सोलरवाइन्ड्स ह्याकरहरु वैश्विक आईटी आपूर्ति श्रृङ्खलाप्रति लक्षित भएको माइक्रोसफ्टको आरोप

१० कार्तिक २०७८, बुधबार

  अमेरिकी सरकारले आफ्ना संस्थाहरुमा साइबर हमला गर्नुमा सोलरवाइन्ड्स ह्याकिङमा संलग्न रुसी ह्याकर समूहमाथि आरोप लगाएको छ। गत वर्ष अमेरिकाका थुप्रै निजी संस्थाहरुमा ह्याकर समूहहरुले साइबर हमला गरेको र यसमार्फत् […]

डिजिटल सार्वभौमिकता सुदृढीकरणका लागि जर्मनीमा साइबर सुरक्षा एजेन्सी स्थापना

३० श्रावण २०७७, शुक्रबार

जर्मनीले देशको सुरक्षाको लागि साइबरथ्रेटहरूको विरूद्ध लड्न संघीय एजेन्सी शुरू गरेको छ। हालै आएको रिपोर्टअनुसार पहिलो चरणमा सन् २०२३ सम्ममा ४१२ मिलियन डलरको प्रारम्भिक कोष प्राप्त गर्ने संस्थाको मुख्यालय हेलेको […]

कम विकसित देशमा गलत सूचना र साइबर आक्रमणको सबैभन्दा कडा असर

१९ असार २०७७, शुक्रबार

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस रोग (कोभिड–१९) को समस्यालाई अनलाइन स्रोत समेतको प्रयोग गरी रोकथाम र नियन्त्रण गर्न नेपाल सरकार सक्रिय रहेको बताएका छन् । एस्टोनिया र सिङ्गापुरद्वारा आयोजना गरिएको कोभिड–१९ […]

सूचना प्रविधि सूरक्षण गर्न यस्ता छन् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको १३ बुँदे विधि

४ असार २०७७, बिहीबार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो समयमा देशभर बढीरहेको साइबर आक्रमण र जोखिमलाई ध्यानमा राखेर प्रविधि संयन्त्रलाई सुरक्षित बनाउन सबैलाई अनुरोध गरेको छ । मन्त्रालयले हालै सार्वजनिकरुपमा नै देशभर विभिन्न […]

साइबर अपराधलाई नियन्त्रण गर्न सरकारले अनुगमन केन्द्रलाई परिचालित गर्ने

२७ जेष्ठ २०७७, मंगलवार

सरकारले साइबर अपराधलाई नियन्त्रण गर्न विभिन्न कामहरु शुरु गरेको जानकारी दिएको छ । साइबर अपराध नियन्त्रण गर्न सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा संस्थागत संरचना बनाएको र त्यसले काम गरिरहेको […]

साइबर सुरक्षालाई आगामी बजेटमा जोड दिईयो, साइबर सुरक्षा केन्द्र स्थापनाको तयारी गरिने

१६ जेष्ठ २०७७, शुक्रबार

देशभर पछिल्लो समयमा बढिरहेको साइबर चुनौती र जोखिमलाई ध्यानमा राखेर सरकारले आगामी बजेटमा साइबर सुरक्षामा विशेष योजनासहित बजेट ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को […]

तत्काल साइबर सेना बनाउने कार्यक्रम ल्याउन सरकारलाई सिएसआरआई नेपालको सुझाब

१४ जेष्ठ २०७७, बुधबार

सिएसआरआई नेपालले आगामी आर्थिक वर्षको बजेटमा साइबर सुरक्षा र सूचना प्रविधिको लागि बजेट छुट्याउन सुझाब दिएको छ । सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड इन्नोभेसन(सिएसआरआई) नेपालले सोमबार अर्थ मन्त्रालयका सचिव […]

अमेरिका र ताइवानद्धारा पहिलो पटक संयुक्त साइबर युद्ध अभ्यास आयोजना

२१ कार्तिक २०७६, बिहीबार

काठमाडौं । अमेरिका र ताइवानी साइबर सेक्यूरिटी अफिसरहरु साइबर वार अभ्यासमा संयुक्तरुपमा सहभागी भएका छन् । विश्वभर संयुक्त सैनिक अभ्यास हुने गरेपनि पहिलो पटक साइबर युद्ध अभ्यास आयोजना गरिएको हो […]

सेक्यूरिटी अफिसरको नियुक्तीले साइबर आक्रमणबाट हुने क्षति कमी ल्याउने– सर्वेक्षण

२६ आश्विन २०७६, आईतवार

काठमाडौं । आन्तरिकरुपमा सेक्यूरिटी अपरेसन सेन्सर स्थापना गरेका इन्टरप्राइजेजहरुमा साइबर आक्रमणबाट हुने वित्तीय क्षतिलाई कम गर्न सफल भएको एक अनुसन्धानले देखाएको छ । साइबर सेक्यूरिटी कम्पनी कास्परस्की र मार्केट रिसर्च […]

इन्टरनेटमार्फत हुने धोकाधडीमा ६० प्रतिशत भन्दा बढि अमेरिका, रसिया र युक्रेनबाट हुनेः डाटा६१

१७ आश्विन २०७६, शुक्रबार

काठमाडौं । इन्टरनेटमार्फत हुने धोकाधडीको कार्य सबैभन्दा धेरै अमेरिका, रसिया र युक्रेनबाट संचालन हुने गरेको अनुसन्धानले देखाएको छ । हालै अनुसन्धान कम्पनी सिएसआईआरओको डाटा६१ ले गरेको अनुसन्धानअनुसार सन् २००७ देखि […]