एनसेलको मोबाइल डाटा सेवामा पाईने २५ प्रतिशत छुट सेवा बन्द

Technology Khabar ५ असार २०७७, शुक्रबार

एनसेलको मोबाइल डाटा सेवामा पाईने २५ प्रतिशत छुट सेवा बन्द

काठमाडौं ।

एनसेलले आफ्नो मोबाइल सेवा प्रयोगकर्ताहरुलाई डाटा सेवामा दिँदै आएको छुट रकम बन्द गरेकोछ ।

कम्पनीले यहि असार ४ गतेदेखि डाटा सेवामा दिँदै आएको २५ प्रतिशत छुट बन्द गरेको जानकारी दिएको छ ।

एनसेलले पे एज यू गोमा २५ प्रतिशत डाटा छुट गत चैत २० गतेदेखि दिँदै आएको थियो । जसमा मेन ब्यालेन्सबाट मोबाइल डाटा चलाउँदा ग्राहकहरुले २५ प्रतिशत छुट पाउने गरेका थिए ।

तर अब भने सो छुट यहि असार ४ गतेबाट बन्द गरेको हो ।

easy care

प्रकाशित: ५ असार २०७७, शुक्रबार

ताजा समाचार