एनसेलको ‘नयाँ सजिलो सिम’, पहिलो एक वर्षसम्म रिचार्ज गर्दा बोनस डाटा

७ श्रावण २०७७, बुधबार

एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ ल्याएको छ । यो सिम लिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक रु १०० मेन ब्यालेन्स […]

एनसेलको मोबाइल डाटा सेवामा पाईने २५ प्रतिशत छुट सेवा बन्द

५ असार २०७७, शुक्रबार

एनसेलले आफ्नो मोबाइल सेवा प्रयोगकर्ताहरुलाई डाटा सेवामा दिँदै आएको छुट रकम बन्द गरेकोछ । कम्पनीले यहि असार ४ गतेदेखि डाटा सेवामा दिँदै आएको २५ प्रतिशत छुट बन्द गरेको जानकारी दिएको […]

एनसेलले २५ प्रतिशत घटायो इन्टरनेट शुल्क, रु.२ प्रति एमबी रहेको शुल्क अब रु.१.५० प्रति एमबी मात्र

२० चैत्र २०७६, बिहीबार

एनसेल प्राइभेट लिमिटेडले हालै सरकारले गरेको निर्णय अनुसार बिहीबार (चैत्र २०) बाट लागुहुने गरी डेटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटाएको छ । यससँगै एनसेलका ग्राहकले अब […]

एनसेलका ‘पे एज यु गो’ प्रयोगकर्तालाई डाटा बोनस, मोबाइल इन्टरनेटको दर ८० प्रतिशतसम्म झर्ने

२४ फाल्गुन २०७६, शनिबार

काठमाडौं । एनसेलका सबै मोबाइल इन्टरनेट प्रयोगकर्ताले अब बढि शुल्क लाग्ने कुनै डर बिना ढुक्कसँग मेन ब्यालेन्सबाटै सुलभ दरमा डाटा सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्राईभेट लिमिटेडले नयाँ डाटा […]

एनसेललाई ५०हजार रुपैयाँ जरिवाना, डाटा शुल्क समयमा नघटाउँदा दूरसंचार प्राधिकरणको सचेत पत्र

१३ फाल्गुन २०७६, मंगलवार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले डाटा सेवाको महशुल दरको बारेमा एनसेललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । एनसेल प्रालिले प्राधिकरणले दिएको निर्देशन पालना नगरेको भन्दै ५० हजार जरिवाना गर्ने […]

एनसेलले ल्यायो दशैं अफर, ब्यालेन्स रिचार्ज गर्दा डेटा बोनस पाईने

१७ आश्विन २०७६, शुक्रबार

काठमाडौं । यो दशैंमा एनसेलका ग्राहकहरुले प्रत्येक रु १०० भन्दा माथिको रिचार्जमा डेटा बोनसको मजा लिदैं यो पर्वलाई उल्लासमय बनाउन सक्नेछन् । एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको […]

एनसेलको ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ अब १० देशमा, यी देशहरुमा जाँदा पाईन्छ सुविधा

१६ आश्विन २०७६, बिहीबार

काठमाडौंं । एनसेलका ग्राहकले अब विभिन्न १० देशहरुको भ्रमणमा रहँदा बिना कुनै झन्झट सुलभ दरमा डेटा रोमिङ्ग सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्रा.लि.ले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ […]

एनसेल ग्राहकले आफ्नै धुन रेकर्ड गरी पिआरबिटी बनाउन सक्ने, धेरै एक्टिभेट भएको धुनलाई पुरस्कार

६ आश्विन २०७६, सोमबार

काठमाडौं । एनसेलका ग्राहकहरुले अब आफ्नै धुन रेकर्ड गरी आफ्नो प्ले ब्याक रिङ्ग टोन (पिआरबिटी) को रुपमा राख्न र अरुलाई सो धुन प्रयोग गर्न आव्हान गर्न सक्नेछन् । साथै धुन […]

एनसेलले टेरेन् दूरसंचार प्राधिकरणको डाटा शुल्क घटाउन दिएको निर्देशन, होला त कारबाही ?

२६ श्रावण २०७६, आईतवार

काठमाडौं । मोबाइल अपरेटर कम्पनी एनसेलले नेपाल दूरसंचार प्राधिकरणले डाटा सेवाको शुल्क घटाउन दिएको निर्देशन पालना नगरेको भेटिएको छ । दूरसंचार प्राधिकरणले एनसेललाई अहिलेको ३ रुपैयाँ प्रति एमबी डाटाको शुल्क […]

एनसेलको डाटा सेवा शुल्क साउनदेखि घट्दै, नयाँ दर लागू गर्न दूरसंचार प्राधिकरणको निर्देशन

११ असार २०७६, बुधबार

अनुज राज । काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले एनसेल प्रालिलाई डाटा सेवाको महशुल दर घटाउन निर्देशन दिएको छ । प्राधिकरणको बोर्ड बैठकले एनसेललाई हालको डाटा सेवाको शुल्क महंगो भएको भन्दै […]

एनसेलले ल्यायो डबल फोरजी डाटा अफर

३१ जेष्ठ २०७६, शुक्रबार

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डाटामा आकर्षक योजना ल्याएको छ । जसअन्तर्गत ग्राहकले डबल फोरजी डाटाको मजा लिन सक्नेछन् । यो योजना अन्तर्गत एनसेलका ग्राहकले सात दिन […]

एनसेलको भारतमा रोमिङ्ग सेवा, १ सय रुपैयाँमा दैनिक अनलिमिटेड रोमिङ्ग इन्टरनेट

१० जेष्ठ २०७६, शुक्रबार

काठमाडौं । एनसेलका ग्राहकले अब भारत भ्रमणमा रहँदा बिना कुनै झन्झट अझ सुलभ दरमा डेटा रोमिङ्ग सेवा लिन पाउने भएका छन्। भारत भ्रमणमा जाँदा ग्राहकले आफ्नो एनसेल सिम साथमै लगेर […]

नेपाल आउने पर्यटकका लागि एनसेलको ‘ट्राभलर्स सिम’, ११० रुपैयाँमै स्टार्टर प्याक

३१ बैशाख २०७६, मंगलवार

काठमाडौं । नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको ‘ट्राभलर्स सिम’ मार्फत आकर्षक भ्वाइस तथा डाटा बन्डलिङ सेवा पाउने भएका छन् । एनसेलले यहि मंगलबार बैशाख ३१ देखि लागु हुने गरी […]

एनसेलको आम्दानीमा ५.५ प्रतिशतको वृद्धि, डाटाको औसत प्रयोग ६९८ एमबी

१० भाद्र २०७५, आईतवार

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले अंग्रेजी वर्षको दोस्रो चौमासिकमा ५.५ प्रतिशतले आम्दानीमा वृद्धि गर्न सफल भएको छ । आजिआटा ग्रुपअन्तरगतको नेपाली मोबाइल अपरेटर एनसेलले सन् २०१८ को जून […]

एनसेलको नयाँ डाटा प्याक योजना, ६ पैसा प्रति एमबि सम्ममा डाटा

८ बैशाख २०७४, शुक्रबार

काठमाडौं, ८ चैत । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिम अन्तर्गत नयाँ डाटा प्याकहरु ल्याएको छ । सो योजना अन्तरगत एनसेलका सबै ग्राहकहरुले अझै बढी डाटा […]

एनसेलको डे डेटा प्याक अफर

२० आश्विन २०७३, बिहीबार

काठमाडौं, २० असोज । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले चाडपर्वको उपलक्ष्यमा सुलभ दरमा ईन्टरनेट सेवा प्रयोग गर्न सकिने डे डेटा प्याक ल्याएको छ । यस अन्तर्गत ग्राहकले अब बिहान ५ […]

एनसेलको दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याक

१३ जेष्ठ २०७३, बिहीबार

काठमाण्डौं, १३ जेठ । एनसेलले एक्जियटा ग्रुप नेटवर्क भित्रका देशहरुमा भ्रमण गर्ने  आफ्ना ग्राहकहरुलाई ध्यानमा राखि आकर्षक दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याक ल्याएको छ । बिहिबारबाटै लागु हुने यो योजना […]

ताजा समाचार