डिजिटल नेपाल एक्सलरेसन सरकारको प्राथमिकतामा

१४ भाद्र २०७९, मंगलवार

डिजिटल नेपाल एक्सलरेसन सरकारको प्राथमिकतामा परेको छ। त्यसका लागि नेपाल सरकारले डिजिटल नेपाल एक्सलरेसन परियोजना शुरू गर्ने भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। उनले हिजो सोमबार बसेको […]

सञ्चार मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट ७ अर्ब २१ करोड रुपैयाँ

२३ चैत्र २०७७, सोमबार

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्षको लागि बजेटको सिलिङ पाएको छ। राष्ट्रिय योजना आयोगले सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको लागि आगामी आर्थिक वर्ष २०७८/७९ को लागि बजेट सिलिङ […]

क्यूआर कोड मार्फत हुने भुक्तानीलाई देशव्यापी बिस्तार गरिनेः गभर्नर अधिकारी

१० चैत्र २०७७, मंगलवार

देशव्यापी रुपमा ‘डिजिटल बैंकिङ्ग’ को प्रयोगलाई प्रोत्साहन गर्ने नीति अनुसार नेपाल बैंकर्स संघको प्रदेश २ को प्रादेशिक समितिको आयोजनामा मंगलबार जनकपुरमा ३०० भन्दा बढी मर्चेन्टहरुलाई क्यूआर कोड हस्तान्तरण गरिएको छ […]

आइएमई पे एपबाटै सबै क्युआर स्क्यान गर्न मिल्ने

१० चैत्र २०७७, मंगलवार

आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्युआर स्क्यान गर्न मिल्ने भएको छ । नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्युआर, युनियन पे र आइएमई पे क्युआर सेवाग्राहीहरुले सजिलै आइएमई पे एपबाट […]

साइबर डिफेन्सका लागि तयारी गर्न सरकारलाई विज्ञ तथा सरोकारवालाहरूको सुझाव

१८ जेष्ठ २०७७, आईतवार

वर्षौंदेखि पटक पटक नेपाली सरकारी तथा निजी वेबसाइट तथा एप्लिकेशनहरू ह्याक भइरहेको कुरा नौलो होइन । तर, पछिल्लो समय अन्तरदेशीय ह्याकरहरू सक्रिय भई देशको स्वाभिमानका लागि भन्दै सिस्टमहरू ह्याक गर्न […]

आगामी २ वर्षभित्र सरकारी कारोबारलाई डिजिटल बनाईने, दूरसञ्चार पूर्वाधार कम्पनी स्थापना गरिने

२ जेष्ठ २०७७, शुक्रबार

आगामी आर्थिक वर्षमा सरकारले सञ्चार तथा सूचना प्रविधिको विकासलागि डिजिटल कारोबारलाई प्रबद्र्धन गर्ने कार्यक्रमहरु ल्याउने भएको छ । सरकारले आज संसदमा पेश गरेको नीति तथा कार्यक्रमअनुसार २ वर्षभित्र नगद कारोबारलाई […]

डिजिटल नेपालको गति सुस्त भएको सरोकारबालाहरुको भनाई

२१ माघ २०७६, मंगलवार

काठमाडौं । सरकारले ल्याएको डिजिटल नेपालको गति सुस्त र धिमा किसिमको भएको सरोकारबालाहरुले बताएका छन् । एजेण्डा प्लसले आयोजना गरेको काठमाडौं डिबेट अन्तरगतको डिजिटल नेपालको गति विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारबाला […]

नेपाल टेलिकमको एफटिटिएच सेवा कर्णाली प्रदेशमा शुरु, १ हजार २४ लाईन नेटवर्क क्षमता

१६ असार २०७६, सोमबार

काठमाडौं । नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त एफटिटिएच सेवाको कर्णाली प्रदेशमा शुरु भएको छ । दूरसञ्चार कार्यालय सुर्खेतमा असार १६ गते सोमबार आयोजित कार्यक्रममा कर्णाली प्रदेशका संसदीय मामिला तथा कानुन मन्त्री […]

सरकारको नीति तथा कार्यक्रमः स्थानिय तहमा ब्रोडब्याण्ड इन्टरनेट, ५ वर्षमा डिजिटल नेपाल

२० बैशाख २०७६, शुक्रबार

काठमाडौं । सरकारले डिजिटल नेपाल फ्रेमवर्कको कार्ययोजनालाई आगामी ५ वर्षभित्र पुरा गर्ने लक्ष्य राखेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम २०७६/०७७ सार्वजनिक गर्दै आगामी […]

डिजिटल पहुँच बढाउन र गुणस्तरीय बनाउन चुनौती- संचारमन्त्री बाँस्कोटा

२४ चैत्र २०७५, आईतवार

काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा आएका नयाँ प्रविधिहरुको बारेमा जानकारी दिन ह्वावे टेक्नोलोजीज नेपाल कम्पनी लिमिटेडले चारदिने मोबाइल नेपाल कंग्रेस २०१९ आयोजना गरेको छ । चिनियाँ टेक कम्पनी ह्वावेले आयोजना […]

सञ्चारमन्त्री बाँस्कोटाको दाबी-नियन्त्रण होइन व्यवस्थित गर्न सञ्चार ऐन

१८ चैत्र २०७५, सोमबार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने नभई व्यवस्थित गर्ने उद्देश्यले सूचना प्रविधिसम्बन्धी ऐन ल्याउने तयारी गरिएको बताएका छन्। सङ्घीय संसद्, प्रतिनिधिसभा, विकास […]

शुरुभयो डिजिटल मालपोत अभियान

४ चैत्र २०७५, सोमबार

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ’डिजिटल’ मालपोत बनाउने अभियान शुरू गरेकी छिन्। जनतासँग प्रत्यक्ष सरोकार राख्ने मालपोत र नापी कार्यालयसँग जोडिएर धेरै जनगुनासा आएकाले मालपोत […]

डिजिटल नेपाल अभियानलाई तीव्रता दिइने, फ्रेमवर्कको काम अन्तिम चरणमा

२३ फाल्गुन २०७५, बिहीबार

काठमाडौँ । एकद्वार प्रणालीबाट छिटो र छरितो ढङ्गबाट काम सम्पन्न गर्नका लागि नेपाललाई जतिसक्दो चाँडो ‘डिजिटल नेपाल’ को रुपमा विकास गर्न प्राविधिकहरुले सुझाव दिएका छन् । सञ्चार तथा सूचना प्रविधि […]

सार्वजनिक गाडी कहाँ आईपुग्यो भनेर जानकारी दिने ‘लेट्ज गो’ एप, चलाउँदा शुल्क नलाग्ने

७ भाद्र २०७५, बिहीबार

काठमाडौं । काठमाडौं उपत्यका भित्र सार्वजनिक सवारी साधनमा यात्रा गर्ने व्यक्तिले अब आफ्नो रुटमा चल्ने बसको सहजरुपमा पुर्व जानकारी लिई नजिकैको बिसौनीबाट बस चढ्न सक्ने भएका छन् । एनसेलले रामलक्ष्मण […]

प्रधानमन्त्री ओलीले भने- देश विकसित र समृद्ध बनाउन सूचना प्रविधिको प्रयोग अपरिहार्य

१८ श्रावण २०७५, शुक्रबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेकाले विश्व बजारमा प्रतिस्पर्धी बन्न सूचना प्रविधिको सदुपयोग अपरिहार्य भएको बताएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र फ्रोष्ट […]

तयार भयो डिजिटल नेपालको फ्रेमवर्क, ५ वर्षे योजनाबारे छलफल हुँदै

१७ श्रावण २०७५, बिहीबार

काठमाडौं । सरकारले डिजिटल नेपाल बनाउने अवधारणाअनुसार डिजिटल नेपाल कन्फ्रेन्स आयोजना गर्ने भएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले फ्रस्ट एण्ड सुलिभानसँगको सहकार्यमा डिजिटल नेपालको खाका तयार पारिरहेको र […]

इन्टरनेटमा लाग्ने कर तत्काल हटाउन इन्टरनेट सोसाइटीको माग, डिजिटल विभेद बढ्ने चिन्ता

२ श्रावण २०७५, बुधबार

काठमाडौं । इन्टरनेट सोसाइटी नेपालले इन्टरनेटमा सरकारले लगाएको दूरसंचार सेवा शुल्क तत्काल हटाउन माग गरेको छ । इन्टरनेट सोसाइटीले दक्षिण एशियाली मुलुक र दक्षिण पूर्वी एशियाली मुलुकहरुभन्दा नेपालमा इन्टरनेट सेवा […]

संचार तथा सूचना मन्त्रालयमा सूचना प्रविधि महाशाखा स्थापना, सूचना प्रविधि क्षेत्रको मुख्य जिम्मेवारी

२ जेष्ठ २०७५, बुधबार

काठमाडौं । मुलुकमा सूचना तथा संचार प्रविधिको विकास, बिस्तार र आवश्यक नीति नियम बनाउने मुख्य उद्धेश्यसहित संचार तथा सूचना प्रविधि मन्त्रालयमा नयाँ महाशाखा स्थापना गरिएको छ । सह सचिव विरेन्द्र […]