Micromax

माइक्रोम्याक्स ब्राण्ड यूका दुईवटा पावर ब्यांक

काठमाडौं, ३ भदौ । केहि समय अघि मात्र यूनीक हेडसेट सार्वजनिक गरेको माइक्रोम्याक्स ब्राण्ड यू ले हालै पावर ब्यांक सार्वजनिक गरेको छ । माइक्रोम्याक्सले ज्यूस (Jyuice) नामका पावर ब्यांक सार्वजनिक गरेको हो । यो पावर ब्यांक ५,००० एमएएच तथा १०,००० एमएएच ब्याट्री क्षमताको साथमा उपलब्ध छ । यसको मूल्य भारतमा क्रमशः ६९९ तथा १,०९९ भारु तोकिएको छ । कम्पनीको पावर ...

Read More »

माइक्रोम्याक्सको २ इन १ ल्यापट्याब, विण्डोज १० मा आधारित हाइब्रिड डिभाइस

काठमाडौं, २७ भदौ । माइक्रोम्याक्सले शुक्रबार पहिलो विण्डोज टू इन वान (Windows 2 in 1) डिभाइस सार्वजनिक गरेको छ । क्यानभास ल्यापट्याब नामको यो डिभाइसमा विण्डोज १० प्री-लोडेड आउनेछ । यसका साथै यो कम्पनीको पहिलो हाइब्रिड डिभाइस हो । यसअघि कम्पनीले अप्रिलमा लन्च गरेको क्यानभास ल्यापट्याब (Canvas Laptop) करिब उस्तै स्पेसिफिकेशनका साथमा आउनेछ । तर अघिल्लो संस्करण विण्डोज ८.१ भर्सनमा ...

Read More »

माइक्रोम्याक्सको यू यूनिक स्मार्टफोन, विश्वकै सबैभन्दा सस्तो फोरजी फोन भएको दाबी

काठमाडौं, २२ भदौ । माइक्रोम्याक्सको एउटा डिभिजनको रुपमा रहेको यू(Yu) ब्राण्डले सस्तो नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले यू ब्राण्डमा यू यूनिक (Yu Yunique) स्मार्टफोन चौथो फोनको रुपमा सार्वजनिक गरेको हो। यो स्मार्टफोनको मूल्य भारु ४,९९९ अर्थात ७५ डलर मात्र रहेको छ । यो स्मार्टफोनलाई कम्पनीले विश्वमा नै सबैभन्दा सस्तो फोरजी (4G) एचडी स्मार्टफोनको रुपमा दाबी गरेको छ । ...

Read More »

माइक्रोम्याक्स क्यानभास स्लिभर ५ नेपाली बजारमा

काठमाडौं, २२ भदौ । विश्वको १० ठूलो मोवाइल ब्राण्डहरु मध्येको माइक्रोम्याक्सले नेपाली बजारमा क्यानभास स्लिभर ५ (Canvas Sliver 5) सार्वजनिक गरेको छ । क्यानभास स्लिभर ५ मा विशेष किसिमका प्रोसेसिङ्ग रहेको छ र यो फोन एन्ड्रोयड ललीपप ५.० भर्सनमा आधारित रहेको छ । यो फोनमा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने फोनमा ४.८ इन्चको एमोलेड (AMOLED) डिस्प्ले रहेकोछ, ...

Read More »

मोबाइल बजारमा सामसुंग अझै पनि पहिलो, माइक्रोम्याक्स सूचीको १० औं स्थानमा

काठमाडौं, ६ भदौ । विश्व बजारमा स्मार्टफोनको बिक्रीमा निकै वृद्धि भएको छ । तर यो वृद्धि सन् २०१३ को तुलनामा अहिले सबैभन्दा ढिलो गतिको वृद्धि देखिएको छ । अनुसन्धानमूलक संस्था गार्टनरले गरेको अनुसन्धानले सन् २०१३ पछि सन् २०१५ को दोस्रो चौमासीकमा सबैभन्दा कम वृद्धि दर देखिएको हो । सन् २०१५ को दोस्रो चौमासीकमा विश्वभर स्मार्टफोनको बिक्री कुल ३३० मिलियन यूनिट ...

Read More »

माइक्रोम्याक्सको थ्रीजी सपोर्ट गर्ने ‘क्यानभास ट्याब पी६८०’

काठमाडौं, ५ भदौ । भारतीय मोबाइल निर्माता कम्पनी माइक्रोम्याक्सले भ्वाइस कल तथा थ्रीजी सहितको क्यानभास ट्याबलेट सार्वजनिक गरेको छ । कम्पनीले दुई सिम सपोर्ट गर्ने क्यानभास ट्याब पी ६८० (Canvas Tab P680) सार्वजनिक गरेको हो । माइक्रोम्याक्सका सिईओ बिनीत तनेजाका अनुसार माइक्रोम्याक्सको नयाँ ट्याबलेटमा उत्कृष्ट अडियो तथा भिडियो फीचर्स अनुभव गर्न सकिनेछ । यो ट्याबलेटमा ८ इन्चको एचडी डिस्प्ले राखिएको ...

Read More »

सेल्फी प्रेमीहरुलाई ध्यानदिँदै माइक्रोम्याक्सले २ वटा सेल्फी फोन ल्यायो

काठमाडौं, १ भदौ । भारतीय स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले सोमबार क्यानभास सेल्फी सिरिजको दुईवटा नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको छ । कम्पनीले क्यानभास सेल्फी २ तथा क्यानभास सेल्फी ३ सार्वजनिक गरेको हो । माइक्रोम्याक्सको क्यानभास सेल्फी ३ को मूल्यको बारेमा कम्पनीले कुनै जानकारी दिएको छैन् । यो स्मार्टफोन अगस्टको अन्त्यसम्ममा उपलब्ध हुनेछ । क्यानभास सेल्फी २ क्यानभास सेल्फी २ स्मार्टफोन अफलाइन ...

Read More »

माइक्रोम्याक्स बोल्ट डि ३२० मोबाइल फोन बजारमा उपलब्ध

काठमाडौँ,२४ साउन । माइक्रोम्याक्सले नेपाली ग्राहकहरुका लागि नयाँ मोबाइल –माइक्रोम्याक्स बोल्ट डि ३२० बजारमा उपलब्ध गराएको छ । यो नयाँ माइक्रोम्याक्स बोल्ट डि ३२० मा एन्ड्रोयड ४.४.२ किटक्याट अपरेटिङ सिस्टम रहेको छ । यो फोनमा ४.५ इन्चको स्क्रीन छ भने १.२ गीगाहर्जको ड्यूल कोर प्रोसेसर राखिएको छ । बोल्ट डि ३२० स्मार्टफोनमा एलईडि फ्ल्याशका साथमा ३.२ मेगापिक्सेलको रियर क्यामरा तथा ...

Read More »

अक्टा कोर प्रोसेसर भएको बजेट फोन, माइक्रोम्याक्स क्यानभास एक्सप्रेस २

काठमाडौं, १२ साउन । माइक्रोम्याकक्सले आज अक्टा कोर प्रोसेसर यूक्त बजेट स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले विश्व बजारमा क्यानभास एक्सप्रेस २ (Canvas Xpress 2) स्मार्टफोन सार्वजनिक गरेको हो । यो स्मार्टफोनको विशेषता भनेको यसको निकै कम मूल्य हो । यो फोनको मूल्य भारतीय बजारमा ५,९९९ रुपैंया रहेको छ । क्यानभास एक्सप्रेस २ अक्टा कोर प्रोसेसर रहेको अहिलेसम्मको सबैभन्दा सस्तो ...

Read More »

माइक्रोम्याक्सको पहिलो स्मार्ट ब्याण्ड, ‘यू फिट’ले स्वास्थ्यको बारेमा जानकारी दिने

काठमाडौं, ५ साउन । माइक्रोम्याक्सको सब्सिडरी कम्पनी यू (Yu) को पहिलो फिटनेस ब्याण्ड यूफिट (Yu Fit) छिटै भारतीय बजारमा उपलब्ध हुने भएको छ । कम्पनीले ल्याएको यो पहिलो ब्याण्ड यहि जूलाई २९ तारिखदेखि बिक्रीका लागि उपलब्ध हुने भएको छ । यू टेलिभेन्चर्सले बनाएको यो फिटनेस ब्याण्डको फ्ल्याश सेल ईकमर्श साइट अम्याजन डटइनमा हुनेछ । माइक्रोम्याक्सको यूफिटको पहिलो अनलाइन सेलका लागि ...

Read More »