Tag Archives: Samsung Nepal

अब सामसङमा आइफोनको जस्तै फिचर पाईने, फाइलहरु शेयर गर्न ‘क्वीक शेयर’ फीचर आउँदै

काठमाडौं । आइफोनको शेयरिंग फीचर एयरड्रपको रुपमा सामसङले पनि चाँडै आफ्नो ह्यान्डसेटमा एक यस्तै फीचर ल्याउने तयारी गरेको छ । एक्सडीए डेभलपर्सको एक नयाँ रिर्पोटमा कोरियन स्मार्टफोन मेकर कम्पनी सामसङ यस्तै शेयरिंग फीचरमा काम गरिरहेको देखाएको छ । रिर्पोटले यस शेयरिंग फीचरको नाम ‘क्वीक शेयर'(Quick Share) हुन सक्ने बताएको छ । एक्सडीए डेभलपर्सको रिर्पोटमा उनिहरुलाई ग्यालेक्सी एस२० प्लसको एक्सेस भएको ...

Read More »

३२ मेगापिक्सल सेल्फी क्यामरा भएको सामसङ ग्यालेक्सी नोट १० लाइट भारतमा सार्वजनिक

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसङले हिजो भारतमा आफ्नो पावरफुल स्मार्टफोन ग्यालेक्सी नोट १० लाइटको लाइट भर्जनलाई सार्वजनिक गरेको छ । ग्यालेक्सी नोट १० लाइट नाम दिइएको यस फोनलाई कम्पनीले केहि समय अघिमात्र अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरेको थियो, र अहिले कम्पनीले यस डिभाइसलाई भारतमा पनि ल्याएको हो । सामसङ ग्यालेक्सी नोट१० लाइटलाई कम्पनीको तर्फबाट २४००×१०८० पिक्सल रिजोल्युसन रहेको फुलएचडी+सुपर एमोलेड ...

Read More »

सामसङको ग्यालेक्सी ए सिरिजमा दुई नयाँ स्मार्टफोन भारतमा चाँडै सार्वजनिक हुने

काठमाडौं । सामसङले आफ्नो ए सिरिजका दुई नयाँ स्मार्टफोनहरु विश्व बजारमा लन्च गर्ने भएको छ । कम्पनीले चाँडै नै भारतमा आफ्नो लेटेस्ट ए सीरीजका स्मार्टफोनहरु ग्यालेक्सी ए५१ र ग्यालेक्सी ए७१ लन्च गर्न सक्नेछ । सामसङ इन्डियाको वेबसाइटमा यी दुबै स्मार्टफोनको अफिसियल टीजर पेज लाइभ गरिएको छ । यद्पी टीजरमा केवल नोटिफाई मीको बटन मात्रै शोकेस भएको छ । अर्थात अझै ...

Read More »

आँखाले नदेखिने सामसङको ‘इनभिजिवल किबोर्ड’, औलाको चाललाई ट्रयाक गरेर गर्दछ टाइप

काठमाडौं । कन्ज्जुमर इलेक्ट्रोनिक शो (सिईएस २०२०) मा सामसङले आफ्नो कयौँ नयाँ प्रोडक्टस सार्वजनिक गरिरहेको छ । कम्पनीले यस इभेन्टमा आफ्नो सेल्फी टाइप ‘इनभिजिवल किबोर्ड’ अर्थात आँखाले देख्न नसकिने किबाेर्ड पनि सार्वजनिक गरेको छ । यो एक भर्चुअल किबोर्ड हो जुन सबै किसिमको फ्ल्यास सरफेसमा काम गर्दछ । तर कम्पनीले यसको कर्मशियल लन्चको बारेमा भने केहि बताएको छैन । सेल्फी ...

Read More »

सामसंग नेपालद्धारा ग्यालेक्सी एम ३०एस स्मार्टफोनको मूल्य कटौती

काठमाडौं । सामसंग नेपालले नेपाली बजारमा आफ्नो एम सिरिजको स्मार्टफोन एम ३०एस (M30s) को मूल्य कटौती गरेकोछ । कम्पनीले एम ३०एस स्मार्टफोनमा ३ हजार रुपैयाँ भन्दा बढि मूल्य कटौती गरेको हो । कम्पनीले नयाँ वर्षदेखि लागू हुनेगरि नयाँ मूल्य निर्धारण गरेको हो । सामसंगकाअनुसार ग्यालेक्सी एम ३०एसको ४जीबी १२८जीबी स्टोरेजमा ३ हजार ९१ रुपैयाँ घटाएर नयाँ मूल्य २४ हजार ८९९ ...

Read More »

विश्वभरका बैंकहरुले ग्यालेक्सी एस१० र नोट१० मा सपोर्ट दिन बन्द, फिंगरप्रिन्ट स्क्यानरको समस्या

काठमाडौं । सामसंगको ग्यालेक्सी नोट १० सिरिज र ग्यालेक्सी एस १० सिरिजको अल्ट्रासोनिक फिंगरप्रिन्ट स्क्यानरमा देखिएको समस्याका कारण विश्वभर विभिन्न बैंकहरुले सपोर्ट दिन बन्द गरेका छन् । विश्वभरका बैंकहरुले सो डिभाइसमा आफ्नो एप्समार्फत दिईरहेको सर्पोट हालकोलागि बन्द गरेका हुन् । बेलायतको यूके बैंक नेशनवाइड बिल्डिंग सोसाईटिले ग्यालेक्सी १० का प्रयोगकर्ताहरुको लागि फिंगरप्रिन्ट लगइन अप्सनलाई अस्थाईरुपमा रोकेको छ । अर्को बैंक ...

Read More »

सामसंगको ग्यालेक्सी नोट १० र नोट १० प्लस स्मार्टफोन लन्च, यस्ता छन् प्रमुख फीचरहरु

काठमाडौं । सामसंगले आफ्नो दुई नयाँ स्मार्टफोनहरु सामसंग ग्यालेक्सी नोट १० र ग्यालेक्सी नोट १० प्लस लन्च गरेको छ । कम्पनीले न्यूयोर्कमा आयोजित एक कार्यक्रममा लन्च गरेको यी स्मार्टफोनहरु अगस्त २३ देखि बिक्रीका लागि उपलब्ध हुनेछन् । सामसंगको ग्यालेक्सी नोट १० मा ६.३ इन्चको ओएलईडी डिस्प्ले राखिएको छ भने नोट १० प्लसमा ६.८ इन्चको स्क्रीन रहेकोछ । सामसंगका यी दुई ...

Read More »

सामसङको क्रिकेट वर्ल्डकप लक्षित योजना, टिभी किन्दा ४४ प्रतिशतसम्मको क्यासब्याक

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्स नेपालले आईसिसि क्रिकेट वल्र्डकप २०१९ को उपलक्ष्यमा सामसङ टिभीमा- “अनवक्स म्याजिक विथ एभरी हिट” (Unbox Magic with Every Hit) योजना प्रस्तुत गरेको छ । यस अफर अन्तर्गत सामसङका टिभिको खरिद गर्दा ४४ प्रतिशत सम्मको क्यासब्याक प्राप्त गर्न सक्नुहुनेछ । यस क्याश ब्याक अफरमा, ग्राहकहरुले काठमाडौँका सामसङ प्लाजामार्फत टिभी खरिद गरि सरल किस्तावन्दीको सुबिधा समेत प्राप्त गर्न ...

Read More »

सामसंग ग्यालेक्सी नोट १० मा ट्रिपल क्यामरा सेटअप हुने, रियर क्यामरा यस्तो डिजाइनमा

काठमाडौं । सामसंगले यहि वर्ष नोट सिरिजको नयाँ स्मार्टफोन ल्याउँदैछ । कम्पनीले ल्याउने नयाँ स्मार्टफोनको रियर क्यामरा डिजायनको बारेमा नयाँ रिपोर्ट आएको छ । सामसंगका स्मार्टफोनहरुमा अधिकांश रियर क्यामरा सेटअप बिचमा रहेको हुन्छ । कम्पनीले एस सिरिज र नोट लाइनअपहरुमा केहि वर्षदेखि बिचमा नै रियर क्यामरा राख्दै आएको छ । तर पछिल्लो दिनहरुमा क्यामरा र सेन्सरहरुको संख्या बढेसँगै त्यसलाई मिलाउने ...

Read More »

सामसंगले ल्यायो नयाँ पावर डेलिभरी कन्ट्रोलर्स, १०० वाटसम्म चार्ज क्षमता

काठमाडौं । सामसंगले हालै दुईवटा नयाँ यूएसबी टाइप सी पावर डेलिभरी कन्ट्रोलर्स सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेका एसई८ए र एमएम१०१ पिडि कन्ट्रोलर्सले १०० वाटसम्मको पावर सपोर्ट गर्दछ । सामसंगको हालको सूपरफास्ट चार्जिंग जून ग्यालेक्सी एस १० ५जीमा छ, त्यसले २५ वाटको पावर मात्र सपोर्ट गर्दछ । त्यसैले अहिलेको यो सुधार उल्लेखनिय हो । सामसंगकाअनुसार नयाा पिडि कन्ट्रोलर्सहरु विभिन्न ...

Read More »