Tag Archives: CG

सिजी डिजीटल मल्टिब्रान्ड शोरुम हात्तिगौंडामा सञ्चालन

काठमाडौं । सिजी ईलेक्ट्रोनिक्सले हात्तिगौंडामा आफनो नयाँ सिजी डिजीटल मल्टिब्रान्ड शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले सिजीका उत्पादन सहजरुपमा ग्राहक समक्ष पुर्‍याउने उद्धेश्यले सिजी डिजीटल मल्टिब्राण्ड शोरुम विस्तार गर्दै आएको छ । सोही क्रममा बिहिबार जनैपुर्णिमाको अवसर पारेर हातीगौंडामा नयाँ शोरुम संचालनमा ल्याएको कम्पनीले जानकारी दिएको छ । नयाँ सोरुमसँगै कम्पनीको शोरुम संख्या १७ पुगेको जनाएको छ ।

Read More »

वैदेशिक रोजगारीबाट फर्किनेलाई टेलिभिजन ल्याउन रोक्नुपर्ने सिजीको माग

काठमाडौं–सिजीले आगामी आर्थिक वर्षको बजेटमा विदेशबाट टिभी ल्याउने व्यवस्था हटाउनु पर्ने माग गरेको छ । नेपालमा सीजी टेलिभिजन उत्पादन गर्दै आएको सीजी इलेक्ट्रोनिक्स कम्पनीले विदेशबाट आउँदा टिभी ल्याउने व्यवस्था हटाउन माग गरेको हो । वैदेशिक रोजगारीमा जानेले ल्याउने टेलिभिजनको करछुटको व्यवस्था हटाउनु पर्ने माग सहितको पत्र कम्पनीले अर्थ मन्त्रालयका राजस्व सचिवलाई पठाएको छ । विदेशबाट आउँदा ल्याउने टेलिभिजनमा रोक लगाई ...

Read More »

सिजीले ल्यायो नयाँ फ्यान र कुलर, विभिन्न रंग र डिजाइनमा उपलब्ध

काठमाडौं । सिजीले विभिन्न प्रकारका फ्यान र कुलरहरु नेपाली बजारमा ल्याएको छ । कम्पनीले बढ्दो गर्मीलाई मध्यनजर गर्दै सिलिङ, टेबल, स्टाण्ड र अल पर्पोज फ्यानहरु नेपाली बजारमा ल्याएको हो । कम्पनीले ल्याएका उक्त सिलीङ फ्यान विभिन्न स्वरुप र रंगहरुमा उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ । कम्पनीको फ्यानमा यसमा प्रयोग गरिएको ब्लेडहरु आकर्षक डिजाईन र रंगहरुमा उपलब्ध भएको र गति ...

Read More »

सिजि कम्यूनिकेसन्सको ग्रामीण दूरसंचार लाइसेन्स नविकरण, ५ वर्षसम्म ढुक्क

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले सि.जि.कम्यूनिकेशन्स प्रालिको ग्रामीण दूरसंचार सेवाको अनुमतिपत्र नविकरण गरेको छ । प्राधिकरणको यहि साता बसेको बोर्ड बैठकले सि.जि.को ग्रामीण दूरसंचार सेवाको अनुमतिपत्रका साथै इन्टरनेट(ईमेलसहित) सेवाको अनुमतिपत्र पनि नविकरण गरेको हो । यसअघि सि.जि.ले आफ्नो अनुमतिपत्र सन् २०१८ डिसेम्बर २ देखि सकिने भन्दै सो अनुमतिपत्र ५ वर्षका लागि नविकरण गरिदिन आवेदन गरेको थियो । सन् २००३ मा ...

Read More »

सिजी ब्रान्डका टिभीहरुको बिक्री विश्वकप फुटबलले बढायो

काठमाडौं । विश्वकप फुटबलको सुरुवातसँगै सिजी ब्रान्डका टिभी हरुको विक्री बढेको कम्पनीले जानकारी दिएको छ । विश्वकपले गर्दा २० इन्च माथी विभिन्न साईजको टेलिभिजनहरु रहेको ब्रान्डले ग्राहकहरुको चासो बढेको जानकारी दिएको छ । यसका साथै कम्पनीले टिभीको बिक्री बढ्नुमा हालै राखिएको स्किम र यसको आकर्षक एवं गुणस्तरयुक्त प्रोडक्ट पनि रहेको अनुमान लगाएको छ । विश्वकपलाई लक्षित गरि कम्पनीले हालै आफ्ना ...

Read More »

सिजीको एलइडि टिभी धरानकी सिर्जनाले पाईन्

काठमाडौं । सिजीको क्याम्पियन अभियानबाट धरानकी सिर्जना शाक्यले टिभी पाएकी छन्। नयाँ वर्ष २०७५ सालको अवसर पारेर कम्पनीले आफ्नो अफिसियल फेसबुक पेजबाट क्याम्पियन थालेको थियो। सो क्याम्पियनमा सिजीले सबै भन्दा धेरै लाईक्स जम्मा गर्नेलाई ३२ इन्चको एलइडि टिभी पुरस्कार दिने घोषणा गरेको थियो। सोही अनुरुप सिर्जनाले टिभी पाएकी हुन्। युनाईटेड वर्ड ट्रेड सेन्टरमा रहेको ब्राण्ड शोरुममा एक कार्यक्रम आयोजना गरी ...

Read More »

सिजीले बजारमा ल्यायो नयाँ मोडलका फ्रिज, १२ घण्टासम्म खानालाई स्वच्छ र ताजा बनाउने

काठमाडौं। इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले नयाँ मोडलका आकर्षक एवं गुणस्तरयुक्त फ्रिजहरु बजारमा ल्याएको छ । ग्राहकहरुलाई मध्य नजर गरि कम्पनीले बजारमा ल्याएका उक्त फ्रिजहरुमा ५ वर्षको वारेण्टी सहित विभिन्न अकर्षक उपहार योजनाहरु ल्याएको छ । आकर्षक फुल बुट्टा र बेस स्ट्याण्डमा ड्रोयर सहित भएको ति फ्रिजहरुमा अब बक्ति गएको १२ घण्टासम्म खानालाई स्वच्छ र ताजा बनाईराख्ने कम्पनीको भनाई छ । धेरै ...

Read More »

सिजीको ‘नगदमा गदगद’ योजना सार्वजनिक

काठमाडौं । नयाँ वर्ष २०७५ सालमा सिजीले आफ्ना ग्राहकहरुमा विभिन्न सामानहरुको खरिदमा आकर्षक र उपयोगी योजनाहरु बजारमा ल्याएको छ। सिजी नगदमा गदगद् नामक सो योजनामा अब ग्राहकले सिजीका सामानहरु खरिद गरेबापत विभिन्न आकर्षक उपहारहरु तथा २० प्रतिशत नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। योजना अनुरुप ग्राहकले अब सिजीका ४९ इन्चदेखि माथि साइजका टिभीहरुमा सिजीकै आकर्षक २.१ मोडलको स्पिकर ...

Read More »

सिजी मोबाइल्सको ओमेगा ३ र ब्लेज एन स्मार्टफोन, बजेट फोनमा इन्फिनिटी डिस्प्ले

काठमाडौं, १५ फागुन । सिजी मोबाइल्सले बजेट सेगमेन्टको दुई नयाँ स्मार्टफोनहरु ओमेगा ३ र ब्लेज एन सार्वजनिक गरेको छ । ओमेगा ३ बेजेल लेस डिस्प्ले र १८ः९ डिस्प्ले रेसियोका साथमा आउँछ जसको मूल्य ७ हजार ८ सय ४९ रुपैयाँ छ । ओमेगा ३ मा ७६ प्रतिशतको स्क्रीन टू बडि रेसियो, प्रयोगकर्ताहरुका लागि अतुलनीय अनुभव प्रदान गर्दछ । ओमेगा ३ यो ...

Read More »

सिजी एसेसरिजले ल्यायो ब्लूटूथ हेडसेट-‘सिजी पल्स’, सबै डिभाइसमा प्रयोग गर्नसकिने

काठमाडौं, २४ माघ । सिजी मोबाइल्सले सिजी पल्स (CG PULSE) नामक वायरलेस हेडसेट लोकप्रिय सिजी एसेसरिजको रुपमा सार्वजनिक गरेको छ । गित र अडियोका लागि विशेषरुपमा डिजाइन गरिएको यो हेडसेट, सबै प्रकारका संगितप्रेमीहरुका लागि उत्तिकै महत्वको रहेको छ । नयाँ सिजी पल्स मोबाइल फोनहरु, ल्यापटपहरु, तथा अन्य मोबाइल डिभाइसहरु जसमा ब्लूटूथ ४.१ भर्सनको प्रयोग भएको छ, त्यसमा निरन्तर कनेक्ट गर्नका ...

Read More »