अमेरिकामा रहेको कारोबार बेच्नुभन्दा सेवा बन्द गर्नु राम्रो: टिकटक

२७ भाद्र २०७७, शनिबार

बेइजिङमा रहेको टिकटक मुख्यालयले अमेरिकामा टिकटकको कारोबार सञ्चालक बाइटडान्सले जबर्जस्ती बेच्नुभन्दा यसको सेवा बन्द गर्नु राम्रो रहेको जनाएको छ। शुक्रबार कम्पनीका तीन आधिकारीहरुले ट्रम्प प्रशासनको उर्दीको म्याद सकिनै लाग्दा यस्तो […]

टिकटकको अमेरिकी व्यवसाय किन्ने दौडमा अर्को टेक कम्पनी ओर्याकल थपियो

४ भाद्र २०७७, बिहीबार

चर्चित अनुप्रयोग टिकटकको मालिक बाइटडन्सको अमेरिकी अपरेसनहरू माइक्रोसफ्टले किन्ने बारेमा आफ्नो धारणाहरु यस महिनाको शुरुवातमा नै राखिसकेको छ । यो एप किन्नका लागि अर्को टेक कम्पनी ट्विटर पनि दौडमा रहेको […]

भिडियो शेयरिङ्ग एप टिकटकमा अमेरिकी कम्पनीहरुले लगानी गर्न सक्ने

८ श्रावण २०७७, बिहीबार

छोटो भिडियो साझेदारी एप टिकटक भारतमा प्रतिबन्धित भएपछि अब अमेरिकामा प्रतिबन्ध हुसक्ने अनुमानका बिच अमेरिकी लगानीकर्ताहरुले यसमा लगानी गर्न सक्ने रिपोर्ट आएको छ । अमेरिकामा पनि यो अनुप्रयोगको बारेमा कडा […]

भिडियो शेयरिङ एप टिकटकमाथि दक्षिण कोरियामा १ करोड ८६ लाख रुपैयाँ जरिवाना

२ श्रावण २०७७, शुक्रबार

दक्षिण कोरियाले भिडियो शेयरिङ एप टिककटमाथि बालबालिकाहरुको डाटा संग्रह गरेको आरोपमा हालै जरिवाना गरेको छ । कोरिया कम्युनिकेसन्स कमिसनले भिडियो शेयरिङ एप टिकटकमाथि १८ करोड ६० लाख कोरियाली वन अर्थात […]

अमेजनले कर्मचारीको मोबाइलमा टिकटक राख्न प्रतिबन्ध लगायो, फेरी प्रतिबन्ध खोल्यो

२७ असार २०७७, शनिबार

ईकमर्श कम्पनी अमेजन डटकमले शुक्रबार केही घण्टाको अवधिमा भिडियो शेयरिङ्ग एप टिकटकलाई कर्मचारीहरुको मोबाइल डिभाइसमा प्रतिबन्ध लगायो । त्यसपछि सो कार्यलाई गल्ती मान्दै फेरी पुन टिकटक प्रतिबन्ध नभएको जानकारी दियो […]

टिकटकले ह‌ङक‌ङ छोड्ने घोषणा गरेसँगै गूगल प्ले स्टोर र एप स्टोरबाट हट्यो एप

२७ असार २०७७, शनिबार

भिडियो शेयरिङ्ग एप टिकटकले ह‌ङक‌ङ बजार छोड्ने घोषणापछि अब यो एप यो अब गूगल प्ले स्टोर र एप स्टोरमा उपलब्ध छैन। कम्पनीले हालसालै चीनले लागू गरेको नयाँ राष्ट्रिय सुरक्षा कानूनलाई […]

भारतमा प्रतिबन्ध लागेको १२ घण्टामा प्ले स्टोर र एप स्टोरबाट टिकटक एप हटाईयो

१६ असार २०७७, मंगलवार

भारत सरकारले ५९ वटा चिनियाँ एप्समा प्रतिबन्ध लगाएसँगै ती एप्स स्टोरबाट हटाईएको छ । यी मध्ये सबैभन्दा लोकप्रिय एप (अनुप्रयोग) टिकटक हो जसका भारतमा करोडौं प्रयोगकर्ताहरू छन्। टिकटकका प्रयोगकर्ताहरु विश्वमै […]

टिकटकका प्रयोगकर्तालाई झड्का, आगामी ३० दिनसम्म एचडी भिडियो प्लेब्याकमा रोक

१३ चैत्र २०७६, बिहीबार

शर्ट मोबाइल भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकले हाई डेफिनिसन भिडियो प्लेब्याकमा अस्थाईरुपमा रोक लगाएको छ । कम्पनीले विश्वभर कोरोनाभाइरसको महामारीका बिच इन्टरनेट ब्याण्डविथको खपत बढेसँगै एचडी भिडियोमा रोक लगाएको हो । […]

टिकटकले आफ्नो प्लेटफर्ममा सःशुल्क राजनीतिक विज्ञापनहरु नदेखाउने

२० आश्विन २०७६, सोमबार

काठमाडौं । चिनियाँ भिडियो एप टिकटकले आफ्नो प्लेटफर्ममा रकम तिरिएका सःशुल्क राजनीतिक विज्ञापनहरुको अनुमति नदिईने बताएको छ । टिकटकले त्यस्ता विज्ञापनहरु आफ्ना लाखौं प्रयोगकर्ताहरुको अनुभवमा फिट नहुने बताएको छ । […]

टिकटक एपलाई भारतको कडा पत्र, तोकिएको समयमा चित्तबुझ्दो जवाफ नपाए प्रतिबन्धित हुने

२ श्रावण २०७६, बिहीबार

काठमाडौं । भिडियो शेयरिंग एप टिकटकमा तपाईँले विभिन्न किसिमका रमाईला भिडियोहरु हेर्नु भएकै होला र आफूले पनि विभिन्न किसिमका भिडियोहरु बनाउनु भएकै होला । तर यसमा रमाईला र रोचक भिडियोहरु […]

भिडियो एप टिकटकको मुख्य कम्पनी बाइटडान्सले स्मार्टफोन बनाउँदै

१३ जेष्ठ २०७६, सोमबार

काठमाडौं । विश्वभर लोकप्रिय रहेको भिडियो एप टिकटकको मुख्य कम्पनी बाइटडान्स सो एपलाई थप लोकप्रिय बनाउने क्रममा लागिरहेको छ । बाइटडान्स टिकटकका साथै मेसेजिंग एप फेलिओ र वर्क कोल्याबरेसन टूल […]

टिकटक माथिको प्रतिबन्ध भारतमा हट्यो, डाउनलोडका लागि फेरी उपलब्ध हुने

१२ बैशाख २०७६, बिहीबार

काठमाडौं । भिडियो शेयरिंग एप टिकटकमाथिको प्रतिबन्ध भारतले हटाएको छ । भारतको मद्रास हाई कोर्टले सो भिडियो शेयरिंग एपमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । टिकटकको तर्फबाट अदालतमा अरबिंद दातरले […]

गूगल र एप्पलले भारतमा आफ्नो प्ले स्टोरबाट टिकटक एप हटाए

४ बैशाख २०७६, बुधबार

काठमाडौं । गूगल र एप्पलले आफ्नो एप स्टोरबाट विवावदमा आएको टिकटक एप हटाएका छन् । यसअघि मंगलबार मात्रै भारत सरकारले टिकटक एपलाई डाउनलोड गर्नबाट रोक लगाउन कम्पनीहरुलाई निर्देशन दिएको थियो […]

टिकटकलाई एप्स स्टोरबाट हटाउन भारत सरकारको निर्देशन

३ बैशाख २०७६, मंगलवार

काठमाडौं । भारतको सरकारले टिकटक एपलाई रोक लगाउन कम्पनीहरुलाई निर्देशन दिएको छ । यसअघिको मद्रास उच्च अदातलको आदेश पालना गर्दै भारतको डिजिटल कम्यूनिकेसन्स नियमन गर्ने निकाय प्रतिबन्ध गर्ने भारत संचार […]