सिजी डिजीटल मल्टिब्रान्ड शोरुम हात्तिगौंडामा सञ्चालन

Technology Khabar ३२ श्रावण २०७६, शनिबार

सिजी डिजीटल मल्टिब्रान्ड शोरुम हात्तिगौंडामा सञ्चालन

काठमाडौं ।

काठमाडौं । सिजी ईलेक्ट्रोनिक्सले हात्तिगौंडामा आफनो नयाँ सिजी डिजीटल मल्टिब्रान्ड शोरुम सञ्चालनमा ल्याएको छ ।

कम्पनीले सिजीका उत्पादन सहजरुपमा ग्राहक समक्ष पुर्‍याउने उद्धेश्यले सिजी डिजीटल मल्टिब्राण्ड शोरुम विस्तार गर्दै आएको छ ।

सोही क्रममा बिहिबार जनैपुर्णिमाको अवसर पारेर हातीगौंडामा नयाँ शोरुम संचालनमा ल्याएको कम्पनीले जानकारी दिएको छ । नयाँ सोरुमसँगै कम्पनीको शोरुम संख्या १७ पुगेको जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ३२ श्रावण २०७६, शनिबार