Micromax

माइक्रोम्याक्स क्यानभास पल्स बजारमा, फोरजी सपोर्ट गर्ने फोनमा ३ जीबीको र्याम

काठमाडौं, २० माघ । माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ फोरजी सपोर्ट गर्ने स्मार्टफोन क्यानभास पल्स फोरजी ई ४५१ (Canvas Pulse 4G E451) भित्र्याएको छ । माइक्रोम्याक्स क्यानभास फोरजी फोनमा ५ इन्चको एचडी आइपीएस डिस्प्ले रहेको छ । यो फोनमा १.३ गीगाहर्जको अक्टा-कोर प्रोसेसर रहेको छ भने ३ जीबी र्याम तथा १६ जीबीको इन्टरनल स्टोरेज राखिएको छ । यसमा माइक्रो एसडी कार्डद्धारा ...

Read More »

माइक्रोम्याक्स बोल्ट क्यू३३३ नेपाली बजारमा, ४ जीबी स्टोरेज सहितको बजेट स्मार्टफोन

काठमाडौं, २७ पुस । माइक्रोम्याक्सले नेपाली बजारमा बजेट फोनको रुपमा नयाँ स्मार्टफोन बोल्ट क्यू ३३३ (Bolt Q333) सार्वजनिक गरेको छ । माइक्रोम्याक्स क्यू ३३३ मा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने यसमा ५१२ एमबीको र्याम रहेको छ । फोनमा स्टोरेजका लागि ४ जीबीको इन्टरनल स्टोरेज राखिएको छ, जसलाई आवश्यकताअनुसार माइक्रो एसडी कार्डद्धारा ३२ जीबीसम्म पुर्याउन सकिन्छ । यो ...

Read More »

माइक्रोम्याक्सको क्यानभास निट्रो थ्री नेपाली बजारमा, स्मार्टफोन खरिदमा १६ जीबीको कार्ड

काठमाडौँ १५ पुस । माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन भित्र्याएको छ । कम्पनीले ई सिरिजको इ ३५२ क्यानभास निट्रो थ्री (Canvas Nitro 3) स्मार्टफोन बजारमा ल्याएको हो । माइक्रोम्याक्स क्यानभास निट्रो थ्रीमा ५ इन्चको आइपीएस एलसीडि डिस्प्ले राखिएको छ, जसको पिक्सेल रिजोल्यूशन ७२०X१२८० रहेको छ । यो स्मार्टफोनमा १३ मेगापिक्सेलको एलईडी फ्ल्याशसहितको अटोफोकस रियर क्यामरा राखिएको छ भने ५ मेगापिक्सेलको ...

Read More »

माइक्रोम्याक्सको यू ब्राण्डमा यूटोपिया स्मार्टफोन, ४ जीबी र्याम तथा ५.२ इन्चको क्यूएचडी डिस्प्ले

काठमाडौं, २ पुस । भारतीय स्मार्टफोन कम्पनी माइक्रोम्याक्सको सहायक ब्राण्ड यूले (YU) नयाँ स्मार्टफोन यूटोपिया (Yutopia) लन्च गरेको छ । कम्पनीले पहिलो प्रिमियम फ्ल्यागशिप स्मार्टफोन यूटोपिया भारतीय बजारमा सार्वजनिक गरेको हो । यो स्मार्टफोन यूनिबडी एल्मुनियम डिजाइनमा रहेको छ भने यसमा एयरक्राफ्ट ग्रेड एल्मुनियम प्रयोग गरिएको छ । कम्पनीकाअनुसार यो फोन अन्य स्मार्टफोनभन्दा ९० प्रतिशत अधिक पावरफुल छ भने यो ...

Read More »

माइक्रोम्याक्सको क्यानभास ५ ई४८१ स्मार्टफोन नेपाली बजारमा

काठमाडौं, २४ मंसिर । भारतीय मोबाइल ब्राण्ड माइक्रोम्याक्सले नेपाली बजारमा क्यानभास ५ ई४८१ (Canvas 5 E481) भित्र्याएको छ । क्यानभास ५ ई४८१ मा १.३ गीगाहर्जको अक्टा-कोर प्रोसेसर रहेको छ भने ग्राफिक्सका लागि माली टी ७२० जीपीयू रहेको छ । यसमा ५.२ इन्चको एचडी आईपीएस ओजीएस (IPS OGS) स्क्रीन राखिएकोछ । यो फोनमा एलईडी फ्ल्याशसहितको १३ मेगापिक्सेलको क्यामरा तथा ५ मेगापिक्सेलको ...

Read More »

माइक्रोम्याक्सको स्मार्टफोन ‘क्यानभास ब्लेज फोरजी प्लस’, बजेट मूल्यमा फोरजी फोन

काठमाडौं, २९ कात्तिक । भारतीय स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले क्यानभास ब्लेज फोरजी को नयाँ भर्सनको स्मार्टफोन ल्याएको छ । कम्पनीले माइक्रोम्याक्स क्यानभास ब्लेज फोरजी प्लस फोन आफ्नो वेबसाइटमा लिस्ट गरेको छ । माइक्रोम्याक्स क्यानभास ब्लेज फोरजी प्लस स्मार्टफोन वेबसाइटमा लिस्ट भएपनि यो फोनको मूल्य र कहिलेदेखि उपलब्ध हुन्छ भन्ने कुनै जानकारी छैन् । माइक्रोम्याक्स क्यानभास ब्लेज फोरजी प्लसको सबैभन्दा मुख्य ...

Read More »

माइक्रोम्याक्सको क्यानभास सेल्फी २ स्मार्टफोन नेपाली बजारमा

काठमाडौँ, २४ कार्तिक ।  माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले क्यानभास सेल्फी टू Canvas Selfie 2)को क्यू३४० मोडलको स्मार्टफोन ल्याएको हो । क्यानभास सेल्फी टू स्मार्टफोनमा विशेष किसिमका प्रोसेसिङ्ग रहेको छ र यो एन्ड्रोयडको ललीपप ५.० भर्सनको अपरेटिंग सिस्टममा संचालन हुन्छ । यो श्रेणीको बजारमा उपलब्ध फोनमध्ये सबैभन्दा उत्कृष्ट भएको कम्पनीको दाबी छ । यो फोनमा ...

Read More »

माइक्रोम्याक्सको क्यानभास ५ सार्वजनिक, दुई वर्षपछि क्यानभास सिरिजको फोन

काठमाडौं, १९ कात्तिक । माइक्रोम्याक्सले निकै समयको प्रतिक्षापछि क्यानभास ५ (Canvas 5) स्मार्टफोन सार्वजनिक गरेको छ । माइक्रोम्याक्सका सिईओ बिनीत तनेजाले भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा क्यानभास ५ स्मार्टफोन सार्वजनिक गरेका हुन् । कम्पनीको क्यानभास सिरिजको फोन निकै लामो समयपछि बजारमा आएको छ । माइक्रोम्याक्सले क्यानभास ४(Canvas 4) स्मार्टफोन सन् २०१३ मा विश्व बजारमा सार्वजनिक गरेको थियो । माइक्रोम्याक्स क्यानभास ...

Read More »

माइक्रोम्याक्सको निकै सस्तो ‘बोल्ट क्यू ३३९’ स्मार्टफोन

काठमाडौं, १५ असोज । भारतीय स्मार्टफोन कम्पनी माइक्रोम्याक्सले बोल्ट सिरिजको नयाँ स्मार्टफोन बोल्ट क्यू ३३९ (Bolt Q339) सार्वजनिक गरेको छ । कम्पनीले बोल्ट सिरिजको निकै सस्तो स्मार्टफोन सार्वजनिक गरेको हो जुन इकमर्श साइट फ्लिपकार्टबाट मात्र खरिद गर्न सकिन्छ । बोल्ट क्यू ३३९ मा ४.५ इन्चको एफडब्लूभिजीए डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन ४८०X८५४ पिक्सेल रहेको छ । यसमा क्वाड कोर स्प्रेडड्रमको ...

Read More »

माइक्रोम्याक्सको सस्तो मूल्यका फोरजी फोनहरु

काठमाडौं, ८ असोज । भारतीय स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले तीन वटा फोरजी स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा क्यानभास सिरिजका क्यानभास ब्लेज फोरजी, क्यानभास फायर फोरजी तथा क्यानभास प्ले फोरजी स्मार्टफोन सार्वजनिक गरेको हो । कम्पनीले भारतीय दूरसंचार सेवा प्रदायक एयरटेल नेटवर्कका साथमा ६ महिनाको लागि फोन खरिदकर्तालाई फारजी डाटा उपलब्ध गराउनेछ । कम्पनीले ल्याएको क्यानभास ब्लेज फोरजीमा ...

Read More »