एप्पल वाचमा ब्लड प्रेसर टूल २०२४ मा मात्र आउने

३० चैत्र २०७८, बुधबार

एप्पल वाचमा ब्लड प्रेसर टूल २०२४ मा मात्र उपलब्ध हुने भएको छ। सामसङको ग्यालेक्सी वाच ४ मा अहिले नै ब्लड प्रेसर मनिटर दिइएकोमा एप्पलले भने यो फिचर उपलब्ध गराउन अझै […]

अनलाइन भुक्तानीको नौलो विकल्प, हातमा माइक्रोचिप राखेर कार्ड बिना नै भुक्तानी गर्न सकिने

३० चैत्र २०७८, बुधबार

अब एउटा माइक्रोचिप फिट गरेर आफ्नै हातले अनलाइन भुक्तानी गर्न सकिने भएको छ। प्याट्रिक पमेन नामक एक व्यक्ति हिजोआज विभिन्न किनमेल केन्द्र तथा रेस्टुरेन्टमा बिल तिर्ने फरक तरिकाका कारण निकै […]

शाओमीले ल्यायो यूभी४०० प्रोटेक्शन भएको पिलोटा सनग्लासेज

२८ चैत्र २०७८, सोमबार

चिनियाँ टेक कम्पनी शाओमीले नयाँ सनग्लास पिलोटा लन्च गरेको छ। शाओमी पिलोटा सनग्लासेजमा विशेष डिजाइन दिइएको छ। तिनीहरूको नामले नै सुझाव दिन्छ कि तिनीहरू विशेषरुपले पाइलटहरुले लगाउने चश्मासँग मिल्दोजुल्दो डिजाइन […]

शाओमीको ५ हजार किलोमिटर रेन्ज क्षमताको नयाँ ‘वाकी-टकी ३’ लन्च

२६ चैत्र २०७८, शनिबार

आफ्नो वाकी-टकी लाइनअपलाई अगाडि बढाउँदै, शाओमीले चीनमा वाकी-टकी ३ लन्च गरेको छ। नयाँ र सुधारिएको स्पेसिफिकेशनसहित आएको वाकी-टकीले देशको ५,००० किलोमिटरको दायराभित्र सञ्चार स्थापना गर्न सक्षम भएको बताएको छ। यसले […]

डाइमेन्सिटी १३०० फाइभजी सार्वजनिक, यस्तो छ विशेषता

२६ चैत्र २०७८, शनिबार

चिनियाँ सेमिकन्डक्टर चिप निर्माता कम्पनी मिडियाटेकले डाइमेन्सिटी १३०० चिपसेट आधिकारिक सार्वजनिक गरेको छ। यो चिपसेट आउँदै गरेको वनप्लस नर्ड २टी/३ मा राखिने आकलन गरिएको छ। टीएसएमसीको ६ एनएम प्रोसेसमा बनेको […]

अमेजफिटद्वारा जीटीएस २ मिनिको सस्तो भर्सन सार्वजनिक

२५ चैत्र २०७८, शुक्रबार

चिनियाँ स्मार्ट ग्याजेट कम्पनी अमेजफिटले जीटीएस २ मिनिको नयाँ भर्सन सार्वजनिक गरेको छ। हाल बजारमा रहेको जीटीएस २ मिनी स्मार्टवाच एक वर्षअघि सार्वजनिक भएको थियो भने यो डिभाइस कम्पनीको निकै रुचाइएको […]

आउँदै गरेको स्न्यापड्रागन ७ सिरिज चिपसेटमा कोर्टेक्स ए७१० र एए५१० कोर रहने

२४ चैत्र २०७८, बिहीबार

अमेरिकी चिप निर्माता कम्पनी क्वालकमको आउँदै गरेको स्न्यापड्रागन ७ सिरिजको विवरण लीक भएको छ। हालै चर्चित टिपस्टर डिजिटल च्याट स्टेशनले वेबो एकाउन्टमा उक्त चिपका बारेमा मुख्य विवरण सार्वजनिक गरेका हुन्। […]

अल्फाबेटको विङले अप्रिल १७ मा ड्रोन डेलिभरी शुरु गर्ने

२२ चैत्र २०७८, मंगलवार

अल्फाबेटको विङ डिभिजनले अप्रिल १७ मा ड्रोन डेलिभरी सेवा शुरु गर्ने भएको छ। उक्त विङले ड्यालस-फोर्ट वर्थ मेट्रोप्लेक्समा ड्रोन डेलिभरी सेवा शुरु गर्ने इन्ग्याजेटले जनाएको छ। अन डिमान्ड ड्रोन डेलिभरीको […]

अमेजनमा कतिबेला सामान सेलमा हुन्छन भनेर एसेक्साले प्रयोगकर्ताहरुलाई जानकारी दिने

२० चैत्र २०७८, आईतवार

अमेजनको एलेक्सा भ्वाइस असिस्टेन्टले चाँडै प्रयोगकर्ताहरूलाई तिनीहरूले हेरेका वस्तुहरू जतिबेला ‘सेल’मा हुन्छन् त्यस बारेमा जानकारी दिने भएको छ। कम्पनीले गत बिहीबार घोषणा गर्दै एलेक्साले प्राइम ग्राहकहरूलाई उनीहरूको अमेजन इच्छा सूची […]

रुसलाई यूक्रेनी सेनाबारे जानकारी दिएको आरोप चिनियाँ ड्रोन निर्माता डीजेआईद्वारा अस्विकार

१९ चैत्र २०७८, शनिबार

चिनियाँ ड्रोन निर्माता डीजेआईले रुसलाई यूक्रेनी सेनाबारे जानकारी उपलब्ध गराएको भन्ने आरोप अस्विकार गरेको छ। एउटा जर्मन खुद्रा व्यापारीले यस प्रकारको मिथ्या समाचार फैलाएपछि कम्पनीले यस्तो बताइको ग्याजेट्स३६० ले जनाएको […]

एन्ड्रोइडले आफ्नै बिल्ट-इन ब्लूटूथ ट्र्याकर ल्याउन सक्ने

१८ चैत्र २०७८, शुक्रबार

गुगलले एन्ड्रोइडमा ब्लूटूथ ट्र्याकर डिटेक्शन एकीकृत गर्ने भएको छ। टाइल ट्र्याकर र एप्पल एयर ट्याग लोकप्रिय बन्दै गइरहेको बेला केही प्रयोगकर्ताले अरुको व्यक्तिगत ट्र्याकिङका लागि यस्ता डिभाइसको दुरुपयोग पनि गरे। […]

भ्वाइस कल गर्न मिल्ने कस्पेटको स्मार्टवाच म्याजिक थ्रीएस र ट्यांक एम वान बजारमा

१८ चैत्र २०७८, शुक्रबार

नेपालका लागि कस्पेटको आधिकारीक आयातकर्ता तथा बितरक कम्पनी क्रोमा टेक्नोलोजी प्रालिले नेपाली बजारमा कस्पेटको नयाँ स्मार्टवाच मोडलहरु लन्च गरेको छ । कम्पनीले नेपाली बजारको मागलाई ध्यानमा राखेर पहिलो पटक फोन […]

इन्टेलद्वारा विश्वको सबैभन्दा फास्ट कोर आई९ सीपीयू सार्वजनिक

१६ चैत्र २०७८, बुधबार

इन्टेलले विश्वकै सबैभन्दा फास्ट डेस्कटप सीपीयू सार्वजनिक गरेको छ। कम्पनीले अधिकतम ५.५ गिगाहर्ज फ्रिक्वेन्सीमा चल्ने १२औं जेनेरेशन प्रोसेसर कोर आई९-१२९००केएस गएको सीईएस २०२२ का क्रममा घोषणा गरेकोमा अहिले सार्वजनिक गरेको […]

नयाँ भर्सा, सेन्स तथा लक्स वेयरेबल ल्याउने तयारीमा फिटबिट

१५ चैत्र २०७८, मंगलवार

स्मार्ट वेयरेबल कम्पनी फिटबिटले नयाँ भर्सा तथा सेन्स स्मार्टवाचहरु ल्याउने तयारी गरेको छ। सन् २०१९ मा गुगलले स्वामित्व खरिद गरेको फिटबिटको सम्झौताले अन्तिम रुप पाउन २ वर्ष लागेको थियो। तर […]

नेपाल भित्रिए झण्डै १५ करोड रुपैयाँ बराबरका प्रोजेक्टर

१५ चैत्र २०७८, मंगलवार

-साजन सुवेदी नेपालमा यो आर्थिक वर्षको शुरुवाती ८ महिनामा १४ करोड ९० लाख ९७ हजार रुपैयाँ बराबरको प्रोजेक्टर आयात गरिएका छन्। भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७८/७९ को […]

चीनको बजारमा २०२१ मा उच्च वायरलेस इयरफोन शिपमेन्टको तथ्यांक

१४ चैत्र २०७८, सोमबार

चीनको वायरलेस इयरफोन बजारले २०२१ को शिपमेन्टमा उल्लेखनीय वृद्धि रेकर्ड गरेको एक उद्योग प्रतिवेदनले देखाएको छ। ग्लोबल मार्केट रिसर्च फर्म इन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी) को रिपोर्टअनुसार गत वर्ष चीनमा ब्लुटुथ […]

सूचना प्रविधिमार्फत कृषि व्यवसायलाई सहज बनाउने डिभाइस सार्वजनिक

१४ चैत्र २०७८, सोमबार

नेपालका किसानहरूले खेतीपातीका क्रममा सामना गर्नुपर्ने विभिन्न किसिमका समस्यालाई कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स –एआई) को प्रयोगबाट पहिचान गरी समाधानका लागि पहल गर्न सघाउने नेपालकै पहिलो एआईमा आधारित डिभाइस ‘साथी’ सार्वजनिक […]

नियोन उत्पादनमा गिरावट आएसँगै चिप उत्पादक कम्पनीहरु संकटमा

१२ चैत्र २०७८, शनिबार

रुस-यूक्रेन युद्धका कारण नियोन उत्पादनमा ह्रास आएकाले विश्वका चिप निर्माताहरुलाई संकट पर्न थालेको छ। नियोन चिप उत्पादन प्रक्रिया प्रयोग हुने लिथोग्राफीका लागि अपरिहार्य एक प्रकारको लेजर हो जसले साना सानासिलिसकनका […]

इन्टेलसँग मिलेर चिप निर्माण गर्न एनभिडियाका सीईओ इच्छुक

११ चैत्र २०७८, शुक्रबार

एनभिडिया कर्प इन्टेल कर्पसँग मिलेर चिप उत्पादनमा लाग्न इच्छुक देखिएको छ। कम्पनीका सीईओ जेन्सेन ह्वाङले बुधबार पत्रकारहरुसँग कुरा गर्दै यस्तो विचार व्यक्त गरेका रोयटर्सले जनाएको छ। ‘उनीहरु हाम्रा फाउन्ड्री प्रयोग […]

मोटोरोलाको आउँदै गरेको १२५ वाट चार्जरको झलक बाहिरियो

१० चैत्र २०७८, बिहीबार

मोटोरोलाले आफ्नो आउँदै गरेको १२५वाट फास्ट चार्जरको झलक बाहिर ल्याएको छ। कम्पनीले आफैं १२५ वाट फास्ट चार्जर विकास गर्नुको पछाडि आफ्ना फ्ल्यागशिप एज ३० प्रो तथा एज ३० अल्ट्रामा ६८ […]

राउटर खपत बढ्दो, एक महिनामै भित्रिए ४२ करोड रुपैयाँभन्दा धेरैका डिभाइस

१० चैत्र २०७८, बिहीबार

-साजन सुवेदी नेपालमा यो आर्थिक वर्षको शुरुवाती ८ महिनामा ३ अर्ब १७ करोड ७९ लाख ९८ हजार रुपैयाँ बराबरको राउटर आयात भएका छन्। यो आँकडा अघिल्लो महिना अर्थात् माघ मसान्तसम्म […]

रुसी ह्याकरले अमेरिकालाई लक्षित गरिरहेको अमेरिकी राष्ट्रपति बाइडेनको आरोप

९ चैत्र २०७८, बुधबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार रुसी साइबर हमलाकारीले अमेरिकालाई लक्षित गरिरहेको बताएका छन्। बीबीसीका अनुसार राष्ट्रपति बाइडेनले रुसले अमेरिकाविरुद्ध ती हमलाहरु परिचालन गरे पनि अमेरिकाले यस्ता गतिविधि रोक्न आवश्यक हरेक […]

स्मार्टफोन ब्राण्डले किन आफ्नै चिप बनाउँदैनन्?

९ चैत्र २०७८, बुधबार

स्मार्टफोन उद्योगमा मुट्ठीभरसँग मात्र आफ्नै चिप उपलब्ध छ। यसबाहेक विश्वका अधिकांश स्मार्टफोन ब्रान्डहरुले सेमिकन्डक्टर चिपका लागि अन्य उत्पादकहरुको भर पर्नु पर्ने हुन्छ। आफ्नै स्मार्टफोन चिप हुनेहरुमा एप्पल, ह्वावे तथा सामसङजस्ता […]

८ महिनामा भित्रिए ४५ करोडभन्दा बढीका स्मार्टवाच

८ चैत्र २०७८, मंगलवार

-साजन सुवेदी चालु आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्म नेपालमा ४५ करोड ३२ लाख ६५ हजार रुपैयाँ बराबरका स्मार्टवाच आयात भएका छन्। यो तथ्याङ्क भन्सार विभागले हालै अद्यावधिक गरेको यो […]

चीनको वेयरेबल डिभाइसहरूको ढुवानी सन् २०२१ मा २५.४ प्रतिशतले वृद्धि

८ चैत्र २०७८, मंगलवार

विश्वव्यापी बजार अनुसन्धान फर्म इन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी) द्वारा प्रकाशित एक उद्योग प्रतिवेदनअनुसार गत वर्ष चीनको पहिरन योग्य अर्थात वेयरेबल डिभाइसहरूको ढुवानी बढेको छ। सन् २०२१ मा, वेयरेबल उपकरणहरूको कुल […]

ताजा समाचार