साओमीले नयाँ ‘सिसि’ सिरिजमा स्मार्टफोन लन्च गर्ने घोषणा, युवालक्षित दुई स्मार्टफोन आउँदै

६ असार २०७६, शुक्रबार

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले नयाँ सिरिजमा स्मार्टफोनहरु लन्च गर्ने घोषणा गरेको छ । कम्पनीले साओमी सीसी सिरिजमा नयाँ स्मार्टफोनहरु ल्याउने भएको हो । कम्पनीका सिईओ लिउ जुनले […]

अमेजन विश्वको मूल्यबान ब्राण्ड बन्न सफल, एप्पल र गूगल क्रमशः दोस्रो र तेस्रो

२९ जेष्ठ २०७६, बुधबार

काठमाडौं । अमेजनले एप्पललाई उछिनेर विश्वको सबैभन्दा मूल्यवान ब्राण्ड बन्न सफल भएको छ । अमेजनले एप्पलका साथै गूगल, माइक्रोसफ्टलगायतलाई पनि पछि पार्न सफल भएको हो । हालै ब्राण्डजेडले सार्वजनिक गरेको […]

साओमीले घटायो ५ वटा स्मार्टफोनको मूल्य, कुन मोडलको मूल्य घट्यो हेर्नुस्

२ माघ २०७५, बुधबार

काठमाडौं । साओमीले नेपाली बजारमा केहि स्मार्टफोनहरुको मूल्य घटाएको छ । साओमी नेपालले बुधवारदेखि बजारमा ५ वटा स्मार्टफोनको मूल्यहरु घटाएको हो । कम्पनीले रेडमी सिक्स ए, रेडमी सिक्स, एम टू […]

साओमीको रेडमी ब्राण्डमा पहिलो स्मार्टफोन नोट सेभेन सार्वजनिक, ४८ मेगापिक्सेल क्यामरा

२६ पुष २०७५, बिहीबार

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर साओमीले आफ्नो नयाँ सब-ब्राण्ड रेडमी(Redmi) को पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले चीनमा आयोजित एक कार्यक्रममा हालै सब ब्राण्डको रुपमा घोषणा गरेको रेडमी अन्तरगत […]

साओमीले किन्यो टिसिएलको ६ करोड बढि शेयर, दुबै कम्पनीले रणनीतिक साझेदार गर्ने

२४ पुष २०७५, मंगलवार

काठमाडौं । चिनियाँ टेक कम्पनी साओमीले अर्को चिनियाँ इलेक्ट्रोनिक्स तथा टेक कम्पनी टिसिएलमा लगानी गरेको छ । टिसिएलद्धारा जारी स्टेटमेन्टअनुसार साओमीले टिसिएलको शेयर सेनझेन स्टक एक्सचेन्जबाट उठाएको हो । साओमीले […]

साओमी एमआई ८ लाईट नेपाली बजारमा, मूल्य ३२ हजार रुपैयाँ

२३ पुष २०७५, सोमबार

काठमाडौं । साओमीले आफ्नो नयाँ स्मार्टफोन एमआई ८ लाईट नेपाली बजारमा भित्र्याएको छ । एमआई ८ लाईट स्टाईलिस ग्लास ब्याकको साथमा आकर्षक सेल्फी र उत्कृष्ट प्रदर्शनीका साथमा बजारमा आएको छ […]

रक्सीको बोतल ६ सेकेण्डमा नै खोल्न सकिने, साओमीको नयाँ डिभाइस यस्तो छ

१६ जेष्ठ २०७५, बुधबार

काठमाडौं । चिनियाँ टेक कम्पनी साओमीले मदिराप्रेमीहरुको लागि नयाँ डिभाइस सार्वजनिक गरेको छ । कम्पनीले हालै इलेक्ट्रिक वाइन बोतल ओपनर (Electric Wine bottle opener) लन्च गरेको हो । यसअघि स्मार्ट […]

साओमी रेडमी नोट ५ एआईको मूल्य २८ हजार ५ सय रुपैयाँ, उपहारमा जित्ने भए यस्तो छ उपाय

६ जेष्ठ २०७५, आईतवार

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीले नेपाली बजारमा नयाँ स्मार्टफोन रेडमी नोट ५ए आई (Redmi Note 5 AI)स्मार्टफोन ल्याएको छ । कम्पनीले आइतवारदेखि यो फोनको प्रि-बुकिंग अनलाइनमा शुरु गरेकोछ। साओमीका […]

साओमीका ८ वटा स्मार्टफोनमा प्रतिबन्धको माग, कुलप्याडले दायर गर्यो पेटेन्ट मुद्धा

३० बैशाख २०७५, आईतवार

काठमाडौं । चिनियाँ टेक कम्पनी कुलप्याडले साओमीका केहि फोनहरुमा प्रतिबन्धको माग गरेको छ । टेक कम्पनीहरु कुलप्याड र साओमीबीचको विवाद निकै चरम अवस्थामा पुगिरहँदा कुलप्याडले साओमीका स्मार्टफोनहरुमा पेटेन्ट अधिकारको दाबी […]

शाओमीले ल्यायो मि म्यूजिक र मि भिडियो एप्स, १ करोड बढि गीत सुन्न सकिने

२० बैशाख २०७५, बिहीबार

काठमाडौं । चिनियाँ टेक कम्पनी शाओमीले स्मार्टफोनसहित विभिन्न उत्पादनहरुका साथमा सफ्टवेयरमा पनि ध्यान दिने भएको छ । शाओमीले हालै विश्व बजारमा पहिलो पटक मि म्यूजिक (Mi Music) र मि भिडियो […]

साओमीको एमआइ ब्याण्ड ३ आउँदै, यस्तो छ डिजाइन

१७ बैशाख २०७५, सोमबार

काठमाडौं । साओमीले नयाँ स्मार्टब्याण्डको औपचारिक टिजर सार्वजनिक गरेको छ । कम्पनीले स्मार्टब्याण्ड एमआइ ब्याण्ड ३ ल्याउने तयारी गरिरहँदा यसको औपचारिक विज्ञापन सार्वजनिक गरेको हो । साओमीले ल्याउने नयाँ स्मार्टब्याण्ड […]

टेलिटकले साओमी मोबाइल फोन काठमाडौँ उपत्यकाबाहिर बिस्तार गर्ने

२५ चैत्र २०७४, आईतवार

काठमाडौँ । टेलिटक प्रालि उपत्यकाबाहिर साओमी फोनको आधिकारिक वितरकमा नियुक्त भएको छ । त्यसै गरी अनलाइनमा सस्तोडिल डटकम बाट वितरण गर्नका लागि टेलिटक प्रालि नियुक्त भएको छ । टेलिटकले आफ्ना […]

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार