८ महिनामा भित्रिए ४५ करोडभन्दा बढीका स्मार्टवाच

८ चैत्र २०७८, मंगलवार

-साजन सुवेदी चालु आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्म नेपालमा ४५ करोड ३२ लाख ६५ हजार रुपैयाँ बराबरका स्मार्टवाच आयात भएका छन्। यो तथ्याङ्क भन्सार विभागले हालै अद्यावधिक गरेको यो […]

चीनको वेयरेबल डिभाइसहरूको ढुवानी सन् २०२१ मा २५.४ प्रतिशतले वृद्धि

८ चैत्र २०७८, मंगलवार

विश्वव्यापी बजार अनुसन्धान फर्म इन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी) द्वारा प्रकाशित एक उद्योग प्रतिवेदनअनुसार गत वर्ष चीनको पहिरन योग्य अर्थात वेयरेबल डिभाइसहरूको ढुवानी बढेको छ। सन् २०२१ मा, वेयरेबल उपकरणहरूको कुल […]

यूक्रेन युद्धका कारण कम्प्युटर तथा विद्युतीय उपकरणको मूल्य ११ प्रतिशतले बढ्न सक्ने

६ चैत्र २०७८, आईतवार

यूक्रेन युद्धका कारण कम्प्युटर, इलेक्ट्रोनिक तथा अप्टिकल उत्पादनहरुको मूल्य बढ्ने देखिएको छ। हालै यूएन काउन्सिल फर ट्रेड एन्ड डेभलपमेन्ट यूएनसीटीएडीले युद्धका कारण यस्ता सामग्रीको मूल्य ११.४ प्रतिशतसम्म बढ्न सक्ने आकलन […]

ह्वावे फ्रिबड्स ४ई वायरलेस इयरबड्स चीनमा लन्च, एक चार्जमा ४ घण्टासम्म चल्ने

५ चैत्र २०७८, शनिबार

ह्वावेले चीनमा ह्वावे फ्रिबड्स ४ई (FreeBuds 4E) ट्रु वायरलेस स्टेरियो इयरबडहरू लन्च गरेको छ। वेयरेबल डिभाइस कम्पनीको हार्मोनी ओएसका साथमा आउँछ। ह्वावे फ्रिबड्स ४ईमा अडियो युनिभर्सल कार्ड र सिस्टम नोटिफिकेशन […]

आपूर्ति श्रृङ्खलाका कारण आम्दानीमा प्रभाव पर्नसक्ने फक्सकनको आकलन

३ चैत्र २०७८, बिहीबार

एप्पलको आपूर्तिकर्ता फक्सकनले आफ्नो आम्दानीमा यो वर्ष ३ प्रतिशत कमी आउन सक्ने प्रक्षेपण गरेको छ। उसका अनुसार यसो भएको खण्डमा यो विगत ६ वर्षयताकै पहिलो व्यापार गिरावट हुनेछ। यसो हुनुमा […]

एनभिडियाको स्वामित्व लिन नसकेपछि १५ प्रतिशत कर्मचारी कटौति गर्दै आर्म

२ चैत्र २०७८, बुधबार

चिप निर्माता कम्पनी आर्मले आफ्ना १५ प्रतिशत कर्मचारी कटौति गर्ने भएको छ। गत महिना एनभिडियाले आफ्नो स्वामित्व लिने भनिएकोमा नियामकहरुका पूर्वशर्तका कारण रद्द भएको आधिकारिक घोषणा गरेपछि आर्मल यस्तो निर्णय […]

एप्पलले चार्जर र इयरपड हटाएर साढे ६ अर्ब डलर डलर बचायो

२ चैत्र २०७८, बुधबार

एप्पलले आईफोनको बक्समा चार्जर र इयर पड हटाएर साढे ६ अर्ब डलर बचाएको एक रिपोर्टले देखाएको छ। एप्पलले सन् २०२० मा वातावारणमैत्री हुने बताउँदै अबदेखि आईफोनको बक्समा चार्जर र इयर […]

एसआईसी सेमिकन्डक्टरमा लगानी बढाउँदै एक्सपेङ र ली अटो

१ चैत्र २०७८, मंगलवार

एक्सपेङ तथा ली अटोलगायत चिनियाँ अटो निर्माताहरु सिलिकन कार्बाइड (एसआईसी) सेमिकन्डक्टरको क्षेत्रमा आफ्नो विस्तार गर्न लागेका छन्। दिन प्रतिदिन नवीन उर्जासम्बन्धी एप्लिकेशनका लागि आवश्यक चिपहरु बढ्ने क्रमले निरन्तरता पाएपछि यी […]

शाओमी वाच एस१ एक्टिभ मार्च १५ मा आउने

३० फाल्गुन २०७८, सोमबार

शाओमीको वाच एस१ एक्टिभ मार्च १५ अर्थात् मंगलबार सार्वजनिक हुने भएको छ। केही समयअघि हल्लाका रुपमा मात्र रहेको यो जानकारी शनिबार कम्पनीले आधिकारिक रुपमा घोषणा गरेपछि सुनिश्चित भएको छ। उक्त […]

वर्षको पहिलो त्रैमासमा अपेक्षा गरिएभन्दा निकै कम शिपमेन्ट भएको आईसी डिजाइन संस्थाहरुको तथ्याङ्क

३० फाल्गुन २०७८, सोमबार

ताइवानमा रहेका आईसी डिजाइन कम्पनीहरुले यो वर्षको पहिलो त्रैमासको शिपमेन्टको आँकडा निकै ओरालो लागेको पाएका छन्। यसो हुनुमा मुख्यगरी स्मार्टफोनको बिक्रीमा आएको गिरावट रहेको उद्योगसम्बद्ध स्रोतलाई उद्धृत गर्दै डिजिटाइम्सले उल्लेख […]

अमेरिकाबाट रुस तथा यूक्रेनमा साइबार हमला गर्न आफ्ना कम्प्युटर प्रयोग भएको चीनको आरोप

२७ फाल्गुन २०७८, शुक्रबार

चीनले अमेरिकाबाट रुस, बेलारुस तथा यूक्रेनमा साइबर हमला गर्न आफ्ना कम्प्युटरहरु प्रयोग भएका जनाएको छ। चीनका अनुसार गत फेब्रुअरीयता अमेरिकी वेब एड्रेसहरुले चिनियाँ कम्प्युटर नियन्त्रणमा लिएर तिनीहरुमार्फत् ती देशहरुमा साइबर […]

मोबाइल स्ट्रिमरहरुका लागि रेजरले ल्यायो ब्लूटूथ ल्यापल माइक

२७ फाल्गुन २०७८, शुक्रबार

टेक कम्पनी रेजरले मोबाइलबाट लाइभस्ट्रिमिङ गर्नर्हरुका लागि ल्यापल माइक्रोफोन सार्वजनिक गरेको छ। सेइरन ब्लूटूथ नाम गरेको उक्त लाइभस्ट्रिमिङ गियर रेजरले ल्याएको पहिलो ब्लूटूथ ल्यापल माइक्रोफोन हो। क्लिप-अन डिजाइन भएको उक्त […]

जफत गरेका ड्रोनहरु लिलामी गर्दै नागरिक उड्डयन प्राधिकरण

२६ फाल्गुन २०७८, बिहीबार

नेपाल नागरिक उड्डयन प्राधिकरणले अवैधरुपमा संचालन गर्दा जफत गरेका ड्रोनहरु लिलामीमार्फत बिक्री गर्ने भएको छ। प्राधिकरणले सम्बन्धित निकायबाट जफत भएर आएका २० ओटा मानवरहित हवाई उपकरण अर्थात ड्रोनहरु लिलाम बिक्री […]

नथिङले मार्च २३ मा २०२२ को प्रडक्ट रोडम्यापको ‘प्रिभ्यू’ गर्ने

२६ फाल्गुन २०७८, बिहीबार

वनप्लसका सह-संस्थापक कार्ल पेईद्वारा स्थापित ब्राण्ड नथिङले आफ्नो उत्पादन रोडम्यापको पूर्वावलोकन गर्ने भएको छ। कम्पनीले यसका लागि आगामी मार्च २३ लाई तोकेको जीएसएमएरिनाले जनाएको छ। यो इभेन्टको नाम ‘द ट्रुथ’ […]

एप्पलको नयाँ ५के रेजोल्युशनयुक्त २७ इन्च स्टुडियो डिस्प्ले सार्वजनिक

२५ फाल्गुन २०७८, बुधबार

एप्पलले मंगलबार ५के रेजोल्युशनयुक्त २७ इन्चको नयाँ स्टुडियो डिस्प्ले सार्वजनिक गरेको छ। यो यसअघि आउने गरेका म्याक स्टुडियो मनिटरका रुपमा आउने गर्दथ्यो। यो एउटा २७ इन्चको फ्रन्ट फेसिङ क्यामरा तथा […]

ताइवानमा ब्याट्री फ्याक्ट्री बनाउने फक्सकनको योजना

२४ फाल्गुन २०७८, मंगलवार

फक्सकनले ताइवानमा ब्याट्री कम्पनी खोल्ने आफ्नो योजना सार्वजनिक गरेको छ। कम्पनीले सोमबार ईभी उद्योगको एन्ड्रोइड बन्ने उद्देश्यका साथ निकट भविष्यमा ब्याट्री फ्याक्ट्री निर्माण गर्ने योजना घोषणा गरेको हो। एप्पलको सबैभन्दा […]

शाओमी स्मार्टब्याण्ड ७ मा अलवेज अन डिस्प्ले र जीपीएस रहने

२१ फाल्गुन २०७८, शनिबार

शाओमीको आउँदै गरेको एमआई स्मार्ट ब्याण्ड ७ मा अलवेन अन डिस्प्ले तथा जीपीएस फिचर रहने अपेक्षा गरिएको छ। हाल बजारमा रहेको स्मार्ट ब्याण्ड ६ गत वर्षको मे महिनामा सार्वजनिक गरिएको […]

प्रयोगकर्ताको हात जल्ने जोखिमपछि फिटबिटले आयोनिक स्मार्टवाच फिर्ता माग्दै

१९ फाल्गुन २०७८, बिहीबार

गुगलको स्वामित्वमा रहेको फिटबिटले आफ्ना १० लाख भन्दा बढी आयोनिक स्मार्टवाचहरू रिकल अर्थात फिर्ता मागिएको छ। त्यसको ब्याट्री बढी तात्दा जलेर चोटपटक लाग्ने घट्ना भएको अमेरिकी उपभोक्ता उत्पादन सुरक्षा आयोग […]

हाइफ्युचरद्वारा इन्ट्री लेभल उत्पादन फ्युचरफिट इभो, पल्स र कलरबड नेपाली बजारमा उपलब्ध

१८ फाल्गुन २०७८, बुधबार

प्रिमियम सेगमेन्ट सफल रुपमा सार्वजनिक गरेपछि हाइफ्युचर एशियाली बजार तथा हालसालै नेपालमा इन्ट्री लेभल बजेट सेगमेन्टमा प्रवेश गरेको छ। हाइफ्युचरले हालै आफ्नो उत्पादनको संग्रहमा तीन नयाँ उत्पादन: फ्युचरफिट इभो स्मार्टवाच, […]

गुगल पिक्सेल वाच र पिक्सेल ६ए छिट्टै आउने संकेत

१८ फाल्गुन २०७८, बुधबार

गुगलको पिक्सेल वाच छिट्टै सार्वजनिक हुने अवस्थामा छ। एन्ड्रोइडपुलिसको रिपोर्ट अनुसार यो डिभाइस यसअघि नै अमेरिकी क्यारियरको इन्भेन्ट्रीमा सूचीकृत भइसकेको छ। यसबाहेक पिक्सेल ६ए पनि त्यसै सूचीमा आबद्ध भएकाले यी […]

क्वालकमको पहिलो वाईफाई ७ चिप अनावरण

१८ फाल्गुन २०७८, बुधबार

क्वालकम टेक्नोलोजीजले आफ्नो पहिलो वाईफाई ७ (Wi-Fi 7) चीप फास्टकनेक्ट ७८०० (FastConnect 7800) घोषणा गरेको छ। नवीनतम वाईफाई र ब्लुटुथ मापदण्डहरू बन्डल गर्दै, नयाँ उत्पादनको नमूना पहिले आईसकेको छ र […]

टेक कम्पनी नथिङले यो महिना नयाँ उत्पादन लन्च गर्ने, के यो स्मार्टफोन हुन सक्छ?

१८ फाल्गुन २०७८, बुधबार

टेक कम्पनी ‘नथिङ’ले आफ्नो नयाँ उत्पादनहरु बजारमा छिटै ल्याउने तयारी गरेको छ। गत वर्ष, वनप्लसका सह-संस्थापक कार्ल पेईले नथिङ नामको आफ्नो नयाँ उद्यम सुरु गरे र त्यसपछि बजारमा प्रिमियम प्रस्तावहरू […]

अनरको नयाँ वाईफाई राउटर ‘अनर राउटर ४ प्रो’ चीनमा लन्च

१८ फाल्गुन २०७८, बुधबार

स्मार्टफोन बनाउनका लागि परिचित कम्पनी अनरसँग राउटरलगायत अन्य उत्पादनहरूको पनि लाइनअप छ। पछिल्लो विकासमा, कम्पनीले आफ्नो घरेलु बजार चीनमा अनर राउटर ४ प्रो नामक नयाँ राउटर लन्च गरेको छ। चिनियाँ […]

स्न्यापड्रागन चिपयुक्त लेनोभोको पहिलो थिंकप्याड

१८ फाल्गुन २०७८, बुधबार

चिनियाँ कम्पनी लेनोभोले स्न्यापड्रागन चिपसेटयुक्त पहिलो थिंक प्याड ल्याउने भएको छ। एआरएममा आधारित विन्डोज आधारित स्न्यापड्रागन ल्यापटपहरु एप्पलको एम१ म्याकबुक झैं लोकप्रिय र सफल हुन सकेका थिएनन्। लेनोभोले भने यही […]

२० इन्च फोल्डेबल डिस्प्लेयुक्त डिभाइसमा काम गर्दै एप्पल

१७ फाल्गुन २०७८, मंगलवार

एप्पलले हाल २० इन्चको फोल्डिङ डिभाइसमा काम गरिरहेको बुझिएको छ। एप्पलका बारेमा जानकारी राख्ने मार्क गर्मनले ब्लूमबर्गको पावर अन न्यूजलेटरमा यसलाई आईप्याड तथा म्याकुबकको हाइब्रिड हुने उल्लेख गरेका छन्। अघिल्लो […]