टिकटकलाई प्रतिबन्ध लगाउन वा बिक्री गर्न अमेरिकी संसदबाट संशोधित विधेयक पारित

९ बैशाख २०८१, आईतवार

अमेरिकी संसदले टिकटकलाई अमेरिकामा प्रतिबन्ध गर्नसक्ने विद्येयक पास गरेको छ। यूएस हाउस अफ रिप्रिजेन्टेटिभ्सले नयाँ विद्येयक पारित गर्यो जसमा टिकटक-मालिक बाइटडान्सलाई लोकप्रिय सोशल मिडिया एप बेच्न वा यसलाई संयुक्त राज्य […]

टिकटकले अब पाँच मिनेट लामो भिडियो शेयर गर्न सकिने सुबिधा ल्याउँदै, हाल परीक्षणको क्रममा

१२ भाद्र २०७८, शनिबार

छोटो भिडियो शेयर गर्ने सामाजिक सञ्जाल टिकटकका प्रयोगकर्ताहरुले  अपलोड गर्न सक्ने भिडियोको सीमा विस्तार गर्नको लागी काम गरीरहेको छ। गत वर्ष अर्को विस्तार पछि, कम्पनी अब प्रयोगकर्ताहरुको एक सानो समूहसंग […]

पाकिस्तानले हटायो भिडियो शेयरिङ्ग एप टिकटक माथिको प्रतिबन्ध

४ कार्तिक २०७७, मंगलवार

पाकिस्तानले भिडियो शेयरिङ्ग एप टिकटकमाथिको प्रतिबन्ध हटाएको छ। पाकिस्तानले यसअघि एपले अश्लिलता फैलाएको आरोप लगाउँदै प्रतिबन्धको घोषणा गरेको थियो। तर सो प्रतिबन्ध ११ दिन पनि बित्न नपाउँदै फुकुवा गरिएको हो […]

टिकटक डाउनलोडलाई रोक्ने ट्रम्प प्रशासनको प्रतिबन्ध विरुद्ध अमेरिकी न्यायाधीशको आदेश

१२ आश्विन २०७७, सोमबार

संयुक्त राज्य अमेरिकाका एक न्यायाधीशले अस्थायी रूपमा ट्रम्प प्रशासनको आदेशलाई अवरुद्ध गरेका छन । जुन आदेशले एप्पल इंक र अल्फाबेट इंकको गूगललाई चिनियाँ स्वामित्वको छोटो भिडियो साझेदारी एप टिकटक डाउनलोड […]

टिकटकजस्तै भिडियो शेयरिङ एप्लिकेशन ल्याउँदै स्मार्टफोन कम्पनी ओपो

२२ भाद्र २०७७, सोमबार

भारत अमेरिका लगायत ठूला देशमा समस्या भोगिरहेको चिनियाँ शर्ट भिडियो शेयरिङ्ग एप्लिकेशन टिकटकको विकल्पमा चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओपोले आफ्नै छोटो भिडियो राख्न मिल्ने एप्लिकेशन बनाउने भएको छ। एप्लिकेशनका बारेमा […]

टिकटक किन्न माइक्रोसफ्टसँग सहकार्य गर्दै अमेरिकी रिटेल चेन कम्पनी वालमार्ट

१२ भाद्र २०७७, शुक्रबार

अमेरिकी रिटेल चेन कम्पनी वालमार्ट माइक्रोसफ्टका साथ टिकटक खरिदका लागि कुराकानी गरिरहेको छ । कम्पनीले आफू माइक्रोसफ्टको साथ टिकटकको लागि बिड लगाईरहेको बताएको छ। कम्पनीले समेत लोकप्रिय छोटो भिडियो शेयरिङ्ग […]

टिकटकद्धारा प्रतिबन्ध लगाउने आदेशमा ट्रम्प प्रशासन विरुद्ध मुद्धा, चुनावी चाल भएको दाबी

९ भाद्र २०७७, मंगलवार

टिकटकले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प माथि संयुक्त राज्य अमेरिकामा लोकप्रिय छोटो-भिडियो साझेदारी प्लेटफर्मलाई प्रतिबन्ध लगाउने उनको कार्यकारी आदेशको विरुद्ध मुद्दा हालेको छ। टिकटक र उसको मूल कम्पनी बाइटडान्स लिमिटेडले […]

भारतमा प्रतिबन्ध लागेपछि टिकटकमा लगानी गर्न रिलायन्ससँग कुराकानी गर्दै बाइटडान्स

३० श्रावण २०७७, शुक्रबार

चीनमा आधारित बाइटडान्सले भारतमा टिकटकको व्यवसायलाई अगाडि बढाउन र सपोर्ट गर्नका लागि रिलायन्स इन्डस्ट्रीजसँग प्रारम्भिक छलफल शुरु गरेको छ । गत महिना भारत सरकारले टिकटकसहित थुप्रै चिनियाँ एप्स (अनुप्रयोगहरू) लाई […]

माइक्रोसफ्ट पछि ट्विटर पनि टिकटक खरीद गर्ने योजनामा, शुरुवाती चरणको वार्ता

२५ श्रावण २०७७, आईतवार

माइक्रोसफ्ट पछि ट्विटर इंक अब चीनको कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको सर्ट भिडियो शेयरिङ्ग एप (अनुप्रयोग) टिकटक खरीद गर्ने योजनामा ​​छ। यो जानकारी अमेरिकी शेयर बजार डाउ जोन्सको रिपोर्टबाट प्राप्त भएको […]

टिकटकले ५० करोड डलर लगानीमा आयरल्यान्डमा डाटा सेन्टर निर्माण गर्ने

२२ श्रावण २०७७, बिहीबार

टिकटकले आयरल्यान्डमा ५० करोड डलर लगानीमा डाटा सेन्टर निर्माण गर्ने योजना बनाएको बताएको छ। भिडियो साझेदारी एप(अनुप्रयोग)मा यूरोपीयन प्रयोगकर्ताहरूद्वारा उत्पन्न भएका भिडियो, सन्देशहरू र अन्य डाटाहरु भण्डारण गर्नेछ। अहिलेसम्म यसका […]

माइक्रोसफ्टका सिईओसँग कुराकानीपछि अमेरिकी राष्ट्रपति टिकटक खरिद बारेमा लचक

२० श्रावण २०७७, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक कम्पनी माईक्रोसफ्टले चिनियाँ एप(अनुप्रयोग) टिकटक किन्ने विषयको विरोध फिर्ता लिएका छन्। तर उनले भनेका छन् कि अमेरिकी सरकारलाई यस सम्झौताको महत्वपूर्ण अंश दिइनु पर्छ। यद्यपि […]

माइक्रोसफ्टले भन्यो- टिकटकको अमेरिकी संचालन खरिद गर्न कुराकानी गर्दैछौं

१९ श्रावण २०७७, सोमबार

माइक्रोसफ्ट कर्पोरेशनले चिनियाँ स्वामित्वमा रहेको छोटो भिडियो शेयरिङ्ग एप टिकटकको अमेरिकी संचालन खरिद गर्ने सम्बन्धी वार्ता अगाडि बढाउने बताएको छ। यो सम्भावित ब्लकबस्टर डिलले सोशल मिडिया इन्डस्ट्रीलाई नै पुनः आकार […]

शर्ट भिडियो प्लेटफर्म टिकटकबाट अब आम्दानी गर्न सकिने, २४ अर्ब रुपैयाँको कोष स्थापना

१३ श्रावण २०७७, मंगलवार

भिडियो शेयरिङ्ग एप टिकटक युवा वर्गमा निकै लोकप्रिय छ। विभिन्न गीतका छोटो भिडियो क्लिपमा नाच्ने र अभिनय गरेर अपलोड गर्न मिल्ने यो एप विश्वभर नै चर्चामा रहेको छ। शर्ट भिडियो […]

भिडियो शेयरिङ्ग एप टिकटकमा अमेरिकी कम्पनीहरुले लगानी गर्न सक्ने

८ श्रावण २०७७, बिहीबार

छोटो भिडियो साझेदारी एप टिकटक भारतमा प्रतिबन्धित भएपछि अब अमेरिकामा प्रतिबन्ध हुसक्ने अनुमानका बिच अमेरिकी लगानीकर्ताहरुले यसमा लगानी गर्न सक्ने रिपोर्ट आएको छ । अमेरिकामा पनि यो अनुप्रयोगको बारेमा कडा […]

टिकटक भारतमा प्रतिबन्ध भएपछि करिब १२ लाख इन्फ्लुएन्सरको आम्दानीमा गुम्यो

४ श्रावण २०७७, आईतवार

चिनियाँ एप टिकटक भारतमा प्रतिबन्ध भएदेखि यसको प्रयोगकर्ताहरू अन्य विकल्पहरू खोजिरहेका छन् । तर टिकटकमा उनीहरूको विशेष भिडियोको कारण र यी भिडियोहरू मार्फत धेरै संख्यामा अनुयायीहरू र प्रयोगकर्ताहरूले त्यसबाट कमाउने […]

भिडियो शेयरिङ एप टिकटकमाथि दक्षिण कोरियामा १ करोड ८६ लाख रुपैयाँ जरिवाना

२ श्रावण २०७७, शुक्रबार

दक्षिण कोरियाले भिडियो शेयरिङ एप टिककटमाथि बालबालिकाहरुको डाटा संग्रह गरेको आरोपमा हालै जरिवाना गरेको छ । कोरिया कम्युनिकेसन्स कमिसनले भिडियो शेयरिङ एप टिकटकमाथि १८ करोड ६० लाख कोरियाली वन अर्थात […]

टिकटक माथि प्रतिबन्धपछि भारतमा निकै लोकप्रिय रहेको चिंगारी एपमा सुरक्षा कमजोरी

२८ असार २०७७, आईतवार

छोटो भिडियो शेयरिङ्ग गर्ने चिनियाँ एप टिकटक माथिको प्रतिबन्धपछि भारतमा निकै लोकप्रिय रहेको चिंगारी एपमा एक ठूलो त्रुटि रहेको पत्ता लागेको छ । भारतमा दिनप्रतिदिन यसका प्रयोगकर्ताहरुको संख्या बढिरहेको भएपनि […]

टिकटकले ह‌ङक‌ङ छोड्ने घोषणा गरेसँगै गूगल प्ले स्टोर र एप स्टोरबाट हट्यो एप

२७ असार २०७७, शनिबार

भिडियो शेयरिङ्ग एप टिकटकले ह‌ङक‌ङ बजार छोड्ने घोषणापछि अब यो एप यो अब गूगल प्ले स्टोर र एप स्टोरमा उपलब्ध छैन। कम्पनीले हालसालै चीनले लागू गरेको नयाँ राष्ट्रिय सुरक्षा कानूनलाई […]

टिकटकमा नियम मिचेका ४ करोड ९० लाख भन्दा बढि भिडियो डिलिट

२६ असार २०७७, शुक्रबार

टिकटकले हालै ४ करोड ९० लाख भन्दा बढि भिडियो डिलिट गरेको बताएको छ । कम्पनीले सन् २०१९ को जुलाई र डिसेम्बर २०१९ को बीचमा यसको नियमहरू तोडेका भिडियोहरुलाई हटाएको बताएको […]

भिडियो शेयरिङ्ग एप टिकटक केही दिन भित्रै हङकङको बजारबाट बाहिर निस्कने

२३ असार २०७७, मंगलवार

भिडियो शेयरिङ्ग एप टिकटक केही दिन भित्रै चीनको अधिनमा रहेको हङकङको बजारबाट बाहिर निस्कने भएको छ। केहि समयअघिदेखि सोशल मिडिया कम्पनी फेसबुक इंकलगायतका अन्य टेक्नोलोजी कम्पनीहरूले यस क्षेत्रका प्रयोगकर्ता डाटाका […]

टिकटक भारतमा प्रतिबन्धित हुँदा मुख्य कम्पनी बाइटडान्सले ६ अर्ब डलर गुमाउने

१८ असार २०७७, बिहीबार

सिमामा दुबै देशका सैनिकहरुबिच हिंसात्मक झडपपछि भारत र चीन बीच तनाव चरम बिन्दुमा छ। भारतले हालसालै चीनमा आधारित ५९ वटा एप्सलाई प्रतिबन्धित गरेको छ। यसले दुबै देशहरुबिच व्यापार युद्ध शुरु […]

भारतमा प्रतिबन्ध लागेको १२ घण्टामा प्ले स्टोर र एप स्टोरबाट टिकटक एप हटाईयो

१६ असार २०७७, मंगलवार

भारत सरकारले ५९ वटा चिनियाँ एप्समा प्रतिबन्ध लगाएसँगै ती एप्स स्टोरबाट हटाईएको छ । यी मध्ये सबैभन्दा लोकप्रिय एप (अनुप्रयोग) टिकटक हो जसका भारतमा करोडौं प्रयोगकर्ताहरू छन्। टिकटकका प्रयोगकर्ताहरु विश्वमै […]

टिकटकले भ्रामक र गलत समाचार विरुद्ध यूरोपसँग मिलेर लडाई गर्ने

२९ जेष्ठ २०७७, बिहीबार

चिनियाँ भिडियो एप टिकटकले यूरोपमा ‘फेक’ समाचारहरुका विरुद्धमा कदम चाल्ने भएको छ । कम्पनीका नयाँ सिईओ केभिन मायेरले हालै ईयूका डिजिटल प्रमुख थिएरी ब्रेटनसँग कुराकानी गर्दै भ्रामक सूचना र जानकारीहरुका […]

विवादका बिच टिकटक मे महिनामा सबैभन्दा धेरै डाउनलोड हुने एप, जूम दोस्रो स्थानमा

२३ जेष्ठ २०७७, शुक्रबार

चीनको भिडियो शेयरिङ्ग एप टिकटक हालसालै धेरै विवादमा रहेको छ। तर पनि यसको लोकप्रियता घटेको छैन्। एपहरुको बारेमा तथ्यांक राख्ने सेन्सर टावरको एक रिपोर्ट अनुसार, टिकटक गएको मे महिनामा विश्वको […]

फेसबुकले छोटो भिडियो बनाउने ‘कोल्याब’ एप ल्याउँदै, टिकटकसँग प्रतिस्पर्धा गर्ने

१८ जेष्ठ २०७७, आईतवार

फेसबुकले आफ्नो छोटो भिडियो इन्टरटेनमेन्ट एप कोल्याब लन्च गरेको छ। यस एपका साथ प्रयोगकर्ताहरूले संगीत र छोटो भिडियो क्लिपहरू सिर्जना गर्न सक्दछन्। यो फेसबुक एप हाल बीटा संस्करणको लागि लन्च […]

ताजा समाचार