारोबार सञ्चालक बाइटडान्सले जबर्जस्ती बेच्नुभन्दा यसको सेवा बन्द गर्नु राम्रो रहेको जनाएको छ। शुक्रबार कम्पनीका तीन आधिकारीहरुले ट्रम्प प्रशासनको उर्दीको म्याद सकिनै लाग्दा यस्तो […]

टिकटकको प्रयोग नेपालमा ह्वात्तै बढ्यो, ब्याण्डविथ व्यवस्थापनको चिन्तामा इन्टरनेट सेवा प्रदायकहरु

३१ श्रावण २०७७, शनिबार

नेपालमा कोभिड-९ को महामारी र संक्रमण फैलने डरले गरिएको देशव्यापी लकडाउन समाप्तिसँगै इन्टरनेट सेवामा टिकटकको दबाब देखिएको छ । पछिल्लो १ महिनाको अवधिमा टिकटकले नेपालको इन्टरनेट डाटा अत्यधिक र अस्वभाविकरुपमा […]

विभिन्न देशहरुमा प्रतिबन्धका बाबजुद टिकटक जुलाई डाउनलोडमा शीर्ष स्थानमा

२६ श्रावण २०७७, सोमबार

छोटो भिडियो निर्माण र साझेदारी प्लेटफर्म टिकटक विगत केही महिनादेखि छलफलमा छ। जूनको अन्त्यमा भारतमा टिकटकलाई चिनियाँ अनुप्रयोग भएको कारण प्रतिबन्धित भएको थियो।त्यसैगरि अमेरिकाले पनि यसलाई ४५ दिनको समय तोकेर […]

शर्ट भिडियो प्लेटफर्म टिकटकबाट अब आम्दानी गर्न सकिने, २४ अर्ब रुपैयाँको कोष स्थापना

१३ श्रावण २०७७, मंगलवार

भिडियो शेयरिङ्ग एप टिकटक युवा वर्गमा निकै लोकप्रिय छ। विभिन्न गीतका छोटो भिडियो क्लिपमा नाच्ने र अभिनय गरेर अपलोड गर्न मिल्ने यो एप विश्वभर नै चर्चामा रहेको छ। शर्ट भिडियो […]

टिकटक माथि प्रतिबन्धपछि भारतमा निकै लोकप्रिय रहेको चिंगारी एपमा सुरक्षा कमजोरी

२८ असार २०७७, आईतवार

छोटो भिडियो शेयरिङ्ग गर्ने चिनियाँ एप टिकटक माथिको प्रतिबन्धपछि भारतमा निकै लोकप्रिय रहेको चिंगारी एपमा एक ठूलो त्रुटि रहेको पत्ता लागेको छ । भारतमा दिनप्रतिदिन यसका प्रयोगकर्ताहरुको संख्या बढिरहेको भएपनि […]

भिडियो शेयरिङ्ग एप टिकटक केही दिन भित्रै हङकङको बजारबाट बाहिर निस्कने

२३ असार २०७७, मंगलवार

भिडियो शेयरिङ्ग एप टिकटक केही दिन भित्रै चीनको अधिनमा रहेको हङकङको बजारबाट बाहिर निस्कने भएको छ। केहि समयअघिदेखि सोशल मिडिया कम्पनी फेसबुक इंकलगायतका अन्य टेक्नोलोजी कम्पनीहरूले यस क्षेत्रका प्रयोगकर्ता डाटाका […]

टिकटक भारतमा प्रतिबन्धित हुँदा मुख्य कम्पनी बाइटडान्सले ६ अर्ब डलर गुमाउने

१८ असार २०७७, बिहीबार

सिमामा दुबै देशका सैनिकहरुबिच हिंसात्मक झडपपछि भारत र चीन बीच तनाव चरम बिन्दुमा छ। भारतले हालसालै चीनमा आधारित ५९ वटा एप्सलाई प्रतिबन्धित गरेको छ। यसले दुबै देशहरुबिच व्यापार युद्ध शुरु […]

भारतमा प्रतिबन्ध लागेको १२ घण्टामा प्ले स्टोर र एप स्टोरबाट टिकटक एप हटाईयो

१६ असार २०७७, मंगलवार

भारत सरकारले ५९ वटा चिनियाँ एप्समा प्रतिबन्ध लगाएसँगै ती एप्स स्टोरबाट हटाईएको छ । यी मध्ये सबैभन्दा लोकप्रिय एप (अनुप्रयोग) टिकटक हो जसका भारतमा करोडौं प्रयोगकर्ताहरू छन्। टिकटकका प्रयोगकर्ताहरु विश्वमै […]

टिकटकले भ्रामक र गलत समाचार विरुद्ध यूरोपसँग मिलेर लडाई गर्ने

२९ जेष्ठ २०७७, बिहीबार

चिनियाँ भिडियो एप टिकटकले यूरोपमा ‘फेक’ समाचारहरुका विरुद्धमा कदम चाल्ने भएको छ । कम्पनीका नयाँ सिईओ केभिन मायेरले हालै ईयूका डिजिटल प्रमुख थिएरी ब्रेटनसँग कुराकानी गर्दै भ्रामक सूचना र जानकारीहरुका […]

विवादका बिच टिकटक मे महिनामा सबैभन्दा धेरै डाउनलोड हुने एप, जूम दोस्रो स्थानमा

२३ जेष्ठ २०७७, शुक्रबार

चीनको भिडियो शेयरिङ्ग एप टिकटक हालसालै धेरै विवादमा रहेको छ। तर पनि यसको लोकप्रियता घटेको छैन्। एपहरुको बारेमा तथ्यांक राख्ने सेन्सर टावरको एक रिपोर्ट अनुसार, टिकटक गएको मे महिनामा विश्वको […]

टिकटकको मुख्य कम्पनी बाईटडान्स विश्वकै सबैभन्दा मूल्यवान स्टार्टअप

१६ जेष्ठ २०७७, शुक्रबार

भिडियो शेयरिग प्लेटफर्म टिकटकको मुख्य कम्पनी बाईटडान्सले बजामा निकै राम्रो गरिरहेको छ । विभिन्न विवादका बिचपनि कम्पनीको वित्तीय अवस्थासमेत राम्रै रहेको देखिएको छ। टिकटक र यसको चिनियाँ भर्सन डोयुङ्गका विश्वभर […]

यी हुन् भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकको पहिलो प्रमुख कार्यकारी अधिकृत

६ जेष्ठ २०७७, मंगलवार

भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकले आफ्नो पहिलो प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । चिनियाँ कम्पनी बाइटडान्सको सोशल मिडिया प्लेटफर्म टिकटकको सिईओमा डिज्नीका स्ट्रिमिङ्ग प्रमुख केभिन मायेर नियुक्त भएका हुन् । […]

टिकटक एपलाई भारतको कडा पत्र, तोकिएको समयमा चित्तबुझ्दो जवाफ नपाए प्रतिबन्धित हुने

२ श्रावण २०७६, बिहीबार

काठमाडौं । भिडियो शेयरिंग एप टिकटकमा तपाईँले विभिन्न किसिमका रमाईला भिडियोहरु हेर्नु भएकै होला र आफूले पनि विभिन्न किसिमका भिडियोहरु बनाउनु भएकै होला । तर यसमा रमाईला र रोचक भिडियोहरु […]

भिडियो शेयरिंग एप टिकटकमा भिडियो बनाउँदै गर्दा भारतमा एक युवकको मृत्यु

२७ असार २०७६, शुक्रबार

काठमाडौं । पछिल्लो समयमा भिडियो शेयरिंग एप टिकटकमा अधिकांश मानिसहरु लागिरहेका छन् । अझ युवापुस्तामा भिडियो शेयरिंग एपमा अरुभन्दा फरक देखिने किसिमको भिडियो बनाउने भुत नै सवार भएको देखिन्छ । […]

भिडियो एप टिकटकको मुख्य कम्पनी बाइटडान्सले स्मार्टफोन बनाउँदै

१३ जेष्ठ २०७६, सोमबार

काठमाडौं । विश्वभर लोकप्रिय रहेको भिडियो एप टिकटकको मुख्य कम्पनी बाइटडान्स सो एपलाई थप लोकप्रिय बनाउने क्रममा लागिरहेको छ । बाइटडान्स टिकटकका साथै मेसेजिंग एप फेलिओ र वर्क कोल्याबरेसन टूल […]

टिकटक माथिको प्रतिबन्ध भारतमा हट्यो, डाउनलोडका लागि फेरी उपलब्ध हुने

१२ बैशाख २०७६, बिहीबार

काठमाडौं । भिडियो शेयरिंग एप टिकटकमाथिको प्रतिबन्ध भारतले हटाएको छ । भारतको मद्रास हाई कोर्टले सो भिडियो शेयरिंग एपमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । टिकटकको तर्फबाट अदालतमा अरबिंद दातरले […]

टिकटकलाई एप्स स्टोरबाट हटाउन भारत सरकारको निर्देशन

३ बैशाख २०७६, मंगलवार

काठमाडौं । भारतको सरकारले टिकटक एपलाई रोक लगाउन कम्पनीहरुलाई निर्देशन दिएको छ । यसअघिको मद्रास उच्च अदातलको आदेश पालना गर्दै भारतको डिजिटल कम्यूनिकेसन्स नियमन गर्ने निकाय प्रतिबन्ध गर्ने भारत संचार […]