सिजीले बजारमा ल्यायो नयाँ मोडलका फ्रिज, १२ घण्टासम्म खानालाई स्वच्छ र ताजा बनाउने

Technology Khabar २८ बैशाख २०७५, शुक्रबार

सिजीले बजारमा ल्यायो नयाँ मोडलका फ्रिज, १२ घण्टासम्म खानालाई स्वच्छ र ताजा बनाउने

काठमाडौं ।

काठमाडौं। इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले नयाँ मोडलका आकर्षक एवं गुणस्तरयुक्त फ्रिजहरु बजारमा ल्याएको छ । ग्राहकहरुलाई मध्य नजर गरि कम्पनीले बजारमा ल्याएका उक्त फ्रिजहरुमा ५ वर्षको वारेण्टी सहित विभिन्न अकर्षक उपहार योजनाहरु ल्याएको छ ।

आकर्षक फुल बुट्टा र बेस स्ट्याण्डमा ड्रोयर सहित भएको ति फ्रिजहरुमा अब बक्ति गएको १२ घण्टासम्म खानालाई स्वच्छ र ताजा बनाईराख्ने कम्पनीको भनाई छ ।

धेरै विशेषताहरु र आकर्षक मुल्य भएकै कारण सिजीका फ्रिजहरुको माग एकदमै बढेको हाम्रा डिलरहरुले जानकारी दिएको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २८ बैशाख २०७५, शुक्रबार