सेञ्चुरी बैंकको एक्सटेन्सन् काउन्टर सेवा

२० कार्तिक २०७२, शुक्रबार

काठमाडौं, २० कात्तिक । सेञ्चुरी बैंकले बिहिवारदेखि गुठी संस्थान, त्रिपुरेश्वरमा एक्सटेन्सन् काउन्टर सेवा सुरु गरेको छ । साथै, वैशाख १२ गते भुकम्पले क्षति भएको त्रिपुरेश्वरस्थित त्रिभुवनको सालिकमा राखेको ट्राफिक आईलेण्डलाई […]

जियोनी ईलाइफ एस सिक्स मेटल फ्रेम र गोल्ड भर्सनमा आउनसक्ने

२० कार्तिक २०७२, शुक्रबार

काठमाडौं, २० कात्तिक । जियोनीको नयाँ स्मार्टफोन ईलाइफ एस सिक्स (Elife S6) यहि महिनाभित्र विश्व बजारमा सार्वजनिक हुँदैछ । कम्पनीको बहुप्रतिक्षित यो स्मार्टफोन नोभेम्बर १६ तारिखमा सार्वजनिक हुन लागेको हो […]

हुवावेको वाई थ्री बेलायतमा सबैभन्दा सस्तो फोनको रुपमा उपलब्ध

२० कार्तिक २०७२, शुक्रबार

काठमाडौं, २० कात्तिक । हुवावेले आफ्नो बजेट फोन वाई थ्री (Y3) बेलायतमा बिक्रीका लागि घोषणा गरेको छ । कम्पनीले हुवावे वाई थ्री स्मार्टफोनलाई सबैभन्दा सस्तो फोनको रुपमा बेलायती बजारमा सार्वजनिक […]

नेपाल र चीनबीच सातवटा नाका सञ्चालन गर्ने सम्झौता

२० कार्तिक २०७२, शुक्रबार

काठमाडौं २० कात्तिक । नेपाल र चीनबीच सातवटा नाका सञ्चालन गर्नेलगायतका विषयमा सम्झौता भएको छ । नेपाल र चीनबीच दुई सुख्खा बन्दरगाह र सातवटा नाका सञ्चालन गर्नेसहित २० बुँदे सम्झौता […]

आईओएस तथा एन्ड्रोयडका लागि फलआउट च्याट एप, एनिमेटेड गिफ्ट पठाउन सकिने

१९ कार्तिक २०७२, बिहीबार

काठमाडौं, १९ कात्तिक । भिडियो गेम बनाउने कम्पनी बेथेस्टा सफ्टवर्क्सले एन्ड्रोयड तथा आईओएस प्रयोगकर्ताका लागि नयाँ च्याटिंग एप सार्वजनिक गरेको छ । कम्पनीले फलआउट च्याट(Fallout C.H.A.T) नामक एप आईफोन तथा […]

माइक्रोम्याक्सको क्यानभास ५ सार्वजनिक, दुई वर्षपछि क्यानभास सिरिजको फोन

१९ कार्तिक २०७२, बिहीबार

काठमाडौं, १९ कात्तिक । माइक्रोम्याक्सले निकै समयको प्रतिक्षापछि क्यानभास ५ (Canvas 5) स्मार्टफोन सार्वजनिक गरेको छ । माइक्रोम्याक्सका सिईओ बिनीत तनेजाले भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा क्यानभास ५ स्मार्टफोन सार्वजनिक […]

उद्योग व्यवसायका समस्यामा सरकार गम्भीर होस्:सिएनआइ

१९ कार्तिक २०७२, बिहीबार

काठमाडौं, १९ कात्तिक । तराईको आन्दोलन र अघोषित नाकावन्दिको कारण उद्योग व्यवसायमा पर्न गएको समस्याले स्थिति थप चिन्ताजनक भएकोमा नेपाल उद्योग परिसंघ (सिएनआइ)ले समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ […]

सामसुंगको ग्यालेक्सी जे ३ बजेट फोन आउँदै, ललीपपमा आधारित हुने

१९ कार्तिक २०७२, बिहीबार

काठमाडौं, १९ कात्तिक । बजेट फोन सिरिजको रुपमा सामसुंगले जे सिरिजका दुईवटा स्मार्टफोन विश्व बजारमा सार्वजनिक गरिसकेको छ । विकाशसिल मुलुकहरुको बजारलाई ध्यानमा राखेर कम्पनीले जे सिरिजका स्मार्टफोनहरु ल्याएको हो […]

राष्ट्रिय उर्जा संकट घोषणा गर्न इपानको माग

१९ कार्तिक २०७२, बिहीबार

काठमाडौं, १९ कात्तिक । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले हाल देखिएको उर्जा संकटलाई मध्यनजर गरी राष्ट्रिय उर्जा संकट घोषणा गर्न माग गरेको छ। आइप्यानले स्वेतपत्र जारी गर्दै १० […]

हुवावे स्मार्टफोनमा मार्शमाल्लो अपग्रेड आउँदै, नेपालमा जी प्ले मिनीमा ललीपप अपग्रेड आयो

१८ कार्तिक २०७२, बुधबार

काठमाडौं, १६ कात्तिक । पछिल्लो दिनहरुमा विभिन्न मोबाइल ब्राण्डका विभिन्न मोडलहरुमा गूगलको एन्ड्रोयड अपरेटिंग सिस्टमको ललीपप ५.० भन्दा माथी अपग्रेड गर्ने क्रम भईरहेका छन भने कतिपय नयाँ स्मार्टफोनहरु ललीपपमा नै […]

शिओमीले ५ एए ब्याट्री सार्वजनिक गर्यो, ७ वर्षसम्म चार्ज रहन सक्ने दाबी

१६ कार्तिक २०७२, सोमबार

काठमाडौं, १६ कात्तिक । चीनियाँ ग्याजेट्स निर्माता कम्पनी शिओमीले बजारमा नयाँ उत्पादन सार्वजनिक गरेको छ । कम्पनीले क्रेयोन कलरको जस्तै देखिने रेन्बो ब्याट्री सार्वजनिक गरेको हो । शिओमीले सार्वजनिक गरेको […]

इन्टेक्सको सस्तो थ्रीजी फोन, इन्टेक्स एक्वा प्लेमा ८ जीबीको स्टोरेज

१६ कार्तिक २०७२, सोमबार

काठमाडौं, १६ कात्तिक । इन्टेक्सले आफ्नो बजेट सिरिजको नयाँ स्मार्टफोन एक्वा प्ले सार्वजनिक गरेको छ । कम्पनिले यो स्मार्टफोन आफ्नो वेबसाइटमा लिस्ट गरेको छ । यो बजेट स्मार्टफोन निकै कम […]

लेनोभोको विण्डोज १०मा आधारित ल्यापटप, चार फरक तरिकाले प्रयोग गर्न सकिने

१६ कार्तिक २०७२, सोमबार

काठमाडौं, १६ कात्तिक । लेनोभो कम्पनीले नयाँ ल्यापटप सिरिज योगा ७०० सार्वजनिक गरेको छ । कम्पनीले यो ल्यापटप अमेरिकी बजारलाई ध्यानमा राखेर पहिलो चरणमा सार्वजनिक गरेको हो । लेनोभोको यो […]

इन्धन अभावले सुचना प्रविधिको क्षेत्र प्रभावित

१६ कार्तिक २०७२, सोमबार

काठमाडौं, १६ कात्तिक । इन्धन अभावले सिर्जित समस्याले सुचना प्रविधि क्षेत्रलाई प्रत्यक्ष प्रभाव पारेको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले जनाएको छ । क्यान महासंघले प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा […]

गोदावरी पुष्प प्रदर्शनी हुँदै

१६ कार्तिक २०७२, सोमबार

काठमाडौं, १६ कात्तिक । गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रवर्द्धन गर्ने उदेश्यले यहि कात्तिक १९ देखि २२ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा गोदावरी पुष्प प्रदर्शनी आयोजना हुने भएको छ। […]

कर्णालीमा परेको खडेरीले भोकमरी हुने संकेत

१६ कार्तिक २०७२, सोमबार

काठमाडौं, १६ कात्तिक । कर्णालीमा परेको खडेरीका कारण खाद्य संकट चुलिने भएको छ । खडेरीका कारण स्थानीय कृषि उत्पादन ५० प्रतिशतले घट्ने भएपछि कर्णालीले यो वर्ष थप खाद्य संकटको सामना […]

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार