टिकटकको मुख्य कम्पनी बाईटडान्स विश्वकै सबैभन्दा मूल्यवान स्टार्टअप

१६ जेष्ठ २०७७, शुक्रबार

भिडियो शेयरिग प्लेटफर्म टिकटकको मुख्य कम्पनी बाईटडान्सले बजामा निकै राम्रो गरिरहेको छ । विभिन्न विवादका बिचपनि कम्पनीको वित्तीय अवस्थासमेत राम्रै रहेको देखिएको छ। टिकटक र यसको चिनियाँ भर्सन डोयुङ्गका विश्वभर […]

यी हुन् भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकको पहिलो प्रमुख कार्यकारी अधिकृत

६ जेष्ठ २०७७, मंगलवार

भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकले आफ्नो पहिलो प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । चिनियाँ कम्पनी बाइटडान्सको सोशल मिडिया प्लेटफर्म टिकटकको सिईओमा डिज्नीका स्ट्रिमिङ्ग प्रमुख केभिन मायेर नियुक्त भएका हुन् । […]

भिडियो शेयरिङ्ग एप टिकटकको डाउनलोड २ अर्ब नाध्यो, आम्दानी ४६ करोड डलर पुग्यो

१८ बैशाख २०७७, बिहीबार

भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकको डाउनलोड २ अर्ब भन्दा बढि पुगेको छ । नेपालसहित विश्वभर लोकप्रिय रहेको एपलाई बाइटडान्सले तयार पारेको हो। अझ पछिल्लो दिनमा विश्वभर लकडाउनको अवस्था आएसँगै यसको प्रयोग […]

टिकटकमा १६ वर्ष भन्दा कम उमेरका यूजर्सलाई प्राइभेट मेसेज पठाउन प्रतिबन्ध

५ बैशाख २०७७, शुक्रबार

भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकले १६ वर्षभन्दा मूनिका यूजर्सलाई सिधै मेसेज पठाउन वा प्राप्त गर्न रोक लगाएको छ । कम्पनीले हालै आफ्नो नयाँ नियम ल्याउँदै कम उमेरका यूजर्सलाई प्राइभेट मेसेज पठाउन […]

भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटक गूगल प्ले स्टोरमा मात्रै १ अर्ब पटक डाउनलोड

२ बैशाख २०७७, मंगलवार

भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकको डाउनलोड एन्ड्रोयडमा मात्र १ अर्ब नाघेको छ । यसअघि एन्ड्रोयड र आईओएस दुबैमा गरेर भिडियो एपको डाउनलोड गत फरबरीमा १ अर्ब पुगेको थियो । नेपालमा पनि […]

यूट्यूबले टिकटकलाई टक्कर दिन नयाँ भिडियो शेयरिङ्ग एप लन्च गर्ने

२० चैत्र २०७६, बिहीबार

गूगलको आफ्नो भिडियो स्ट्रिमिङ्ग सर्भिस यूट्यूबले छिटै छोटो भिडियोहरु बनाउने एप शर्ट्स (Shorts) लन्च गर्ने भएको छ । यूट्यूबको यो नयाँ एपले अहिले विश्वभर लोकप्रिय रहेको टिकटकलाई बजारमा चुनौती दिनेछ […]

टिकटकका प्रयोगकर्तालाई झड्का, आगामी ३० दिनसम्म एचडी भिडियो प्लेब्याकमा रोक

१३ चैत्र २०७६, बिहीबार

शर्ट मोबाइल भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकले हाई डेफिनिसन भिडियो प्लेब्याकमा अस्थाईरुपमा रोक लगाएको छ । कम्पनीले विश्वभर कोरोनाभाइरसको महामारीका बिच इन्टरनेट ब्याण्डविथको खपत बढेसँगै एचडी भिडियोमा रोक लगाएको हो । […]

टिकटकमा गरिव र नराम्रा मानिसहरुको भिडियो रोक्ने गाइडलाईन

५ चैत्र २०७६, बुधबार

चिनियाँ सर्ट भिडियो एप टिकटक नेपालसहित विश्वमा हाल निकै पपुलर रहेको छ । अझ यो भारतमा त निकै नै चर्चित रहेको छ । भारत सरकारले यस एपलाई एकपटक प्रतिबन्धसमेत गरेको […]

टिकटकले अमेरिकामा ट्रान्सपेरेन्सी सेन्टर संचालन ल्याउँदै, अमेरिकी सुरक्षा चासोलाई सम्बोधन गर्ने

३० फाल्गुन २०७६, शुक्रबार

भिडियो शेयरिंग प्लेटफर्म टिकटकले आफ्नो कन्टेन्ट मोर्डनाईजेसन सेन्टर संचालनमा ल्याउने भएको छ । कम्पनीले अमेरिकी कानून निर्माताहरुले आरोप लगाएपछि पारदर्शितालाई ध्यान दिँदै सो सेन्टर संचालन गर्न लागेको बताएको छ । […]

भिडियो शेयरिङ प्लेटफर्म टिकटकको नयाँ म्यूजिक एप ‘रेसो’ भारतमा लन्च, यस्ताछन् फिचरहरु

२२ फाल्गुन २०७६, बिहीबार

काठमाडौं । टिकटकको प्यारेन्ट कम्पनी बाईटडान्सले भारतमा एक म्यूजिक स्ट्रिमिंग एप ‘रेसो’ लन्च गरेको छ । बाईटडान्स एक चिनियाँ कम्पनी हो र यसै कम्पनीको टिकटक हाल विश्वभर निकै चर्चित बनेको […]

विश्व स्वास्थ संगठनद्धारा कोरोना विरुद्ध लड्नको लागी टिकटक ज्वाइन

१९ फाल्गुन २०७६, सोमबार

काठमाडौं । विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले टिकटक एप ज्वाइन गरेको छ । यस एपको माध्यमबाट डब्लुएचओले कोरोनाभाईरसको बारेमा जनचेतना जगाउने खालका भिडियोहरु पोस्ट गर्ने छ । डब्लुएचओले हालैमा आफ्नो […]

टिकटकको लोकप्रियता तिब्र गतिमा बढ्दो, डाउनलोडमा फेसबुक पनि पछाडि पर्यो

१७ फाल्गुन २०७६, शनिबार

काठमाडौं । हालसम्म पपुलर एप्सको कुरा गर्दा फेसबुक पहिलो स्थानमा आउने गरेको थियो । तर अब समय बदलिएको छ, टिकटकले फेसबुकलाई पनि उछिन्दै पपुलर एप्सको दौडमा आफुलाई अब्बल साबित गरेको […]

रेडिट सिईओले भने- टिकटक स्पाईवेयर जस्तो हो, यसलाई डाउनलोड गर्न हुँदैन्

१६ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं । भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटक आएदेखि यसलाई लिएर विश्वमा निकै बहस भईरहेका छन् । नेपालमा पनि टिकटक निकै लोकप्रिय रहेको छ । केहि समय पहिले सो चिनियाँ एपलाई छिमेकी […]

टिकटकले यूजर प्रोफाइललाई इन्स्टाग्रामको जस्तै बनाउन परीक्षण गर्दै

२२ माघ २०७६, बुधबार

काठमाडौं । चिनियाँ शर्ट भिडियो शेयरिंग प्लेटफर्म टिकटकले यूजर प्रोफाइलको डिजाइन इन्स्टाग्रामको जस्तै बनाउने भएको छ । टिकटकले हाल परीक्षण गरिरहेको सो डिजाइन हेर्दा फेसबुकको अधिनमा रहेको फोटो तथा भिडियो […]

टिकटकलाई टक्कर दिन अमेरिकी एप ‘बाइट’ लन्च, ६ सेकेण्डको भिडियो शेयर गर्न सकिने

१३ माघ २०७६, सोमबार

काठमाडौं । भिडियो शेयरिंग प्लेटफर्म टिकटक विश्वभर निकै लोकप्रिय रहेको छ । तर अब भने टिकटकलाई टक्कर दिन अमेरिकी कम्पनीले नयाँ एप लन्च गरेको छ । साना साना भिडियो शेयर […]

टिकटकका भाइरल भिडियोहरु अब आइफ्लिक्समा उपलब्ध, के नेपाली यूजरले पनि हेर्न पाउँछन् ?

२ माघ २०७६, बिहीबार

काठमाडौं । भिडियो शेयरिंग प्लेटफर्म टिकटकले भिडियो अन डिमान्ड इन्टरटेनमेन्ट सर्भिस आइफ्लिक्ससँग सहकार्यको घोषणा गरेको छ । सो सहकार्यअन्तरगत टिकटकका छोटा/छोटा भिडियोहरु अबदेखि आइफ्लिक्समा उपलब्ध हुने भएका छन् । टिकटकले […]

टिकटकमा भिडियो बनाउँदा भारतमा युवकको मृत्यु, युवकले आफैंलाई हाने गोली

२ माघ २०७६, बिहीबार

काठमाडौं । भारतको उत्तर प्रदेशको बरेलीमा एक १८ वर्षीय युबकले टिकटक भिडियो बनाउन आफैंलाई गोली प्रहार गरेका छन, जसको कारण उनको मृत्यु भएको त्यहाँको स्थानिय प्रहरी कार्यालयले जनाएको छ । […]

भिडियो शेयरिंग एप टिकटकद्धारा भ्रामक जानकारीहरु प्लेटफर्ममा राख्न प्रतिबन्ध

२३ पुष २०७६, बुधबार

काठमाडौं । लोकप्रिय भिडियो शेयरिंग एप टिकटकले गलत र भ्रामक सूचनाहरु वा जानकारीका विरुद्ध प्रतिबन्ध जारी गरेको छ । चिनियाँ कम्पनी बाइटडान्सको टिकटकले कम्यूनिटी वा सार्वजनिकरुपमा हानी गर्ने कन्टेन्टहरुमाथि प्रतिबन्ध […]

भिडियो शेयरिंग प्लेटफर्म टिकटकलाई अमेरिकी सेनाले लगायो प्रतिबन्ध

१७ पुष २०७६, बिहीबार

काठमाडौं । अमेरिकी आर्मीले सरकारी फोनहरुमा टिकटक प्रयोगका लागि प्रतिबन्ध लगाएको छ । अमेरिकी आर्मीले मनोरन्जनात्मक एपमाथि आफ्नो नीति परिवर्तन गर्दै सो प्रतिबन्ध लगाएको हो । आर्मीले पेन्टागनको नयाँ निर्देशिकालाई […]

ताजा समाचार