बदलिँदै चार्जर प्रविधि, ३८ वर्षमा देखियो यति धेरै उतार-चढाव

३ आश्विन २०७८, आईतवार

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले बुधबार आफ्नो ११ टी सिरिजका दुई नयाँ डिभाइस ११टी तथा ११टी प्रो सार्वजनिक गर्यो। कम्पनीले पहिलोपटक आफ्नो स्मार्टफोन सिरिजमा १२० वाट हाइपर चार्जर उपलब्ध गराएको छ। […]

रियलमीले भारतमा फोरके गुगल टीभी स्टिक स्ट्रिमिङ डिभाइस सार्वजनिक गर्ने

३० भाद्र २०७८, बुधबार

चिनियाँ स्मार्ट डिभाइस कम्पनी रियलमी फोरके गुगल टीभी स्टिक छिट्टै बजारमा ल्याउने भएको छ। कम्पनीले यो डिभाइस भारतमा फ्लिपकार्ट बिग बिलियन डेज सेल २०२१ का बेला सार्वजनिक गर्ने तयारी गरेको […]

मिडियाटेक चिपसेटयुक्त रियलमी ८एस फाइभजी र ८आई सेप्टेम्बर ९ मा सार्वजनिक हुने

१७ भाद्र २०७८, बिहीबार

चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले ८ सिरिजका दुई स्मार्टफोन रियलमी ८ एस फाइभजी तथा ८ आई सार्वजनिक गर्ने भएको छ। गत मार्चमा यो सिरिजको रियलमी ८ र ८ प्रो बजारमा ल्याएको […]

रियलमी नार्जो ५०ए लाई ईईसीको सर्टिफिकेशन, छिट्टै आउने संकेत

१५ भाद्र २०७८, मंगलवार

चिनियाँ कम्पनी रियलमीको नार्जो ५०ए स्मार्टफोनले ईईसी सर्टिफिकेट प्राप्त गरेको छ। ईईसीको मतलब यूरेसियन इकोनोमिक कमिसन हो। यसअघि नै यो डिभाइसलाई भारतको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स बीआईएस तथा थाइल्यान्डको नेशनल […]

मुरारका ग्रुप अन्तर्गत डिजो ब्रान्डका फोन र एसेसरिज नेपालमा आउँदै

२ भाद्र २०७८, बुधबार

मुरारका ग्रुपले डिजो ब्रान्डका मोबाइलसहित विभिन्न एसेसरिज आधिकारिक रुपमा नेपालमा भित्र्याउने भएको छ। कम्पनीले चिनियाँ स्मार्टफोन कम्पनी रियलमीको सब-ब्रान्ड डिजो अन्तर्गत आएका फिचर फोन डिजो स्टार ३०० तथा डिजो स्टार […]

क्यानालिस २०२१ को रिपोर्ट: स्मार्टफोन बजारका प्रमुख १८ बजारमा रियलमी शीर्ष ५ स्थानमा

२६ श्रावण २०७८, मंगलवार

प्रविधि बजार अध्ययन फर्म क्यानालिसले गरेको माग र ढुवानीका अध्ययनअनुसार उदयमान प्रविधि कम्पनी रियलमी विश्वका प्रमुख १८ वटा बजारमा शीर्ष ५ स्मार्टफोन ब्राण्ड भित्र पर्न सफल भएको छ। स्थापनाको केवल […]

रियलमी बन्यो संसारको छिटो दश करोड स्मार्टफोन बिक्री गर्ने ब्राण्ड

२२ श्रावण २०७८, शुक्रबार

विश्वमा उदयमान प्रविधि कम्पनीका रुपमा देखिएको रियलमीले आजसम्ममा विश्वभर १० करोड स्मार्टफोन विक्री गर्न सफल रहेको छ। २०२० र २०२१ मा कोभिड महामारीले अर्थतन्त्रमा पारेको प्रभावका बाबजुद रियलमी तिव्र बजार […]

रियलमी ८एस को डिजाइन र विवरण बाहिरियो, यस्तो हुनेछ विशेषता

१९ श्रावण २०७८, मंगलवार

चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीको आउँदै गरेको रियलमी ८एस स्मार्टफोनको विवरण लीक भएको छ। यसअघि चिनियाँ बजारमा रियलमी ८, रियलमी ८ फाइभजी तथा रियलमी ८ प्रो बजारमा ल्याइसकेको कम्पनीले यही लहरमा […]

रियलमी ब्राण्डका लागि नेपालको आधिकारिक बितरकमा शंकर ग्रुप नियुक्त

१७ श्रावण २०७८, आईतवार

चिनियाँ स्मार्टफोन ब्राण्ड रियलमीले नेपालका लागि आधिकारिक बितरकको रुपमा शंकर ग्रुपलाई नियुक्त गरेको छ। रियलमीको लागी नेपालमा राष्ट्रिय बितरक भएको शंकर ग्रुपले आज एक कार्यक्रमका बिच देशभर रियलमीलाई आक्रमकरुपमा बिस्तार […]

यी कारणले रियलमीको वाच ‘एस’ तपाईको फोनको लागि उत्कृष्ट साथी

७ श्रावण २०७८, बिहीबार

विश्वमा तीव्र गतिमा आफ्नो बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले नेपाली बजारमा रियलमी एआईओटी उत्पादन अन्तर्गत रियलमी वाच ‘एस’ भेरियन्टको घडी सार्वजनिक गरेको छ यो रियलमीको गोलो स्क्रिनमा उपलब्ध […]

रियलमी जीटी मास्टर एक्सप्लोरर एडिशनमा आईएमएक्स७६६ क्यामरा सेन्सर र १९ जीबी र्याम रहने

४ श्रावण २०७८, सोमबार

चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले आगामी जुलाइ २१ तारिखका दिन रियलमी इभेन्ट आयोजना गर्ने भएको छ। यो इभेन्टमा विशेषगरी जीटी मास्टर सिरिजका स्मार्टफोनहरु सार्वजनिक गरिने बुझिएको छ। उक्त दिन यो सिरिजका […]

रियलमीले एप्पलको म्यागसेफको विकल्पमा काम गर्दै, नाम म्यागडार्ट रहने

४ श्रावण २०७८, सोमबार

यूरोपियन यूनियन इन्टेलेक्चुअल प्रोपर्टी अफिस ईयूआईपीओमा हालै दर्ता गरिएको एक नयाँ डिभाइसको विवरण अनुसार रियलमीले एप्पलको म्यागसेफ जस्तै चार्जरमा काम गरिरहेको बुझिएको छ। यो चार्जर एप्पलको म्यागसेफजस्तै चुम्बकमा आधारित हुने […]

रियलमी वाच२ प्रो भारतमा आगामी जुलाइ २३ मा सार्वजनिक गरिने

३१ असार २०७८, बिहीबार

रियलमीले आफ्नो वाच२ प्रो स्मार्टवाच भारतीय बजारमा आगामी जुलाई २३ तारिखमा उपलब्ध गराउने भएको छ। यसै वर्षको शुरुवातमा मलेशिया लगायत विश्व बजारमा सार्वजनिक गरिएको १.७५ इन्चको डिस्प्ले तथा डुअल स्याटेलाइट […]

रियलमी ६ लाइनअपमा यूआई २.० ओपन बिटा उपलब्ध हुने

२८ असार २०७८, सोमबार

रियलमीले रियलमी ६ तथा ६आईका (भारतीय भेरियन्ट) लागि एन्ड्रोइड ११ मा आधारित रियलमी यूआई २.० ओपन बिटा प्रोग्राम उपलब्ध गराउने घोषणा गरेको छ। यस कार्यक्रममा सहभागी हुनका लागि फोनको सेटिङ्समा […]

रियलमीले डिजो ब्रान्डमा ल्याएको पहिलो मोबाइल फोनको परीक्षण शुरु

२१ असार २०७८, सोमबार

चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले आफ्नो नयाँ ब्रान्ड डिजो अन्तर्गत उत्पादन गरेको नयाँ फोनको परीक्षण थालेको छ। कम्पनीले गत हप्ता दुई ओटा वायरलेस इयरफोनहरु सार्वजनिक गरेको थियो। डिजोले हालै ट्विटरमा एउटा […]

रियलमीद्वारा आगामी फ्ल्यागशिप स्मार्टफोनका लागि कोड्याकसँग सहकार्य

१८ असार २०७८, शुक्रबार

गत हप्ता रियलमीले जीटी मास्टर एडिशन स्मार्टफोनमा काम गरिरहेको खबर सार्वजनिक भएको थियो। अहिले यसका बारेमा थप जानकारी हरु बाहिर आएका छन्। रियलमीका उपाध्यक्ष शु कि चेजले हालै सामाजिक सञ्जाल […]

रियलमी बड्स एयर २ र बड्स एयर २ नियो नेपाली बजारमा

११ असार २०७८, शुक्रबार

रियलमीले नेपाली बजारमा ’रियलमी बड्स एयर २’ र ’रियलमी बड्स एयर २ नियो ’ गरी दुई नयाँ स्मार्ट अडियो उपकरण उपलब्धताको घोषणा गरेको छ । बड्स एयरको दोस्रो संस्करणका रुपमा […]

रियलमीले आफ्नो डिजो ब्रान्डको उत्पादन जुलाइ १ मा सार्वजनिक गर्ने

८ असार २०७८, मंगलवार

चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले अघिल्लो महिना आफुनो एआईओटी ब्रान्ड डिजो लाई सार्वजनिक गरेको थियो।  यस ब्रान्डमार्फत् कम्पनीले स्मार्ट होम ग्याजेट, एसेसरिज, मनोरन्जनात्मक सामग्रीलगायतका उत्पादन हरु ल्याउने योजना बनाएको छ। हाल […]

नार्जो ३० तथा नार्जो ३० फाइभजी भारतमा ल्याउने रियलमीका सीईओको प्रतिबद्धता

३१ जेष्ठ २०७८, सोमबार

चिनियाँ कम्पनी रियलमीले नार्जो ३० र नार्जो ३० फाइभजी केही समयअघि सार्वजनिक गरेको थियो। चीन र अन्य मुलुकहरुमा उपलब्ध भए पनि चिनियाँ स्मार्टफोनको ठूलो बजार भारतमा भने यसलाई सार्वजनिक गरिएको […]

रियलमी एक्स९ प्रो को विवरण फेरि बाहिरियो, रेनो६ प्रो+ जस्तै हुने

३१ जेष्ठ २०७८, सोमबार

रियलमी एक्स९ प्रो को नयाँ विवरण बाहिरिएको छ जस अनुसार यो डिभाइस ओपोको रेनो ६ प्रो जस्तै हुने बुझिएको छ। गत हप्ता रियलमीको आरएमएक्स३३६६ मोडल नम्बरको स्मार्टफोनको मुख्य विवरण र […]

रियलमीको पहिलो ट्याब्लेट र ल्यापटप जुन १५ मा सार्वजनिक हुने

२९ जेष्ठ २०७८, शनिबार

चिनियाँ कम्पनी रियलमीले आगामी जुन १५ मा स्न्यापड्रागन ८८८ चिपसेटयुक्त रियलमी जीटी फाइभजी विश्ववुयापी रुपमा सार्वजनिक गर्दैछ। यसै दिन कम्पनीको पहिलो ल्यापटप र ट्याब्लेट पनि सार्वजनिक हुने बुझिएको छ। प्रेस […]

रियलमी जीटी नियोको बिक्री चीनमा पाँच लाख थान नाघ्यो

२८ जेष्ठ २०७८, शुक्रबार

जुन १० अर्थात् बिहीबार रियलमीले आफ्नो जीटी नियो मोडलको स्मार्टफोन ५ लाख थान बिक्री भएको घोषणा गरेको छ। कम्पनीले आफ्नो वेबो एकाउन्टमा यसबारे आधिकारिक जानकारी पोस्ट गरेको हो। उक्त स्मार्टफोन […]

रियलमी जीटी फाइभजी जुन १५ मा विश्वव्यापी रुपमा सार्वजनिक हुने

२५ जेष्ठ २०७८, मंगलवार

चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले आफ्नो स्न्यापड्रागन ८८८ चिपसेटयुक्त जीटी फाइभजी फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक हुने मिति घोषणा गरेको छ। उक्त आधिकारिक घोषणा अनुसार रियलमीको जीटी फाइभजी डिभाइस आगामी जुन १५ तारिख […]

डाइमेन्सिटी १२०० चिपसेटयुक्त रियलमी एक्स७ म्याक्स फाइभजी भारतमा सार्वजनिक

१७ जेष्ठ २०७८, सोमबार

चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले सोमबार भारतमा आफ्नो नयाँ स्मार्टफोन रियलमी एक्स७ म्याक्स फाइभजी सार्वजनिका गरेको छ। यसमा मिडियाटेकको डाइमेन्सिटी १२०० चिपसेट राखिएको छ भने रिफ्रेश रेट १२० हर्ज रहेको छ। […]

रियलमी जीटी फाइभजी र नार्जो ३० फाइभजी यूरोपमा छिट्टै उपलब्ध हुने

७ जेष्ठ २०७८, शुक्रबार

रियलमीले छिट्टै नै दुई नयाँ स्मार्टफोन रियलमी जीटी फाइभजी र नार्जो ३० फाइभजी यूरोपमा उपलब्ध गराउने भएको छ। यी दुईमध्ये रियलमी नार्जो मे २५ अर्थात् अर्को मंगलबारदेखि अलिएक्सप्रेसमार्फत् उपलब्ध हुनेछ। […]