फोल्डेबल फोन ल्याउँदै ओप्पो, जुनभित्र बजारमा आइसक्ने

२८ फाल्गुन २०७७, शुक्रबार

चिनियाँ स्मार्टफोन कम्पनी ओप्पोले फोल्डेबल फोन ल्याउने भएको छ। चीनबाट आएको नयाँ जानकारीका अनुसार ओप्पोले यसलाई यो वर्षको दोस्रो त्रैमास अर्थात् अप्रिलदेखि जुन महिनासम्मा बजारमा ल्याइसक्ने अपेक्षा गरिएको छ। तर […]

ह्वावेले २०२१ अप्रिल १ अघि निस्केका सबै अनर सेटहरुमा फर्मवयर अपडेट उपलब्ध गराउने

१५ असार २०७८, मंगलवार

चिनियाँ स्मार्टफोन कम्पनी ह्वावेले २०२१ अप्रिल १ तारिखअघि सार्वजनिक भएका सबै अनर फोनहरुमा फर्मवयर अपडेट उपलब्ध गराउने भएको छ। गत वर्ष ह्वावेबाट छुट्टिइसकेपछि स्वतन्त्र ब्रान्डका रुपमा उदाएको अनरले आफ्ना फोनहरुमा […]

स्मार्टफोन निर्माता शाओमीले १.२९ अर्ब डलरको आफ्नो शेयर पुनः खरिद गर्दै

२८ फाल्गुन २०७७, शुक्रबार

चीनको स्मार्टफोन निर्माता शाओमी कर्पले बिहीबार आफ्नो कम्पनीको शेयर बजारबाट पुन किन्ने अर्थात वाइब्याक गर्ने घोषणा गरेको छ। कम्पनीले शेयर वाइब्याक कार्यक्रम अन्तर्गत खुला बजारमा १.२९ अर्ब डलर सम्मको शेयर […]

एलजीले जित्यो चिनियाँ इलेक्ट्रोनिक्स कम्पनी टीसीएल विरूद्धको पेटेन्ट मुद्दा

२७ फाल्गुन २०७७, बिहीबार

एलजी इलेक्ट्रोनिक्सले मोबाइल टेक्नोलोजी सम्बन्धी पेटेन्ट उल्लंघनको लागि चिनियाँ इलेक्ट्रोनिक्स कम्पनी टीसीएलको विरूद्ध मुद्दा जितेकोछ। जर्मनीको म्यानहाइमको जिल्ला अदालतले नोभेम्बर २०१९ मा दायर गरेको तीन एलटीई स्ट्याडर्ड जरुरी पेटेन्टहरु मध्ये […]

जेडटीईद्वारा ६४ मेगापिक्सेलको क्यामरायुक्त एस सिरिजका स्मार्टफोनहरुको घोषणा

२७ फाल्गुन २०७७, बिहीबार

चिनियाँ कम्पनी जेडटीईले एस सिरिजका स्मार्टफोनहरु बजारमा ल्याउने घोषणा गरेको छ। एस सिरिजमा आउने विभिन्न स्मार्टफोनमध्ये कम्पनीले सबैभन्दा पहिले जेडटीई एस सार्वजनिक गर्ने बुझिएको छ। कम्पनीका सीईओ नि फेइले सामाजिक […]

एप्पलले आईफोन मिनीको उत्पादन उल्लेख्य सङ्ख्यामा घटाउने

२७ फाल्गुन २०७७, बिहीबार

एप्पलले आईफोन मिनीको उत्पादन घटाउने भएको छ। एक रिपोर्टका अनुसार गएको फेब्रुअरीमा कम्पनीले आईफोन मिनीको उत्पादन १ करोड १० लाख थानको सङ्ख्या कटैती गरेको थियो। यसै सम्बन्धमा हालसालै आएका रिपोर्टहरुका […]

वनप्लस नर्ड२ फाइभजी डाइमेन्सिटी १२०० चिपसेटसहित आउने

१४ असार २०७८, सोमबार

वनप्लसले आगामी जुलाइमा वनप्लस नर्ड२ फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने हल्ला चलिरहेको छ। यो गत वर्ष यसै महिनामा सार्वजनिक गरिएको वनप्लस नर्डको निरन्तरताका हिसाबले ल्याइने बुझिएको छ। डाइमेन्सिटी १२०० मिडियाटेकका हालसम्म […]

एक मिनेटमा ७ करोड ७० लाख डलरभन्दा बढीको अनर ५० सिरिज स्मार्टफोन बिक्री

१४ असार २०७८, सोमबार

चिनियाँ स्मार्टफोन कम्पनी अनरको ५० र ५० प्रो स्मार्टफोन बिक्रीका लागि उपलब्ध भएको छ। यसैबीच कम्पनीले एक मिनेटमा ५ अर्ब युआन अर्थात् ७ करोड ७० लाख डलर बराबरको अनर ५० […]

आफ्ना स्टोरबाट आईफोनसँगै ग्यालेक्सी फोन पनि बेच्न सामसङद्वारा एलजीलाई दबाब

१४ असार २०७८, सोमबार

एलजीले दक्षिण कोरियामा रहेका आफ्ना एलजी बेस्ट शपमार्फत् आईफोन बेच्ने निर्णय गरेकोमा सामसङले त्यसको विरोध गरेको छ। सामसङले एलजीको यस्तो कदमले आफूहरुबीच सन् २०१८ मा भएको सम्झोताको उल्लंघन हुने बताएको […]

गुगलको पिक्सेल ५ए स्मार्टफोन जुन महिनामा आउँदै, के के छन् फिचरहरु?

२६ फाल्गुन २०७७, बुधबार

गुगलले नयाँ पिक्सेल स्मार्टफोन सार्वजनिक गर्ने भएको छ। आगामी जुन ११ तारिखमा सार्वजनिक हुने बताइएको उक्त फोनको नाम पिक्सेल ५ए रहनेछ। यसअघि गुगलको पिक्सेल ४ए गत वर्ष अगस्टमा आधिकारिक रुपमा […]

जेडटिईले चाँडै एक्सन ३० को अन्डर स्क्रिन क्यामरा संस्करण ल्याउँदै

१३ असार २०७८, आईतवार

सन् २०२० को पहिलो त्रैमासमा जेडटिईले एक्सन ३० को नयाँ जेनेरेशन एक सुधारिएको अंडर-स्क्रिन क्यामरा समाधानको साथ सुरूवात गर्ने अपेक्षित थियो। यद्यपि कम्पनीले त्यो क्यामरा समाधान हटायो र एकदम सानो […]

आईफोनमा २०२३ अगाडि पेरिस्कोप लेन्स नआउने

२६ फाल्गुन २०७७, बुधबार

एप्पलले आईफोनमा २०२३ अगाडि पेरिस्कोप लेन्स प्रयोग नगर्ने भएको छ। विश्लेषक मिङ ची कुओका अनुसार आगामी वर्ष आउने आईफोनहरुका डिजाइन पुरानै रहे पनि तिनमा रहेका टेलिफोटो लेन्स भने अपग्रेड भएर […]

भिभोका तीनवटा फोल्डेबल फोनको लागि ट्रेडमार्क दर्ता

१३ असार २०७८, आईतवार

यस वर्ष (२०२१ मा), थप एउटा स्मार्टफोन निर्माण कम्पनी शाओमी फोल्डेबल फोन उद्योगमा प्रवेश गर्यो। यद्यपि फोल्डेबल फोनहरू सार्वजनिकरुपमा अझैपनि सामान्य भईसकेका छैनन किनकि तिनीहरू अझै नयाँ छन् र यसको […]

अब आईफोन १२ भारतमै बन्ने, घट्ला त मूल्य?

२५ फाल्गुन २०७७, मंगलवार

भारतमा छिट्टै नै आईफोन १२ को उत्पादन सुरु हुने भएको छ। ताइवानी कम्पनी फक्सकनले भारतमा देशभित्र खपत र देश बाहिर निर्यातका लागि विभिन्न मोडेलहरु उत्पादन गर्नेछ। एक रिपोर्टका अनुसार आईफोनको […]

गेमिङ सिरिजका स्मार्टफोन ल्याउँदै नोकिया, पहिलो मोडेल जी१० छिट्टै आउने

२५ फाल्गुन २०७७, मंगलवार

नोकिया गेमिङ फोनको दुनियाँमा प्रवेश गर्ने भएको छ। एचएमडी ग्लोबलले छिट्टै नै गेमिङका लागि जी सिरिजको पहिलो स्मार्टफोन ल्याउने भएको छ। यसको नाम नोकिया जी१० रहने बताइएको छ। कम्पनीले जी१० […]

२०२२ मा बेचिने स्मार्टफोनको लगभग ५० प्रतिशतमा ओएलईडी डिस्प्ले रहने

११ असार २०७८, शुक्रबार

सन् २०२२ मा बिक्री हुनेमध्ये लगभग ५० प्रतिशतमा ओएलईडी डिस्प्ले रहने एक रिपोर्टमा प्रक्षेपण गरिएको छ। यसले स्मार्टफोन बजारमा ओएलईडी डिस्प्लेको माग कसरी चुलिँदै गइरहेको छ भन्ने पुष्टि गर्दछ। ट्रेन्डफोर्सको […]

शाओमीको एमआई१० सिरिजको नयाँ स्मार्टफोन मार्च १० मा सार्वजनिक हुँदै

२४ फाल्गुन २०७७, सोमबार

शाओमीले मी११ लाइनअपको सट्टा एमआई १० सिरिजको नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ। सार्वजनिक हुने नयाँ फोनको नाम शाओमी एमआई १०एस हुने र यसको आधिकारिक सार्वजनिक हुने मिति आउँदो मार्च […]

सामसङ ग्यालेक्सी एस२१ एफई अक्टोबरसम्मका लागि स्थगित, दुई क्षेत्रमा मात्र उपलब्ध हुने

११ असार २०७८, शुक्रबार

दक्षिण कोरियाली कम्पनी सामसङले आफ्नो आगामी ग्यालेक्सी अन्प्याक्ड इभेन्ट अगस्ट ३ मा आयोजना गर्ने बताएको छ। उक्त इभेन्टमा कम्पनीले ग्यालेक्सी जेड फोल्ड३, ग्यालेक्सी जेड फ्लिप३, ग्यालेक्सी वाच४ तथा ग्यालेक्सी वाच […]

शाओमीको एमआई १० अल्ट्राको विवरण लीक गर्ने ब्लगरलाई १ करोड ८३ लाख रुपैयाँ जरिबाना

११ असार २०७८, शुक्रबार

कुनै पनि स्मार्टफोन वा डिभाइस सार्वजनिक हुनुअघि केही विवरण र फोटोहरु लीक हुनु सामान्यजस्तै भइसकेको छ। तर शाओमीको एमआई १० अल्ट्राको भने सार्वजनिक हुनु अघि नै सम्पूर्ण डिभाइसको अनबक्सिङ गरिएको […]

अमेरिकामा सोनी एक्सपेरिया वन३ को प्रि-अर्डर जुलाइ १ देखि शुरु हुने

१० असार २०७८, बिहीबार

सोनीले आफ्नो एक्सपेरिया वन३ स्मार्टफोनको घोषणा गरेको लगभग दुई महिना भयो। कम्पनीले उक्त डिभाइस यही ग्रीष्म ऋतुको शुरुवाततिर उपलब्ध गराउने पनि बताएको थियो। सोनीको अमेरिका विभागले उक्त फोनलाई हालै प्रि […]

एफटीएसई रसलले शाओमी कम्पनीलाई आफ्नो ग्लोबल इन्डेक्सबाट हटाउने

२२ फाल्गुन २०७७, शनिबार

ग्लोबल इन्डेक्सका प्रकाशक एफटीएसई रसलले शुक्रवार शाओमी कर्पलाई आफ्नो विश्वव्यापी र चिनियाँ इन्डेक्सबाट हटाउन भएको छ। एफटीएसईले तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको आधारमा हटाउने बताएको हो। ‘संयुक्त राज्य अमेरिकाको […]

अनर एक्स२० एसई डाइमेन्सिटी ७०० चिपसेटसहित आउने

१० असार २०७८, बिहीबार

चिनियाँ स्मार्टफोन कम्पनी अनरले अनर५० फ्ल्यागशिप सिरिजपछि अब एक्स२० रेन्जको सिरिज ल्याउने भएको छ। यसै महिनाको शुरुवातमा सार्वजनिक भएको एउटा फोटो अनुसार यो डिभाइसमा पछाडिपट्टि तीन ओटा क्यामरा राखिएको देखिएको […]

आईफोन १४ सिरिज ६.७ इन्चको सबैभन्दा सस्तो मोडल हुने

१० असार २०७८, बिहीबार

अर्को वर्ष आउने एप्पलको आईफोन १४ सिरिजमा इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर रहन सक्ने बजार विश्लेषक मिङ चि कुओले हालै लगानीकर्ताहरुलाई उपलब्ध गराएको टिप्पणीमा उल्लेख गरिएङ्को छ। यो लाइनअपमा रेगुलर आईफोन १४, […]

चिप शर्टेजका कारण चीनमा शाओमी एमआई११ को आपूर्तिमा प्रभाव

२१ फाल्गुन २०७७, शुक्रबार

चिनियाँ स्मार्टफोन कम्पनीले केही समयअघि क्वालकमको स्न्यापड्र्यागन ८८८ चिपसेट भएको फ्ल्यागशिप फोन एमआई ११ सार्वजनिक गरेको थियो। सार्वजनिक भएको केही समयमै यसको विश्वभरबाट ठूलो संख्यामा माग आएको कम्पनीले जनाएको छ। […]

वनप्लसको मिडरेन्जको नयाँ फाइभजी फोन ‘नर्ड सिई ५जी’ नेपालमा, यस्तो छ विशेषताहरु

९ असार २०७८, बुधबार

वनप्लसले नेपाली बजारमा आफ्नो मध्यमस्तरको स्मार्टफोन वनप्लस नर्ड सिई ५जी ल्याएको छ । कम्पनीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोनको बिक्री बितरणहरु शुरु गरेको छ । वनप्लसको नयाँ स्मार्टफोन नर्ड सिई […]