कर्निङले टच ताइवान २०२२ मा उत्पादनहरु प्रदर्शन गर्ने

१४ बैशाख २०७९, बुधबार

कर्निङले टच ताइवान २०२२ मा स्मार्ट डिस्प्ले तथा एप्लिकेशन क्याटेगरीमा थुप्रै उत्पादनहरु प्रदर्शन गर्ने भएको छ। टच ताइवान २०२२ आज अर्थात् अप्रिल २७ देखि २९ सम्म ताइपेई नान्गाङ प्रदर्शनी केन्द्रमा […]

सोनी प्लेस्टेशन ५ ले विविध रिफ्रेश रेट सपोर्ट गर्ने

१३ बैशाख २०७९, मंगलवार

सोनीको प्लेस्टेशन ५ कन्सोलले विविध रिफ्रेश रेट सपोर्ट सुविधा रहने भएको छ। यो फिचर सफ्टवेयर अपडेटमार्फत् आउने हुने र यसै हप्ता विश्वभर नै उपलब्ध हुने जीएसएमएरिनाले जनाएको छ। सोनीले यो […]

आगामी एप्पल वाचमा स्याटेलाइट कनेक्टिभिटी सुबिधा हुनसक्ने

१३ बैशाख २०७९, मंगलवार

गत वर्ष, आईफोन १३ ले स्याटेलाइट कनेक्टिभिटी पाउने बारे अफवाहहरू फैलिएका थिए। यद्यपि यो आईफोनले अहिलेसम्म सुविधा पाएको छैन, र फेरी आगामी आईफोन १४ ले आपतकालिन समयमा वा सेलुलर सेवा […]

नौ महिनामा नेपालमा कति भित्रिए गेमिङ कन्सोल? हेर्नुहोस् आँकडा

१३ बैशाख २०७९, मंगलवार

-साजन सुवेदी नेपालमा यो आर्थिक वर्षको शुरुवाती ९ महिनामा ४८ लाख ३३ हजार रुपैयाँ बराबरका गेमिङ कन्सोल आयात भएका छन्। युवा पींढीको प्रविधिप्रतिको रुचि तथा इन्टरनेटको सुविधा बढेका कारण पनि […]

गुगलद्वारा पिक्सेल वाचको ट्रेडमार्क दर्ता

१३ बैशाख २०७९, मंगलवार

गुगलले हालै पिक्सेल वाचको ट्रेडमार्क दर्ता गरेको छ। कम्पनीले यूनाइटेड स्टेट्स पेटेन्ट एन्ड ट्रेडमार्क अफिसमा ‘पिक्सेल वाच’ को पेटेन्ट दर्ता गराएको ९टू५गुगलले जनाएको छ। आवेदनमा गुगलले उक्त नाम राख्नुको पछाडि […]

स्मार्टवाच प्रति आकर्षण बढ्दो, नौ महिनामा आए साढ‍े ३ लाख हाराहरी डिभाइस

१२ बैशाख २०७९, सोमबार

-साजन सुवेदी चालु आर्थिक वर्ष २०७८/७९ को चैत्र मसान्तसम्म नेपालमा ४८ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरका स्मार्टवाच आयात भएका छन्। यो तथ्याङ्क भन्सार विभागले हालै अद्यावधिक गरेको यो […]

पोकोको स्मार्टवाच आउँदै, नयाँ पोको बड्स प्रो अनलाइनमा लीक

१२ बैशाख २०७९, सोमबार

गत हप्ता, पोकोले पोको एफ ४जीटी अनावरण गर्न अप्रिल २६ मा एक कार्यक्रम आयोजना गर्न लागेको घोषणा गर्‍यो। अब कम्पनीले मंगलबारको कार्यक्रममा थप दुई उत्पादनहरू प्रस्तुत गर्ने घोषणा गरेको छ […]

एक्यूफिटद्वारा बहु प्रतीक्षित नयाँ वेयरेबल डब्लू९ बीटी कलिङ स्मार्ट वाच सार्वजनिक

११ बैशाख २०७९, आईतवार

भारतको नोयडामा रहेको प्रविधि कम्पनी एक्यूफिटले भारतमा विभिन्न रेन्जका स्मार्ट वाच र स्मार्ट ब्याण्ड नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीको ‘सबैका लागि पहुँचयोग्य प्रविधि’ भन्ने भिजन यसका उत्पादनका सुपथ-मूल्य तथा […]

विश्वव्यापी साझा फोन चार्जर पोर्टको लागि ईयूको योजना अगाडि बढ्दै

९ बैशाख २०७९, शुक्रबार

मोबाइल फोन, ट्याब्लेट र हेडफोनहरूको लागि साझा चार्जिङ पोर्ट अपनाउने युरोपेली संघको भनाई बुधबार एक कदम अगाडि बढ्यो जब एक ईयू प्यानलले प्रस्तावलाई समर्थन गर्यो। यसलेअर्को महिना ईयूको विधानसभामा मतदानको […]

कार-ग्रेडका माइक्रोकन्ट्रोलर यूनिट चिप उत्पादन गर्दै चीन

८ बैशाख २०७९, बिहीबार

चीनमा रहेका माइक्रोकन्ट्रोलर यूनिट (एमसीयू) आपूर्तिकर्ताहरु अटो उद्योगतर्फ आकर्षित हुन थालेका छन्। उद्योग स्रोतका अनुसार हाल विश्वभरमै कार-ग्रेड चिपको अभाव रहेका कारण एमसीयू आपूर्तिकर्ताहरुले यस्तो निर्णय गरेको डिजिटाइम्सले लेखेको छ। […]

पिक्सेल वाचको विवरण फेरि लीक, फिटबिट जस्तै डिजाइन

७ बैशाख २०७९, बुधबार

गुगल पिक्सेल वाचका विवरण फेरि लीक भएका छन्। हालै ९१मोबाइल्सका लागि इभान ब्लासले जारी गरेको रिपोर्टमा गुगलको आउँदै गरेको उक्त स्मार्ट गुगलको पिक्सेल ब्राण्डको पहिलो स्मार्टवाचको डिजाइन झट्ट हेर्दा फिटबिटसँग […]

एएमडीद्वारा बिजनेस ल्यापटपका लागि ६ एनएम रेजेन प्रो ६००० सार्वजनिक

७ बैशाख २०७९, बुधबार

एएमडीले बिजनेस ल्यापटपका लागि ६ एनएम रेजेन प्रो ६००० सार्वजनिक गरेको छ। कम्पनीले दोस्रो त्रैमासमा ल्याउने तयारी गरेका बिजनेस ल्यापटपमा यो चिपसेट समावेश गर्ने बुझिएको छ। यीमध्ये केही चिप एचपीको […]

क्यानडाका ग्यालेक्सी वाच ४ प्रयोगकर्ताका लागि ईसीजी र बीपी फिचर उपलब्ध हुने

६ बैशाख २०७९, मंगलवार

क्यानडाका ग्यालेक्सी वाच ४ प्रयोगकर्ताले ब्लड प्रेसर तथा ईसीजी फिचर प्राप्त गर्ने भएका छन्। अन्य आधुनिक स्मार्टवाचहरु झैं ग्यालेक्सी वाच ४ पनि स्वास्थ्य र समृद्धिलक्षित थुप्रै आत्यावश्यक फिचरहरुले भरिपूर्ण रहेको […]

कोभिडका कारण चीनमा सेमिकन्डक्टर चिप उत्पादनमा गिरावट

६ बैशाख २०७९, मंगलवार

चीनमा कोरोना महामारी बढ्दै जान थालेपछि आर्थिक राजधानी शांघाईमा लगातार लकडाउन हुन थालेको छ। लकडाउनका कारण सेमिकन्डक्टर चिपको उत्पादन पनि घट्न थालेको छ। यो वर्षको पहिलो त्रैमासमा चीनमा इन्टिग्रेटेड सर्किटको […]

फेसटाइम क्यामरा र टीभीओएस युक्त होमपड ल्याउँदै एप्पल

६ बैशाख २०७९, मंगलवार

एप्पलले फेसाटाइम क्यामरा र टीभीओएस चल्ने होमपडमा काम गरिरहेको छ। हालै ब्लूमबर्गका मार्क गर्मनले एप्पलले टीभी ओएस चल्ने र बिल्ट-इन क्यामरायुक्त होम स्पीकरमा काम गरिरहेको बताएका हुन्। यो नयाँ होमपडले […]

वनप्लस नर्ड बड्सको विवरण बाहिरियो, यस्तो हुनेछ विशेषता

६ बैशाख २०७९, मंगलवार

चिनियाँ टेक ब्रान्ड वनप्लसले आफ्नो वनप्लस नर्ड बड्स आगामी अप्रिल २८ मा भारतमा सार्वजनिक गर्ने भएको छ। उक्त दिन वनप्लस नर्ड बड्सका साथमा वनप्लस १०आर फाइभजी र वनप्लस नर्ड सीई […]

गुगलको अत्याधुनिक सिमुलेटरमार्फत् आफ्नै क्वान्टम कम्प्युटर बनाउन सकिने

५ बैशाख २०७९, सोमबार

गुगलले हालै ल्याएको सिमुलेटरका माध्यमबाट आफैंले क्वान्टम कम्प्युटर निर्माण गर्न सकिने भएको छ। ‘डबलस्पीक गेम्ससँगको साझेदारीमा विकास गरिएको यो सिमुलेटर एकपटकमा एक क्युबिटको क्वान्टम कम्प्युटर बनाउनेतर्फको रमाइलो यात्रा हो’, गुगलले […]

सेमिकन्डक्टर चिपको मूल्य नघटाउने टीएसएमसीको संकेत

५ बैशाख २०७९, सोमबार

ताइवानी सेमिकन्डक्टर चिप निर्माता टीएसएमसीले आफ्ना उत्पादनको मूल्य नघटाउने संकेत देखाएको छ। कम्पनीले आफ्ना उत्पादनको मूल्य विवरण सार्वजनिक नगरे पनि केही समयअघि चिप तथा त्यसका पार्टपुर्जामा बढाएको मूल्य तत्काल नघटाउने […]

एप्पल वाचमा आउँदैछ रोचक फिचर, मोबाइल नेटवर्क बिना नै आपतकालीन कल गर्न सकिने

४ बैशाख २०७९, आईतवार

एप्पलले चाँडै नै आफ्नो स्मार्टवाचमा नयाँ फिचर ल्याउने भएको छ। एप्पलको वाचमा आउने यो सुविधामार्फत एप्पल वाचमा स्याटेलाइट कनेक्सन उपलब्ध हुनेछ। जसका कारण आपतकालीन अवस्थामा घडीबाट टेक्स्ट र एसओएस कल […]

टीएसएमसीद्वारा ३एनएम र २एनएम चिप सार्वजनिक गर्ने मिति तय

४ बैशाख २०७९, आईतवार

चिनियाँ चिप निर्माता टीएसएमसीले आफ्ना ३एनएम र २एनएम प्रोसेसमा बनेका चिपहरु सार्वजनिक गर्ने मिति तय गरेको छ। कम्पनीले यी दुवै खाले चिपको उत्पादन यसै वर्षको दोस्रो त्रैमास सकिएपछि शुरु हुने […]

पुरै अँध्यारोमा पनि रंगीन भिडियो र फोटो खिच्न सकिने डुओभोक्स मेट प्रो क्यामरा

३ बैशाख २०७९, शनिबार

डुओभोक्सले मेट प्रो क्यामरा प्रस्तुत गरेको छ र यो केही शक्तिशाली सुविधाहरूले सुसज्जित छ। यो नयाँ क्यामराले पूर्ण अन्धकारमा पनि पूर्ण रंगीन फोटो र भिडियो खिच्न सक्षम छ। यो नयाँ […]

एप्पलले ल्याउँदै यूएसबी सी पावर एडाप्टर, आफैंले लीक गर्यो नयाँ उत्पादनको जानकारी

३० चैत्र २०७८, बुधबार

एप्पलले नयाँ यूएसबी सी पावर एडाप्टर सुरु गर्ने तयारी गरिरहेको छ। यो चार्जरमा दुईवटा यूएसबी टाइप सी पोर्टहरू हुनेछन् र यसले ३५ वाटको द्रुत चार्जिङलाई समर्थन गर्नेछ। यो जानकारी एप्पल […]

एप्पल वाचमा ब्लड प्रेसर टूल २०२४ मा मात्र आउने

३० चैत्र २०७८, बुधबार

एप्पल वाचमा ब्लड प्रेसर टूल २०२४ मा मात्र उपलब्ध हुने भएको छ। सामसङको ग्यालेक्सी वाच ४ मा अहिले नै ब्लड प्रेसर मनिटर दिइएकोमा एप्पलले भने यो फिचर उपलब्ध गराउन अझै […]

अनलाइन भुक्तानीको नौलो विकल्प, हातमा माइक्रोचिप राखेर कार्ड बिना नै भुक्तानी गर्न सकिने

३० चैत्र २०७८, बुधबार

अब एउटा माइक्रोचिप फिट गरेर आफ्नै हातले अनलाइन भुक्तानी गर्न सकिने भएको छ। प्याट्रिक पमेन नामक एक व्यक्ति हिजोआज विभिन्न किनमेल केन्द्र तथा रेस्टुरेन्टमा बिल तिर्ने फरक तरिकाका कारण निकै […]

शाओमीले ल्यायो यूभी४०० प्रोटेक्शन भएको पिलोटा सनग्लासेज

२८ चैत्र २०७८, सोमबार

चिनियाँ टेक कम्पनी शाओमीले नयाँ सनग्लास पिलोटा लन्च गरेको छ। शाओमी पिलोटा सनग्लासेजमा विशेष डिजाइन दिइएको छ। तिनीहरूको नामले नै सुझाव दिन्छ कि तिनीहरू विशेषरुपले पाइलटहरुले लगाउने चश्मासँग मिल्दोजुल्दो डिजाइन […]

ताजा समाचार