एनसेलको ‘रिचार्ज एण्ड विन’ अफरअन्तरगत दुई विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण

३० भाद्र २०७५, शनिबार

काठमाडौ । एनसेलले नजिकिँदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्तरगत पहिलो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । पहिलो हप्ताका विजेताहरु मंगलबार भदौ २६ गते […]

दुई सिम प्रयोग हुने आइफोन नेपालमा आउँछ ? ई-सिम सपोर्टले यसरी गर्छ नेपाली नेटवर्कमा काम

३० भाद्र २०७५, शनिबार

काठमाडौं । एप्पलले पहिलो पटक ड्यूल सिम सपोर्ट गर्ने आइफोन (Dual SIM iPhone) सार्वजनिक गरेको छ । दुई सिम प्रयोग गर्न चाहने नेपाली ग्राहकहरुले पनि एप्पलको नयाँ आइफोनको प्रतिक्षा गरिरहेका […]

एनसेलको ‘रिचार्ज एण्ड विन’ अफर, हरेक साता सेवाग्राहीलाई एक लाख रुपैयाँ नगद पुरस्कार

१७ भाद्र २०७५, आईतवार

काठमाडौं । एनसेलले नजिकिँदै गरेको चाडपर्वको अवसरमा आफ्ना ग्राहकका लागि आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर ल्याएको छ । सो योजना अन्तर्गत एनसेलका १० भाग्यशाली ग्राहकले हरेक हप्ता जनही एक लाख […]

एनसेलको आम्दानीमा ५.५ प्रतिशतको वृद्धि, डाटाको औसत प्रयोग ६९८ एमबी

१० भाद्र २०७५, आईतवार

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले अंग्रेजी वर्षको दोस्रो चौमासिकमा ५.५ प्रतिशतले आम्दानीमा वृद्धि गर्न सफल भएको छ । आजिआटा ग्रुपअन्तरगतको नेपाली मोबाइल अपरेटर एनसेलले सन् २०१८ को जून […]

दूरसंचार प्राधिकरणको अध्यक्ष पदका लागि १५ जनाको आवेदन, यी हुन् अध्यक्षका दाबेदारहरु

८ भाद्र २०७५, शुक्रबार

अनुज राज । काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष पदका लागि १५ जना इच्छुक देखिएका छन् । प्राधिकरणको अध्यक्षमा नयाँ नियुक्तिको लागि आवेदन माग गरिएकोमा अन्तिम दिन शुक्रबारसम्म १५ जनाले […]

सार्वजनिक गाडी कहाँ आईपुग्यो भनेर जानकारी दिने ‘लेट्ज गो’ एप, चलाउँदा शुल्क नलाग्ने

७ भाद्र २०७५, बिहीबार

काठमाडौं । काठमाडौं उपत्यका भित्र सार्वजनिक सवारी साधनमा यात्रा गर्ने व्यक्तिले अब आफ्नो रुटमा चल्ने बसको सहजरुपमा पुर्व जानकारी लिई नजिकैको बिसौनीबाट बस चढ्न सक्ने भएका छन् । एनसेलले रामलक्ष्मण […]

मिदास ईक्लास सेवा अब एनसेलमा, एपमार्फत डिजिटल शैक्षिक सामाग्री अध्ययन गर्न पाईने

२८ श्रावण २०७५, सोमबार

काठमाडौं । एनसेलले मिदास एजुकेसन प्रालिसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि मिदास ईक्लास सेवा ल्याएको छ । यो सेवाको शुरुवातसँगै एनसेलका ग्राहकले आफ्ना बालबच्चाहरुको शैक्षिक विकासका लागि श्रव्य/दृष्यमा आधारित डिजिटल […]

एनसेलले ल्यायो ‘फुच्चे प्याक’, पाँच रुपैयाँमा नै २५ एमबी डेटा चलाउन पाईने

२० श्रावण २०७५, आईतवार

काठमाडौं । एनसेलले डेटा सेवाअन्तर्गत आफ्ना ग्राहकका लागि ‘फुच्चे प्याक’ ल्याएको छ । ग्राहकले यो प्याक अन्तर्गत कर बाहेक मात्र ५ रुपैयाँ (कर सहित ६रुपैयाँ ३८ पैसा) मा २५ एमबी […]

एनसेलको सेवामा नयाँ शुल्क दर लागु, यी सेवाहरुमा भने शुल्क घट्यो

१ श्रावण २०७५, मंगलवार

काठमाडौं । एनसेलले मंगलबारदेखि आफ्ना सम्पूर्ण मूल्यमा नेपाल सरकारले दुरसञ्चार सेवा शुल्कमा हालै गरेको परिमार्जन अनुरुप नयाँ दुरसञ्चार सेवा शुल्क दर लागु गरेको छ । नयाँ करको दर कार्यान्वयन गर्ने […]

सञ्चार मन्त्री बाँस्कोटाले भने- इन्टरनेट सेवा शुल्क कम गर्छौं

१२ असार २०७५, मंगलवार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले अहिलेको इन्टरनेटको शुल्क घटाउँदै लाने बताएका छन् । मन्त्री बाँस्कोटाले नेपालमा इन्टरनेट सेवा शुल्क अन्य मुलुकमा भन्दा सस्तो रहेको भन्दै मोबाइल […]

म्यासाच्युएटस् इन्स्टिचुट अफ टेक्नोलोजीद्धारा नेपालमा ग्लोबल स्टार्टअप ल्याब्स् शुरु

३ असार २०७५, आईतवार

काठमाडौं । अमेरिकाको म्यासाच्युएटस् इन्स्टिचुट अफ टेक्नोलोजी (एमआईटी) ले काठमाडौं विश्वविद्यालय र एनसेलसँगको सहकार्यमा नेपालमा एमआईटी ग्लोबल स्टार्टअप ल्याब्स् (जिएसएल) कार्यक्रमको शुरुवात गरेको छ । नेपालका लागि श्रीलंकाली राजदुत स्वर्ण […]

नेपालमा १३ लाख बढी फोरजी मोबाइल सेवा प्रयोगकर्ता, सबैभन्दा धेरै एनसेलका ग्राहक

१९ बैशाख २०७५, बुधबार

काठमाडौं । नेपालमा फोरजी सेवा पछिल्लो समयमा निकै चर्चाको विषय भएपनि अझै निकै कम मोबाइल फोन सेवा प्रयोगकर्ताहरुले फोरजी चलाउने गरेका छन् । हालै सार्वजनिक तथ्यांकअनुसार नेपालमा केबल १३ लाख […]

ग्यालेक्सी एस नाइन प्लस १२८ जीबी स्टोरेजको प्रि-बुकिंग शुरु

६ बैशाख २०७५, बिहीबार

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्स्ले नेपाली बजारमा सामसंग ग्यालेक्सी एस नाइन प्लस १२८ जीबी स्टोरेजमा ल्याउने भएको छ । अप्रिल १७ देखि सुरु भएको सामसंग ग्यालेक्सी एस नाइन प्लस १२८ जीबी […]

ब्रोडब्याण्ड सेवा लिने नेपालीहरुको संख्या साढे ५७ लाख, थ्रीजी प्रयोगकर्ता सबैभन्दा धेरै

४ बैशाख २०७५, मंगलवार

अनुज राज । काठमाडौं । नेपालमा ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ताहरुको संख्या कुल जनसंख्याको २७ प्रतिशत रहेको छ । नेपाल दूरसंचार प्राधिकरणको तथ्यांकअनुसार नेपालमा २७ दशमलब १७ प्रतिशत सेवाग्राहीहरुले विभिन्न माध्यमबाट ब्रोडब्याण्ड सेवा […]

एनसेलले ल्यायो ‘सही’ डेटा प्याक, चौबिसै घण्टा ईन्टरनेट, १० गुणा बढि डेटा पार्इने

२९ चैत्र २०७४, बिहीबार

काठमाडौं । एनसेलले ‘फ्यूलयोर फन’ योजनाअन्तर्गत आफ्ना ग्राहकका लागि अल टाइम डेटा प्याकलाई थप सुलभ बनाउँदै ‘सही’ डेटा प्याक ल्याएको छ । नयाँ ‘सही’ डेटा प्याकमा ग्राहकले विद्यमान अल टाइम […]

एनसेलको पहिलो सिम योजना, एसईई परीक्षार्थीहरुका लागि विशेष अफर

१९ चैत्र २०७४, सोमबार

काठमाडौं । एनसेलले २०७४ सालको माध्यामिक शिक्षा परीक्षा ९एसईई० मा सहभागी भएका परीक्षार्थीहरुका लागि विशेष अफर योजना ‘पहिलो सिम’ ल्याएको छ । यो योजनाअन्तर्गत परीक्षार्थीले १ रुपैयाँ मात्र तिरेर एनसेलको […]