नेपाली बजारमा नोकिया २.३ स्मार्टफोन सार्वजनिक, ड्यूल क्यामरा भएको फोन १२ हजार रुपैयाँमा

५ पुष २०७६, शनिबार

काठमाडौं । विश्व प्रसिद्ध स्मार्टफोन कम्पनी नोकियाले आफ्नो क्षेत्र विस्तारका लागि टेलिटक प्रालिसँग साझेदारी गर्दै नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । टेलिटक नेपालमा बिगत दशकदेखि बिभिन्न ब्राण्डका मोबाइलहरु विक्री तथा […]

शाओमीद्वारा रेडमी ८ र रेडमी ८ए नेपालमा सार्वजनिक, ड्यूल क्यामरा सेटअप र ५,००० एमएएच ब्याट्री

२५ कार्तिक २०७६, सोमबार

काठमाडौं । शाओमीले नेपाली बजारमा दुई वटा नयाँ स्मार्टफोन रेडमी ८ र रेडमी ८ ए सार्वजनिक गरेको छ । रेडमी ८ लोकप्रिय रेडमी सिरिजको लाइनअपमा सबैभन्दा नयाँ स्मार्टफोन हो जसमा […]

भीभोका वाई सिरिजमा ३ स्मार्टफोन बजारमा आउँदै, ठूलो स्क्रीन र शक्तिशाली ब्याट्री

३ माघ २०७५, बिहीबार

काठमाडौं । भीभोले नेपाली बजारमा तीन नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने तयारी गरेको छ ।कम्पनीले यहि जनवरीको अन्तिम साता बजेट सिरिजका तीन नयाँ स्मार्टफोनहरु ल्याउने छ । भीभोको वाई सिरिजमा वाई […]

सामसंगले तीन साइजमा ग्यालेक्सी एस १० ल्याउँदै, बजेट ग्यालेक्सी एस १० पनि आउने

२३ मंसिर २०७५, आईतवार

काठमाडौं । सामसंगले नयाँ फ्ल्यागशिप स्मार्टफोन ल्याउने समय नजिक आउँदै गर्दा फोनको बारेमा नयाँ नयाँ जानकारीहरु आईरहेका छन् । सामसंगको ग्यालेक्सी एस १० (Galaxy S10) स्मार्टफोनको बारेमा हालै आएको जानकारीअनुसार […]

एनसेल बण्डलिङ्ग सहित हुवावे पि टेन प्लस बजारमा, फोन बिग्रेको २ घण्टामा मर्मत गरिदिने

९ असार २०७४, शुक्रबार

काठमाडौं, ९ असार । ह्वावेले नेपाली बजारमा नयाँ फ्ल्यागसिप स्मार्टफोन पि टेन प्लस (P10 Plus) सार्वजनिक गरेको छ । ह्वावे टेक्नोलोजिजले एनसेल प्राइभेट लिमिटेडसँगको सहकार्यमा एनसेलको डेटा सेवा बण्डलिङ्ग र […]

यसरी निशुल्क प्राप्त गर्न सकिन्छ वानप्लस ५ स्मार्टफोन

१७ जेष्ठ २०७४, बुधबार

काठमाडौं, १७ जेठ । चर्चित स्मार्टफोन ब्राण्ड वानप्लसको नयाँ स्मार्टफोन आउने तयारीमा छ । कम्पनीले वानप्लस ५ स्मार्टफोन केहि दिनमा सार्वजनिक गर्ने चर्चा चलिरहेको छ । यहिबिचमा कम्पनीेले आफ्नो नयाँ […]

ड्यूल क्यामरा भएको ह्वावे जीआर५-२०१७ प्रि–बुकिङमा

३ पुष २०७३, आईतवार

काठमाडौं, ३ पुस । ह्वावे कन्ज्युमर बिजनेश ग्रुप (सिबिजी) नयाँ डुअल क्यामरा स्मार्टफोन नेपाली बजारमा ल्याउने तयारीमा रहेको छ । ह्वावे (सिबिजी) ले आफ्नो नयाँ डुअल क्यामरा फोन ह्वावे जीअार५ […]

एउटा भन्दा २ वटा क्यामरा अझ उत्कृष्ट हुनुको ६ कारणहरु !

२७ मंसिर २०७३, सोमबार

काठमाडाैं, २७ मंसिर । विश्व बजारमा प्रिमियम स्मार्टफोनहरुमा डुअल क्यामरा एउटा स्तर मापनको तह भईसकेको छ । डुअल क्यामरा फोनहरु विभिन्न ब्राण्डमा आईसकेका छन् र हामीले विश्वका उत्कृष्ट र लोकप्रिय […]

जियोनी एन नाइन सार्वजनिक, जियोनीको ‘ड्यूल क्यामरा’ भएकाे पहिलो फोन

१ मंसिर २०७३, बुधबार

काठमाडौं, १ मंसिर । जियोनिले ड्यूल क्यामरा सेटअपसहितको नयाँ स्मार्टफोन जियोनि एस नाइन (Gionee S9) चीनमा सार्वजनिक गरेको छ । जियोनिको यो ड्यूल क्यामरासहितको पहिलो स्मार्टफोन हो । कम्पनीको नयाँ […]

आईफोन सेभेन तथा प्लस शुक्रबारदेखि नेपालमा, १,००० आईफोनकाे प्रि-बुकिंग

२९ कार्तिक २०७३, सोमबार

काठमाडौं, २९ कात्तिक । एप्पलले यहि सेप्टेम्बरमा सार्वजनिक गरेको आईफोन सेभेन ढिला गरि नेपाली बजारमा उपलब्ध भएको छ । नेपालका लागि आईफोनको आधिकारिक आयातकर्ता तथा बितरक जेनेरेशन नेक्स्ट कम्प्यूनिकेसन प्रालीले […]

आईफोन सेभेन तथा सेभेन-प्रो पाँच रंगहरुमा आउँदै, ड्यूल क्यामरा सेटअप

१९ श्रावण २०७३, बुधबार

काठमाडौं, १९ साउन । यहि सेप्टेम्बरमा सार्वजनिक हुने अपेक्षा गरिएको एप्पलको आईफोन सेभेन (iPhone 7) नयाँ कलर अप्सनमा पनि आउने भएकोछ । यसअघि आईफोन सेभेन सिरिज चार कलर अप्सनमा मात्र […]

ह्वावे पी नाइन स्मार्टफोन प्रि-बुकिंगमा, प्रि-बुकिंग गर्ने फोन र लिंकमा सम्पर्क हुँदैन्

४ श्रावण २०७३, मंगलवार

काठमाडौं, ४ साउन । ह्वावेले नेपाली बजारमा सार्वजनिक गर्न लागेको सबैभन्दा नयाँ फ्ल्यागशिप स्मार्टफोन पी नाइनको प्रि-बुकिंग शुरु गरेको छ । कम्पनीले यहि जूलाई २२ तारिखमा एक कार्यक्रमका बिच सार्वजनिक […]

हुवावेको ‘पी नाइन’ नेपाल आउँदै, जूलाई २२ तारिखमा सार्वजनिक हुने

२६ असार २०७३, आईतवार

काठमाडौं, २६ असार । माथि दिईएको तस्विर नेपालमा आउन लागेको नयाँ स्मार्टफोनको हो । विश्वमा निकै चर्चा कमाएको स्मार्टफोन यहि जूलाईमा नेपाली बजारमा सार्वजनिक हुन लागेको छ । यो तस्विर […]

एप्पलको आईफोन सेभेन प्लसमा दुई वटा रियर क्यामरा हुनसक्ने

२३ चैत्र २०७२, मंगलवार

काठमाडौं, २३ चैत । एप्पलको नयाँ आईफोनको बारेमा भित्री विषयहरु लीक गर्दै आएको मिंग ची कुओले आईफोन सेभेन प्लसको बारेमा नयाँ समाचार सार्वजनिक गरेका छन् । नयाँ समाचारअनुसार आईफोन सेभेन […]

हुवावेको नयाँ स्मार्टफोन ‘पी नाइन’ आउँदै, हुवावे प्रेसिडेन्टले नयाँ फोन परिक्षण प्रयोग गरे

८ चैत्र २०७२, सोमबार

काठमाडौं, ८ चैत । हुवावेको पी नाइन (Huawei P9) को बारेमा पछिल्ला दिनहरुमा विभिन्न तस्विर तथा जानकारीहरु आईरहेका छन् । यहि बेला हुवावेका प्रेसिडेन्टले ड्यूल क्यामरासहितको स्मार्टफोन प्रयोग गरेको तस्विर […]

ताजा समाचार