Micromax

माइक्रोम्याक्सको बजेट स्मार्टफोन बोल्ट ४ बजारमा, १२ सातासम्म २५० एमबी एनसेल डाटा निशुल्क

काठमाडौं । भारतीय कम्पनी माइक्रोम्याक्सले नयाँ बजेट स्मार्टफोन बोल्ट ४ (Bolt 4) सार्वजनिक गरेको छ । कम्पनीले नेपाली बजारमा ल्याएको सो फोनमा ५ इन्चको एफडब्लूभीजीए एचडी स्क्रीन रहेको छ भने फोनमा १ गीगाहर्जको क्वाडकोर प्रोसेसरका साथमा १ जीबी र्याम राखिएको छ । फोनमा २,००० एमएएचको ब्याट्री प्याक छ भने फोटोका लागि ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको सेल्फी क्यामरा ...

Read More »

माइक्रोम्याक्सको यू ब्राण्डमा स्मार्ट टिभी, स्मार्टफोनको कन्टेन्ट स्मार्ट टिभीमा हेर्न सकिने

काठमाडौँ । माइक्रोम्याक्सको सब ब्राण्ड यूले भारतमा पहिलो पटक टेलिभिजन लन्च गरेको छ । कम्पनीले यूफोरिया स्मार्ट टिभी नाममा सार्वजनिक गरेको छ । यू ब्राण्डको नयाँ स्मार्ट टिभीमा ४० इन्चको फूल एचडी डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन १९२०x१०८० पिक्सेल छ यसका साथै यो टिभीमा एपटोइड एप स्टोर राखिएको छ, जसमार्फत हजारौं एप सर्च गर्न सकिन्छ । यो स्मार्ट टिभीमा भएको ...

Read More »

माइक्रोम्याक्सको एन्ड्रोयड गोमा आधारित पहिलो स्मार्टफोन ‘भारत गो’ सार्वजनिक

काठमाडौं । भारतीय मोबाइल फोन निर्माता कम्पनी माइक्रोम्याक्सले माइक्रोम्याक्स भारत गो (Micromax Bharat Go) स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले पहिलो पटक गो एडिशनको फोन भारतीय टेलिकम कम्पनी एयरटेलसँग सहकार्य गरेर सार्वजनिक गरेको हो । माइक्रोम्याक्सको भारत गो एडिसनको स्मार्टफोन एन्ड्रोयडको गो एडिसनमा आधारित रहेको छ, जून लो एण्ड स्मार्टफोनका लागि गूगलले तयार पारेको अपरेटिंग सिस्टम हो । यसमा पहिलेदेखि ...

Read More »

माइक्रोम्याक्सको क्यु ३५३ बजेट स्मार्टफोन र एक्स ४०९ बारफोन बजारमा

काठमाडौं, ४ चैत । भारतीय स्मार्टफोन कम्पनी माइक्रोम्याक्सले एक्स ४०९ बारफोन र क्यु ३५३ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । माइक्रोम्याक्सको यो एक्स ४०९ मोडलमा १.८ इन्चको स्क्रिन जडान गरिएको छ भने, फ्रन्ट र रियर क्यामेरा जडान भएको छ । यो फोनमा २ वटा सिमकार्डको प्रयोग गर्न सकिन्छ । फोनमा ८०० एमएचको ब्याट्री प्रयोग गरिएको छ । यसको अलावा ...

Read More »

जिरो डाउन पेमेन्टमै ‘माइक्रोम्याक्स क्यानभास इन्फिनीटि’ किन्न पार्इने

काठमाडौं, ३ फागुन । माइक्रोम्याक्स ब्राण्डको नेपालको लागि आधिकारिक बिक्रेता पशुपति ट्रेड लिंक प्रालिसँगको सहकार्यमा सुन्धारास्थित इजि मोबाइल केयर प्रालिले माइक्रोम्याक्स क्यानभास इन्फिनीटि मोवाइल फोन सरल किस्ताबन्दिमा उपलब्ध गराउने भएको छ । कम्पनीले हाल नेपाली बजारमा लोकप्रिय मोडल HS2 सुरुमा पैसा नलिइ मासिक किस्तामा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । यो योजनाअन्र्तगत ग्राहकहरुले माइक्रोम्याक्सका सबै मोडलका मोवाइल फोनहरु शुन्य ...

Read More »

माइक्रोम्याक्सको फुल भिजन डिस्प्ले भएको पहिलो स्मार्टफोन यस्तो छ

काठमाडौं, २० मंसिर । माइक्रोम्याक्सले आफ्नो पहिलो १८.९ रेसियो भएको डिस्प्लेसहितको स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले क्यानभास इन्फिनिटी प्रो (Canvas Infinity Pro) भारतीय बजारमा सार्वजनिक गरेको हो । यो स्मार्टफोनमा ५.७ इन्चको एचडी फुल भिजन डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन ७२०x१४४० पिक्सेल छ । क्यानभास इन्फिनिटी प्रोमा क्वाडकोर क्वालकम स्न्यापड्रागन ४३० प्रोसेसर राखिएको छ भने फोनमा ४ जीबीको र्याम ...

Read More »

माइक्रोम्याक्सको ‘भारत २ अल्ट्रा’ फोरजी स्मार्टफोन, १ हजार ६ सय रुपैयाँमा नै किन्न सकिने

काठमाडौं, ७ कात्तिक । पछिल्लो दिनहरुमा मोबाइल ब्राण्डहरुको छनौटमा रहेको भारतीय बजारमा विभिन्न कम्पनीहरुले सस्तो स्मार्टफोन ल्याउने क्रम तिब्र भएको छ । यसैबीचमा भारतीय मोबाइल निर्माता कम्पनी माइक्रोम्याक्सले निकै सस्तो फोरजी स्मार्टफोन सार्वजनिक गरेको छ । माइक्रोम्याक्सले भारतीय बजारका लागि टेलीकम कम्पनी भोडाफोनका साथमा मिलेर भारु ९ सय ९९ अर्थात नेपाली मूद्रामा १ हजार ५ सय ९८ रुपैयाँ ४ पैसामा ...

Read More »

माइक्रोम्याक्स स्मार्टफोनमा ‘ग्राण्ड फेस्ट अफर’, बम्पर पुरस्कारमा सुजुकी जीक्सर बाइक

काठमाडौं, २२ भदौ । माइक्रोम्याक्सले ‘ग्राण्ड फेस्ट अफर’ अभियान दशैं र तिहारको उत्सवमय अवसर पारेर सार्बजनिक गरेको छ । यो अभियान ‘बाइकको राइड–दुबईको फ्लाईट, (अन्य उपहारले जिन्दगी ब्राइट)’ मुल नारासहित आएको छ, जसले यो अभियान र अफरहरुको बारेमा जानकारी दिने कम्पनीले जानकारी दिएको छ । यो अभियान यहि भदौ ५ गतेदेखि शुरु भएर कार्तिक १० गते सम्म संचालन हुनेछ । ...

Read More »

माइक्रोम्याक्सको ‘क्यानभास २ (२०१७)’ बजारमा, डिस्प्ले फुटेमा कम्पनीले नि:शुल्क फेरिदिने

काठमाडौं, १ असार । माइक्रोम्याक्सले नेपाली बजारमा क्यानभास २ (Canvas 2) २०१७ भर्सन सार्वजनिक गरेको छ । सन् २०१२ मा विश्वभर माइक्रोम्याक्स क्यानभास ५ लाखभन्दा बढि सेटहरु बिक्री भएर रेकर्ड कायम गरेको थियो । रेकर्ड नै भंग गर्ने The record breaking Canvas 2 2012 फेरी २०१७ को एडिसनमा आएको छ । यो स्मार्टफोनमा १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ ...

Read More »

यू ब्राण्डको नयाँ स्मार्टफोन ‘यूरेका ब्ल्याक’ सार्वजनिक

काठमाडौं, १८ जेठ । भारतीय मोबाइल ब्राण्ड माइक्रोम्याक्सको अनलाइन टेलीभेन्चर यूले नयाँ स्मार्टफोन यू यूरेका ब्ल्याक (YU Yureka Black) सार्वजनिक गरेको छ । कम्पनीले हाल भारतीय बजारमा अनलाइनमा मात्र बिक्री गर्ने गरि यू यूरेका ब्ल्याक स्मार्टफोन ल्याएको हो । यू यूरेका ब्ल्याक कलर भेरिएन्टमा आउने छ, जून यसअघि सन् २०१५ मा सार्वजनिक भएको यू यूरेका भन्दा पुरै फरक रहेको छ ...

Read More »