रियलमी जीटी निओ फ्ल्याश एडिशन मे २४ मा सार्वजनिक हुने

५ जेष्ठ २०७८, बुधबार

चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले स्न्यापड्रागन ८८८ चिपसेटयुक्त जीटी फ्ल्यागशिप स्मार्टफोन मार्चको पहिलो हप्ता सार्वजनिक गरेको थियो। त्यसको केही समयपछि कम्पनीले जीटी निओ एडिशन पनि बजारमा उपलब्ध गरायो। यसै क्रममा आगामी […]

रियलमीको स्मार्ट ग्याजेट डिभिजनले ‘डी’  बाट नाम आउने नयाँ ब्राण्ड शुरु गर्ने

४ जेष्ठ २०७८, मंगलवार

रियलमीको स्मार्ट ग्याजेट डिभिजन टेकलाइफले छिट्टै नयाँ ब्राण्ड शुरु गर्ने भएको छ। कम्पनी तथा कम्पनीका सीईओ माधव शेठले उक्त नयाँ ब्राण्डको नाम अंग्रेजी अक्षर ‘डी’ बाट शुरु हुने बताएका छन्। […]

रियलमी नार्जो ३० मे १८ मा आउँदै, यस्ता छन् विशेषता

२८ बैशाख २०७८, मंगलवार

रियलमीले गत फेब्रुअरीमा नार्जो ३०ए तथा नार्जो ३० प्रो फाइभजी सार्वजनिक गरेको थियो। कम्पनीले त्यसैको लाइनअपमा रियलमी नार्जो ३० भ्यानिला भर्सन आगामी मे १८ मा सार्वजनिक गर्ने भएको छ। उक्त […]

रियलमीले आफ्नो पहिलो नोटबुक ल्याउँदै

२३ बैशाख २०७८, बिहीबार

चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले आफ्नो पहिलो नोटबुक ल्याउने भएको छ। हालै रियलमीले भारतीय समुदायमा गरिएको एउटा उपभोक्ता सर्वेक्षणमा उनीहरुलाई नोटबुकमा हुनुपर्ने र मनपर्ने कुराहरु सोधिएको थियो। यसै सन्दर्भमा कम्पनीले रियली […]

रियलमीको इभेन्ट मे ४ मा, नयाँ उत्पादन सार्वजनिक हुन सक्ने

१९ बैशाख २०७८, आईतवार

रियलमीले मे ४ तारिखमा एउटा ठूलो इभेन्ट आयोजना गर्ने भएको छ। रियलमी इन्डियाका सीईओ माधव सेठका अनुसार मे ४ मा हुने इभेन्टमा नयाँ उत्पादनहरु सार्वजनिक हुने सम्भावना रहेको छ। यो […]

रियलमीको जीटी निओ स्मार्टफोन दैनिक १० हजार थान बिक्री

१५ बैशाख २०७८, बुधबार

रियलमीले आफ्नो गत महिना चीन सार्वजनिक भएको जीटी निओ स्मार्टफोन बजारमा उपलब्ध भएदेखि याता २ लाथ थान बिक्री गरेको छ। गएको अप्रिल ८ तारिखका दिन चीनमा सार्वजनिक गरिएको रियलमीको यो […]

नयाँ प्रयोगकर्ताका लागि रियलमीको स्मार्टफोन टीयुभी रियनल्याण्ड गुणस्तर स्टान्डर्ड निर्धारण

२९ चैत्र २०७७, आईतवार

रियलमीले आफ्ना नयाँ प्रयोगकर्ताका लागि स्मार्टफोन गुणस्तर स्टान्डर्डको अनावरण गरेको छ । रियलमीले टीयुभी रियनल्याण्डसँग सहकार्य गरेर ३ वर्षको चक्रीय अनुभवमा आधारित रहि संयुक्त रुपमा टीयुभी रियनल्याण्ड उच्चविश्वसनीय गुणस्तरको स्मार्टफोन […]

रियलमी ८ फाइभजी स्मार्टफोन अप्रिल २१ मा आउने

२९ चैत्र २०७७, आईतवार

करिब ८ महिनाअघि कम्पनीले बजारमा ल्याएको रियलमी ८ को फाइभजी भर्जन आगामी अप्रिल २१ मा सार्वजनिक गर्ने घोषणा गरेको छ। रियलमीको थाइल्याण्ड शाखाले आफ्नो आधिकारिक फेसबुक पेजमा रियलमी ८ फाइभजीको […]

रियलमी सी १५ स्मार्टफोनको मूल्य घट्यो

२५ चैत्र २०७७, बुधबार

रियलमीले रियलमी सी १५ स्मार्टफोनको मूल्य घटाएको छ। रियलमी सी १५ को घटेको मूल्य १८ हजार ५९० रहेको छ । यसबाहेक रियलमी सी–१५ माजियोमेट्रिक ग्रेडियन्ट डिजाइन, ८ कोरको प्रोसेसर, ६.५ […]

रियलमीले यूआई २.० मा आधारित नयाँ स्मार्टफोन ल्याउने

१८ चैत्र २०७७, बुधबार

रियलमीले यूआई २.० मा आधारित ‘जेड’ जेनेरेसनको एन्ड्रोइड स्मार्टफोन ल्याउने भएको छ । रियलमीले गत वर्षको सेप्टेम्बर महिनामा यूआई २.० लाई नेपाली बजारमा सार्वजनिक गरेको थियो । कम्पनीले यसैमा आधारित […]

गत वर्ष सबैभन्दा बढी स्मार्टफोन चिप बिक्री गर्ने सूचीमा मिडियाटेक पहिलो

१७ चैत्र २०७७, मंगलवार

सन् २०२० मा सबैभन्दा बढी स्मार्टफोन चिप बिक्री गर्ने सूचीमा मिडियाटेक पहिलो नम्बरमा परेको छ। डिजिटाइम्सले निकालेको तथ्याङ्कले यस्तो देखाएको र यसका पछाडि मुख्य स्मार्टफोनका आधिकारिक उपकरण निर्माताहरुबाट धेरै माग […]

आईफोनको गेमिङ्ग फुटेजलाई आफ्नो फोनको फुटेज भनेर झुक्याउँदै रियलमी ब्राण्ड

१३ चैत्र २०७७, शुक्रबार

रियलमी हालसालै एन्टुटु स्कोरलाई लिएर विवादमा आयो। अब भने कम्पनी अर्को विवादमा परेको छ। यस समय रियलमीले आफ्नो फोनको सट्टा आईफोन प्रयोग गरीरहेको भेटिएको हो। ब्रान्डले हालसालै बंगलादेशमा रियलमी नार्जो […]

ताजा समाचार