माइक्रोसफ्ट एजको पछिल्लो अपडेटमा सुरक्षालाई प्राथमिकता, नयाँ ब्राउजिङ मोड उपलब्ध

२४ माघ २०७८, सोमबार

टेक जायन्ट माइक्रोसफ्टले भर्खरै आफ्नो एज ब्राउजरको नयाँ संस्करण जारी गरेको छ जसले सुरक्षालाई प्राथमिकता दिने नयाँ ब्राउजिङ मोड सहित धेरै नयाँ सुविधाहरू ल्याउँछ। यो माइक्रोसफ्ट एजको ब्राउजिङ मोड, जहाँ […]

माइक्रोसफ्टले नयाँ प्रयोगात्मक विण्डोज ११ सुविधाहरू परीक्षण गर्ने

२२ माघ २०७८, शनिबार

गत हप्ता विण्डोज ११ ले एन्ड्रोइड एपहरू, टास्कबार सुधारहरू, र थप धेरै सुधारको साथ फेब्रुअरीमा सामान्य भन्दा ठूलो अपडेट प्राप्त गर्दैछ भनेर खुलासा गरेपछि, माइक्रोसफ्टले अब २०२२ भरि विण्डोज ११ […]

६८ अर्ब डलरको माइक्रोसफ्ट-एक्टिभिजन सम्झाैताको समीक्षा एफटीसीले गर्ने

१९ माघ २०७८, बुधबार

अमेरिकामा संघीय व्यापार नियोग एफटीसीले माइक्रोसफ्टले ६८ अर्ब डलरमा एक्टिभिजन ब्लिजार्डको स्वामित्व ग्रहणसम्बन्धी सम्झोताको समीक्षा गर्ने भएको छ। सोमबार उक्त मामिलासँग जानकार व्यक्तिहरुलाई उद्धृत गर्दै ब्लूमबर्गले हालै कल अफ ड्यूटी […]

माइक्रोसफ्टको टिम्समा २७ करोड मासिक सक्रिय प्रयोगकर्ता

१६ माघ २०७८, आईतवार

माइक्रोसफ्टको च्याट र भिडियो कन्फरेन्सिङ हब, टिम्सले डिसेम्बर-अन्त्यको त्रैमासिकमा २७ करोड मासिक सक्रिय प्रयोगकर्ताहरू पार गरेको छ। माइक्रोसफ्टले यो त्रैमासिकमा फर्च्यून ५०० कम्पनीहरूले ९० प्रतिशत भन्दा बढी टिम्स फोन प्रयोग […]

माइक्रोसफ्टले एक्सबक्स वन गेमिङ कन्सोलको उत्पादन बन्द गर्ने

३० पुष २०७८, शुक्रबार

माइक्रोसफ्टले अब आफ्नो एक्सबक्स वन गेमिङ कन्सोलको उत्पादन बन्द गर्ने भएको छ। केही समययता माइक्रोसफ्ट तथा सोनी आफ्ना एक्सबक्स सिरिज एक्स तथा प्लेस्टेशन ५ को माग अनुसार उत्पादन गर्न सकिरहेका […]

माइक्रोसफ्टले सर्फेस प्रो ८ ट्याब्लेटमा अब फोरजी एलटीई कनेक्टिभिटी दिने

२९ पुष २०७८, बिहीबार

माइक्रोसफ्टले आफ्नो सर्फेस प्रो ८ ट्याब्लेट फोरजी एलटीई कनेक्टिभिटीका साथमा सार्वजनिक गर्ने भएको छ। कम्पनीले सर्फेस प्रो एक्स तथा सस्तो सर्फेस गो ३ मा समेत अप्शनल एलटीई कनेक्टिभिटी दिइएकामा सर्फेस […]

ईयूको नियामकद्वारा माइक्रोसफ्ट-नुआन्स सम्झाैतामा उपभोक्ताहरुको विचार माग

२३ पुष २०७८, शुक्रबार

यूरोपियन यूनियनको नियामकले १६ अर्बको माइक्रोसफ्ट-नुआन्स सम्झोतामा उपभोक्ताहरुको विचार जान्न खोजेको छ। नियामकले हालै १६ अर्ब डलरमा माइक्रोसफ्टले नुआन्सको स्वामित्व ग्रहण गर्ने सम्झाैताका बारेमा प्रश्नावली बनाएर उपभोक्ता तथा प्रतिस्पर्धीहरुबाट चिन्ता […]

माइक्रोसफ्ट सीईएसमा व्यक्तिगत उपस्थिति नहुने

११ पुष २०७८, आईतवार

माइक्रोसफ्ट कर्पोरेशनले अमेरिकाको लस भेगासमा हुने कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) २०२२ मा व्यक्तिगत रूपमा भाग नलिने बताएको छ। माइक्रोसफ्ट ओमिक्रोन कोभिड १९ को फैलावट तीव्र गतिमा भईरहेको चिन्ताको कारण अर्को […]

गुगल प्ले गेमहरु आगामी सन् २०२२ देखि विन्डोज पर्सनल कम्प्युटरमा पनि आउने

२४ मंसिर २०७८, शुक्रबार

आउँदो वर्षको शुरुवातसँगै गुगल प्लेका गेमहरु विन्डोज पर्सनल कम्प्युटरहरुमा पनि उपलब्ध हुने भएको छ। हालै २०२१ गेम अवार्ड्सका क्रममा गुगलका कार्यकारीहरुले उक्त एप सेवा एन्ड्रोइड तथा क्रोमओएस डिभाइसबाहेक विन्डोज अपरेटिङ […]

अध्यागमनमा भएको भेदभावसम्बन्धी न्याय विभाग र माइक्रोसफ्टबीचको विवाद टुंगोमा

२३ मंसिर २०७८, बिहीबार

अमेरिकी न्याय विभागले मंगलबार आफूहरु माइक्रोसफ्ट कर्पसँगको एउटा मुद्दाको टुंगोमा पुगेको बताएको छ। विभागले माइक्रोसफ्टमाथि गैर अमेरिकी नागरिकलाई काममा नियुक्त गर्ने क्रममा भेदभाव गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो। […]

१पासवर्डको ८औं संस्करण अब विन्डोजमा पनि उपलब्ध

२ मंसिर २०७८, बिहीबार

पासवर्डले हालै आफ्नो प्लेटफर्ममा पछिल्लो र उल्लेख्य अपडेट जारी गरेसँगै यो विन्डोज ११ मा पनि आधिकारिक रुपमा उपलब्ध हुने भएको छ। हालै अपडेट भएर आएको भर्सनलाई १पासवर्ड ८ नाम दिइएको […]

गुची थिमको महंगो एक्सबक्स सिरिज एक्स आउँदै

३० कार्तिक २०७८, मंगलवार

माइक्रोसफ्ट तथा फेशन ब्रान्ड गुचीको सहकार्यमा अर्को हप्ता गुची थिमको महंगो एक्सबक्स सिरिज एक्स निश्चित सङ्ख्यामा सार्वजनिक गरिने भएको छ। गुचीको वेबसाइटमा एक यूजरले गरेको टिप्पणी अनुसार यो डिभाइसमा सबैतिर […]

विन्डोज ११ एसई तथा सर्फेस ल्यापटप एसई स्कुले बिद्यार्थीका लागि उपयुक्त

२५ कार्तिक २०७८, बिहीबार

माइक्रोसफ्टले हालै उपलब्ध गराएको विन्डोज ११ एसई तथा २४९ डलर मूल्यको सर्फेस ल्यापटप बालबालिकहरुका लागि उपयुक्त हुने बुझिएको छ। सर्फेस ल्यापटप एसई विन्डोज ११ एसई अपरेटिङ सिस्टमयुक्त पहिलो पर्सनल कम्प्युटर […]

माइक्रोसफ्ट अफिसमा भिडियो एडिटिङ तथा अडियो रेकर्डिङ फिचर आउँदै

१७ कार्तिक २०७८, बुधबार

माइक्रोसफ्टले आफ्नो अफिस एपमा अझै केही मिडिया क्रियसन टूलहरु थप्न लागेको बुझिएको छ। विभिन्न अपडेटका क्रममा कम्पनीले हालै क्लिपच्याम्प भिडियो एडिटिङ टूल अफिस सुइटमा थप्ने निर्णय गरेको हो। कम्पनीले हालै […]

एप्पललाई उछिन्दै माइक्रोसफ्ट बन्यो विश्वकै सबैभन्दा मूल्यवान कम्पनी

१२ कार्तिक २०७८, शुक्रबार

सफ्टवेयर निर्माता प्रविधि कम्पनी माइक्रोसफ्ट कर्पोरेसन विश्वकै सबैभन्दा मूल्यवान कम्पनी भएको छ। शुक्रबार बजार क्यापमा एप्पल इंकलाई पछाडी छाड्दै यसलाई विश्वको सबैभन्दा मूल्यवान सार्वजनिक रूपमा व्यापार गर्ने कम्पनी बनाएको हो। […]

विन्डोज ११ बिटा टेस्टरहरुले अब माइक्रोसफ्ट स्टोरबाट एन्ड्रोइड एप डाउनलोड गर्न सक्ने

५ कार्तिक २०७८, शुक्रबार

विन्डोज ११ बिटा भर्सन परीक्षण गरिरहेकाहरुले अब एन्ड्रोइड एपहरु माइक्रोसफ्ट स्टोरबाट इन्स्टल गर्न सक्ने भएका छन्। यो सुविधा माइक्रोसफ्टले विन्डोज ११ ले एन्ड्रोइड एप सपोर्ट गर्ने वाचा गरेको केही महिनापछि […]

एक्सबक्स एक्स सिरिज मिनी रेफ्रिजिरेटर अक्टोबर १९ देखि प्रि-अर्डर गर्न सकिने

१ कार्तिक २०७८, सोमबार

माइक्रोसफ्टले एक्सबक्स सिरिज एक्स मोडलका मिनी फ्रिजहरु वाचा गरेकै समयमा डेलिभर गर्ने भएको छ। कम्पनीका अनुसार १०० डलर मूल्य पर्ने ती मिनी फ्रिजहरुको प्रि-अर्डर दुई दिनपछि अर्थात् अक्टोबर १९ बाट […]

चीनबाट प्रोफेशनल नेटवर्किङ साइट लिंक्डइन हटाउँदै माइक्रोसफ्ट

३१ आश्विन २०७८, आईतवार

अमेरिकी कम्पनी माइक्रोसफ्टले आफ्नो प्रोफेसनल सोसन नेटवर्क लिंक्डइनलई चीनबाट हटाउने भएको छ। कम्पनीले चिनियाँ नीति नियम तथा मापदन्ड पालना गर्न निकै कठिन र चुनाैतीपूर्ण हुँदै गइरहेको बताउँदै यस्तो कठोर निर्णय […]

विन्डोज ११ आधिकारिक रुपमा सार्वजनिक

१९ आश्विन २०७८, मंगलवार

माइक्रोसफ्टले मंगलबार अर्थात् आज आफ्नो बहुप्रतिक्षित विन्डोज ११ अपरेटिङ सिस्टम आधिकारिक रुपमा सार्वजनिक गरेको छ। हाल विन्डोज १० चलाइरहेका हरुका लागि निशुल्क अपग्रेडका रुपमा यसलाई उपलब्ध गराइएको बुझिएको छ। विन्डोजका […]

माइक्रोसफ्टले एपिक गेम, अमेजन स्टोरफ्रन्ट्सलाई आफ्नो एप स्टोरमा अनुमति दिने

१३ आश्विन २०७८, बुधबार

माइक्रोसफ्ट कर्पले मंगलबार यसले एपिक गेम्स इंक, अमेजन डटकम इंक र अन्य फर्महरुलाई उनीहरुको आफ्नो एप स्टोरहरु टेक्नोलोजी जायन्टको बजारमा एकीकृत गर्न अनुमति दिने बताएको छ। यसले तेस्रो पक्षिय विकासकर्ताहरुलाई […]

माइक्रोसफ्टका सीईओ नाडेलाले भने, ‘टिकटक किन्ने सम्झौता असफल हुनु अनौठो कुरा’

१२ आश्विन २०७८, मंगलवार

माइक्रोसफ्टका प्रमुख कार्यकारी सत्य नाडेलाले ट्रम्प ह्वाइट हाउसको दबाबमा टिकटक किन्ने प्रस्तावित सम्झौतालाई “अनौठो कुरा” भनेका छन्। सन् २०२० अगस्टमा, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई प्रतिबन्ध लगाउने धम्की दिए, […]

माइक्रोसफ्टले सर्फेस डुओ २ मा तीन वर्षसम्म अपडेट उपलब्ध गराउने

१० आश्विन २०७८, आईतवार

माइक्रोसफ्टको सर्फेस डुओ २ मा कम्पनीले ३ वर्षसम्म अपडेट उपलब्ध गराउने भएको छ। कम्पनीले एन्ड्रोइड अथोरिटीमा एक विज्ञप्ति प्रकाशित गर्दै यसलाई प्रस्ट्याएको हो। यही अपडेट सर्फेस डुओमा पनि दिने वाचा गरिए […]

माइक्रोसफ्टको ल्यापटप, तीन ट्याब्लेट र नयाँ फोल्डिङ्ग फोन सार्वजनिक, यस्ता छन् विशेषताहरु

७ आश्विन २०७८, बिहीबार

माइक्रोसफ्टले बुधबार ल्यापटप, तीन ट्याब्लेट र नयाँ फोल्डिङ्ग फोनसहित पाँच नयाँ सर्फेस उत्पादनहरु घोषणा गरेको छ। माइक्रोसफ्टले हार्डवेयरबाट धेरै पैसा कमाउँदैन। दोस्रो क्वार्टरमा कम्पनी को राजस्वको ४ प्रतिशत मात्र उपकरणहरुबाट […]

माइक्रोसफ्ट अफिस २०२१ अक्टोबर ५ मा विन्डोज ११ सँगै सार्वजनिक हुने

४ आश्विन २०७८, सोमबार

माइक्रोसफ्टले हालै आफ्नो अफिस २०२१ भर्सन आगामी अक्टोबर ५ मा विन्डोज ११ सँगै सार्वजनिक गर्ने घोषणा गरेको छ। अफिस २०२१ ले माइक्रोसफ्ट ३६५ मा रहेको क्लाउडमा आधारित सेवाको सट्टा अफिस […]

माइक्रोसफ्टको सर्फेस प्रो ८ ट्याब्लेटमा १२० हर्जको डिस्प्ले र थण्डरबोल्ट पोर्ट हुने

४ आश्विन २०७८, सोमबार

माइक्रोसफ्टको सेप्टेम्बर २२ औं इभेन्ट वर्षको सबैभन्दा ठूलो सर्फेस प्रो अपडेटका साथ हुनसक्छ। ट्विटर प्रयोगकर्ता स्याडो लीकले सेयर गरेको जानकारीअनुसार सर्फेस प्रो ८ ट्याब्लेटको लागी एक स्टोर लिस्टिङ जस्तो देखिन्छ। […]

ताजा समाचार