टेलिटकले साओमी मोबाइल फोन काठमाडौँ उपत्यकाबाहिर बिस्तार गर्ने

Technology Khabar २५ चैत्र २०७४, आईतवार

टेलिटकले साओमी मोबाइल फोन काठमाडौँ उपत्यकाबाहिर बिस्तार गर्ने

काठमाडौं ।

काठमाडौँ । टेलिटक प्रालि उपत्यकाबाहिर साओमी फोनको आधिकारिक वितरकमा नियुक्त भएको छ । त्यसै गरी अनलाइनमा सस्तोडिल डटकम बाट वितरण गर्नका लागि टेलिटक प्रालि नियुक्त भएको छ ।

टेलिटकले आफ्ना साओमी फोनहरूको नयाँ बजार मूल्य समेत सार्वजनिक गरेको छ ।

हाल कम्पनिले आफ्नो बजारलाई विस्तार गर्दै नयाँ इलेक्ट्रोनिक हबहरूमा जाने सोच बनाएको छ ।

साओमीले फोनसँगसँगै एम आइ टिभी, एम आइ भी आर, पावर ब्याङ्क, ब्यान्डहरू, एयर प्युरिफायरहरू पनि वितरण गर्दै आएको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २५ चैत्र २०७४, आईतवार

ताजा समाचार