एप्पल आईफोन ११ सिरिजमा स्क्रीन हरियो हुने समस्या देखियो

२५ जेष्ठ २०७७, आईतवार

एप्पलको आईफोन ११ सिरिज प्रयोग गर्ने प्रयोगकर्ताहरुले पछिल्लो समयमा आफ्नो आईफोनको स्क्रीन हरियो हुने समस्या भोगिरहेका छन् ।अधिकांशले डिभाइस अनलक गरेपछिको अवस्थामा त्यस्तो हुने गरेको गुनासो गरेका छन् । आईफोन […]

एप्पलले आईफोन ११ सिरिजको बजार मूल्य चीनमा घटायो, अन्य बजारमा के होला ?

२५ चैत्र २०७६, मंगलवार

एप्पलले आफ्नो पछिल्लो आईफोन सिरिज एप्पल आईफो ११ को मूल्य कटौती गरेको छ । कम्पनीले आइफोनमा न्यूनतम ८ हजार रुपैयाँदेखिको कटौती गरेको हो । तर सो रकम चीनको बजारमा मात्र […]

नयाँ आइफोन किन्ने योजनामा हुनुहुन्छ ? ८ हजार ७ सय रुपैयाँ मासिकमा नै पाईन्छ आइफोन ११

१ मंसिर २०७६, आईतवार

काठमाडौं । आइफोन किन्ने योजनामा हुनुहुन्छ र रकम कसरी जुटाउने भनेर चिन्तित हुनुहुन्छ ? अब तपाईँले रकमको चिन्ता गर्नुपर्दैन् । १ लाख रुपैयाँ भन्दा माथि मूल्य रहेको आइफोन ११ सिरिज […]

एप्पल आइफोन ११ सिरिज किन्ने हो ? त्यसो भए कम्तिमा १ लाख १० हजार रुपैयाँ बजेट छुट्याउनुस्

३० कार्तिक २०७६, शनिबार

काठमाडौं । तपाईँ नयाँ आइफोन किन्ने योजनामा हुनुहुन्छ भने छिटै नेपाली बजारमा नयाँ आइफोन किन्न पाईनेछ । नयाँ आइफोन ११ सिरिज नेपालमा एप्पलको आधिकारिक आयातकर्ता तथा बितरक जेनेरेशन कम्यूनिकेसन्स प्रालिले […]

आइफोन ११ सिरिज नेपाली बजारमा आधिकारिकरुपमा आउँदै, मंसिर ६ गतेदेखि उपलब्ध हुने

३० कार्तिक २०७६, शनिबार

काठमाडौं । के तपाईँ नयाँ आइफोन ११ किन्ने योजना गर्दै हुनुहुन्छ ? त्यसो भए केहि दिन धैर्य गर्नुस्, किनकी आइफोन ११(iPhone 11) नेपाली बजारमा औपचारिक र आधिकारिकरुपमा नै उपलब्ध हुँदैछ […]

८० लाख रुपैयाँ पर्ने एप्पलको आइफोन ११ प्रो किन्ने हो ? यस्तो छ यसको विशेषता

१६ कार्तिक २०७६, शनिबार

काठमाडौं । एप्पलले केहि महिना अघि सार्वजनिक गरेको नयाँ आइफोन ११ सिरिजको चर्चा अझैपनि हुँदैछ । एप्पलले नयाँ फीचर र डिजाइनसहित सार्वजनिक गरेको आइफोन ११ सिरिजले बजारमा राम्रो प्रतिकृया प्राप्त […]

एप्पलले बजार माग बढेसँगै आइफोन ११ मोडलको उत्पादन बढायो, १० प्रतिशत उत्पादन वृद्धि

१८ आश्विन २०७६, शनिबार

काठमाडौं । एप्पलले आफ्नो आइफोनको डिमाण्ड बढेसँगै उत्पादन पनि वृद्धि गरेको छ । कम्पनीले नयाँ आइफोन ११ मोडलको माग धेरै भएको भन्दै १० प्रतिशत उत्पादन बढेको छ । कम्पनीले अनुमान […]

एप्पलको नयाँ आइफोन ११ सिरिजको माग बढ्दो क्रममा, मिडनाइट ग्रीन कलर धेरै रुचाईयो

१ आश्विन २०७६, बुधबार

काठमाडौं ।एप्पलले हालै सार्वजनिक गरेको नयाँ आइफोन ११ सिरिजको लागि प्रि-अर्डर खुला भईसकेको छ । नयाँ आइफोनको लन्च सँगै आइफोनको माग पनि निकै बढ्ने विश्लेषकहरुले अनुमान गरेका छन् । विश्लेषकहरुले […]

एप्पलका तीनवटै नयाँ आइफोनमा ४ जीबी र्याम, पुरानो आइफोनभन्दा २८ प्रतिशत बढि कार्यक्षमता

२८ भाद्र २०७६, शनिबार

काठमाडौं । एप्पलले सार्वजनिक गर्ने आईफोनमा कति जीबीको र्याम हुन्छ भन्ने सबैलाई चासोको विषय हुने गर्दछ । कम्पनीले आफ्नो डिभाइसको बारेमा सम्पूर्ण जानकारी दिने गरेपछि मेमोरीको बारेमा भने आधिकारीकरुपमा केहि […]

आइफोन ११ सिरिजमा ३ नयाँ आइफोन सार्वजनिक, नयाँ चीपसेटका साथमा नयाँ क्यामरा सेटअप

२५ भाद्र २०७६, बुधबार

काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले मंगलबार बेलुका आफ्नो नयाँ आइफोन सिरिज लन्च गरेको छ । कम्पनीले आइफोनसहित सो इभेन्टमार्फत एप्पल वाच, एप्पल आइप्याड, एप्पल टिभी प्लस लगायतका प्रडक्टहरु पनि […]

एप्पलले पहिलो पटक यूट्यूबबाट आइफोन लन्च इभेन्टको ‘लाइभ स्ट्रीम’ गर्ने

२२ भाद्र २०७६, आईतवार

काठमाडौं । एप्पलले आफ्नो नयाँ आइफोनहरु यहि सेप्टेम्बर १० तारिखमा न्यूयोर्कमा लन्च गर्दै छ । कम्पनीले पहिलो पटक सो इभेन्टको लाइभ स्ट्रीम (प्रत्यक्ष प्रशारण) यूट्यूबमा गर्ने भएको छ । यसअघि […]

एप्पलले आइफोनको तीनवटा नयाँ मोडल ल्याउने, यस्तो छ नयाँ आइफोनको नाम र फीचरहरु

३० श्रावण २०७६, बिहीबार

काठमाडौं । एप्पलले आफ्नो नयाँ आइफोन यहि सेप्टेम्बरमा गर्ने तयारी गरिरहँदा नयाँ आफ्नको बारेमा विभिन्न जानकारीहरु सार्वजनिक हुने क्रम बढ्दो छ । हालै नयाँ आइफोनहरुको नाम के हुन्छ भन्ने रिपोर्टहरु […]

ताजा समाचार