Microsoft

माइक्रोसफ्टको विण्डोज १० अपरेटिंग सिस्टम प्रयोगकर्ताहरुको संख्या १ अर्ब नाध्यो

काठमाडौं । माइक्रोसफ्टले आफ्नो अपरेटिंग सिस्टम विण्डोज १० लन्च गरेको करिब ५ वर्षमा १ अर्ब मेसिनहरुमा सो सिस्टम प्रयोग भईरहेको जानकारी दिएको छ । कम्पनीको यो डेस्कटप अपरेटिंग सिस्टम विश्वमै सबैभन्दा धेरै प्रयोगहुने सिस्टममा पर्दछ र अन्य अपरेटिंग सिस्टमहरु म्याकओएस र लीनक्स यो भन्दा धेरै पछाडि रहेका छन्। गएको सेप्टेम्बर मात्र माइक्रोसफ्टले ९० करोड भन्दा बढि यूजर्स विश्वभर रहेको जानकारी ...

Read More »

एन्ड्रोयड स्मार्टफोनमा अबदेखि माइक्रोसफ्टको यो एप प्रयोग गर्न नसकिने

Artificial Intelligence

काठमाडौं । माइक्रोसफ्टले हालै आफ्नो विन्डोज ७ को सर्पोट बन्द गरेको छ र कम्पनLले आफ्नो अर्को एक सर्भिस बन्द गर्ने घोषणा गरेको छ । माइक्रोसफ्टले एन्ड्रोयड र आईओएसको लागी आफ्नो भर्चुअल असिस्टेन्ट कोर्टानालाई बन्द गर्ने कुराको पुष्टि गरेको छ । कम्पनीले एन्ड्रोएडको लागी आफ्नो लन्चर एप (माइक्रोसफ्ट लन्चर एप) बाट यसलाई ३१ जनवरीदेखि हटाउने भएको हो । कम्पनीले यो एप ...

Read More »

जब माइक्रोसफ्टको लापरवाहीको कारणले २५ करोड प्रयोगकर्ताको डाटा खतरामा पर्यो

काठमाडौं । माइक्रोसफ्टको लापरवाहीको कारणले उसको प्लेटफर्मबाट करिब २५ करोड प्रयोगकर्ताको डाटा खतरामा परेको छ । यद्पी कम्पनीले एक विज्ञप्ति जारी गर्दै उसले आफ्नो गल्ती सच्याएको छ र अहिले प्रयोगकर्ताहरुको डाटा सुरक्षित रहेको पनि जनाएको छ । माइक्रोसफ्टको यस लापरवाहीलाई रिसर्च टिम बब डियान्चको कम्पेरिटेकले सर्वप्रथम रिर्पोट गरेको हो । रिर्पोटकोअनुसार लीक भएको डाटा माइक्रोसफ्टको कस्टमर सर्पोट र कस्टमरका बिच ...

Read More »

डाटाको गोपनीयतालाई मानव अधिकारको रुपमा हेरिनुपर्छ –माइक्रोसफ्टका सिईओ सत्या नडेला

काठमाडौं । माइक्रोसफ्टका सिईओ सत्या नडेलाले डाटा गोपनियतालाई मानव अधिकारकोरुपमा हेरिनुपर्ने र यसलाई पुरा पारदर्शिताको साथ सुरक्षा गर्नुपर्ने बताएका छन् । दावोसमा भएको वल्र्ड इकोनोमी फोरममा उनले यस्तो बताएका हुन्। उनले ठुलो रुपमा प्रयोग भइरहेको डाटालाई मानिसहरुको सहमतिमा संकलन गरेर यसको प्रयोग सामाजिक भलाईको लागी हुनुपर्ने बताए । नडेलाले डाटाको गरिमा बनाई राख्न निकै जरुरी रहेको र यसलाई आउँदो पुस्ताको ...

Read More »

ईकमर्श कम्पनी अमेजन विश्वको सबैभन्दा मूल्यबान ब्राण्ड, टेलिकम जायन्ट ह्वावे पहिलोपटक टप टेनमा

काठमाडौं । विश्वको मूल्यबान कम्पनीको पहिलो स्थानमा अमेजनले आफ्नो हिस्सा कायमै राखेको छ । ईकमर्श कम्पनी अमेजनले तेस्रो वर्षपनि आफ्नो मूल्यवान ब्राण्डलाई कायमै राख्दै पहिलो स्थानमा रहेको हो । ब्राण्ड फाइनान्सले सार्वजनिक गरेको विश्वका मूल्यबान कम्पनीको सूचीको रिपोर्टअनुसार कम्पनीले सन् २०२० मा आफ्नो मूल्यलाई १८ प्रतिशतले अघिल्लो वर्षको तुलनामा वृद्धि गरेको छ र यो वर्ष अमेजनको मूल्य २२०.८ अर्ब डलर ...

Read More »

माइक्रोसफ्ट ब्राउजर इन्टरनेट एक्सप्लोररमा जोखिम देखियो, कम्पनीले भन्यो- हामी सचेत छौं

काठमाडौं । माइक्रोसफ्टले आफ्नो इन्टरनेट ब्राउजर इन्टरनेट एक्सप्लोररमा देखिएको जोखिमको बारेमा शुक्रबार सेक्यूरिटी एडभाइजरी जारी गरेको छ । कम्पनीले हालै जारी गरेको सो सेक्यूरिटी एडभाइजरले आक्रमण हुनसक्ने जोखिम देखिएको जानकारी दिएको छ भने जोखिमयुक्त सिस्टमलाई सुधार गर्ने बताएको छ । तर कम्पनीले हालसम्म सो जोखिमको लागि कुनै सेक्यूरिटी प्याच भने जारी गरेको छैन् । माइक्रोसफ्टले सो समस्या समाधान गर्न काम ...

Read More »

भोलीदेखि माइक्रोसफ्टले विन्डोज ७ मा सर्पोट बन्द गर्दै, यसरी गर्नुहोस् विण्डोज १० अपडेट

यदि तपाई आफ्नो पर्सनल कप्युटर या ल्यापटपमा अझैपनि विन्डोज७ प्रयोग गर्नुहुन्छ भने यो जानकारी तपाईको लागी महत्वपुर्ण हुन सक्दछ । माइक्रोसफ्टले अब सबै कम्प्युटर र ल्यापटपमा यस विण्डोज ७ अपरेटिङ सिस्टमको सर्पोट अन्त्य गर्दैछ । विन्डोज १० मा धेरै भन्दा धेरै फोकस गर्नको लागी यस्तो गर्न लागिएको हो । १४ जनवरी अर्थात आजबाट यसको सर्पोट अन्त्य हुनेछ । र भोलीदेखि ...

Read More »

रुसका राष्ट्रपतिको कम्प्यूटरमा अझै पुरानो अपरेटिंग सिस्टम, विण्डोज एक्सपी प्रयोग

काठमाडौं । संसारकै सबैभन्दा शक्तिशाली व्यक्तिमध्येका एक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो अफिसियल कम्प्यूटरमा अझैपनि विण्डोज एक्सपी अपरेटिंग सिस्टम प्रयोग गर्ने गरेका छन् । गत महिना क्रेमलिन प्रेसले पुटिनको मस्को स्थित आवासको फोटो रिलिज गरेको छ, जसबाट उनले पुरानो अपरेटिंग सिस्टम प्रयोग गरिरहेको खुलासा भएको हो । फोटोमा उनी एक कम्प्यूटर स्क्रीनको अगाडि बढेका छन जसमा डेस्कटपको ब्याकग्राउण्डमा क्रेमलिनको तस्विर ...

Read More »

अभास्ट र एभिजी एन्टिभाइरस प्रयोग गर्ने विण्डोज १० कम्प्यूटरमा अपडेट रोकियो, यस्तो छ कारण

काठमाडौं । के तपाईँको ल्यापटपमा भाइरसहरुबाट बच्नको लागि अभास्ट वा एभिजी एन्टिभाइरस राख्नुभएको छ । यदि छ भने तपाईँको ल्यापटपको अपरेटिंग सिस्टम विण्डोज १० छ भने कम्पनीले अपडेट रोकिदिनेछ । हालै आएको एक रिपोर्टअनुसार माइक्रोसफ्टले साइबर सेक्यूरिटी फर्म अभास्ट र उसको सब्सिडयरी एभिजी आफ्नो विण्डोज १० अपरेटिंग सिस्टममा राख्नेको अपडेट ब्लक गरेको छ । केहि यूजरहरुले हालै आएको विण्डोज १० ...

Read More »

माइक्रोसफ्टको ‘वर्कप्ले मेसेजिंग एप’ टिम्समा दैनिक २ करोड बढि सक्रिय सदस्य

काठमाडौं । माइक्रोसफ्ट कर्पले आफ्नो वर्कप्लेस मेसेजिंग एप टिम्समा २ करोड भन्दा बढि सक्रिय यूजर्सले दैनिकरुपमा प्रयोग गरिरहेको जानकारी दिएको छ । यसअघि माइक्रोसफ्टको वर्कप्लेस मेसेजिंग एप टिम्समा यसअघि जुलाई महिनासम्ममा १ करोड ३० लाख सक्रिय यूजर्स रहेका थिए । सफ्टवेयर मेकर कम्पनीले अफिस ३६५ बिजनेस प्याकेजको एक भागको रुपमा सो एप उपलब्ध गराउँछ र यो निशुल्क भर्सन हो । ...

Read More »