‘ड्रोन’को प्रयोग गरेर व्यावसायिक कृषि

१६ बैशाख २०८२, मंगलवार

दोधारा चाँदनीको बेलौरी नगरपालिका–६ का कृषक आसरेराम वडायक दश वर्षअघि वैदेशिक रोजगारीमा जाने योजनाका साथ काठमाडौँ पुगेका थिए। काठमाडौँको एउटा ‘पोलिहाउस’मा टमाटरखेती देखेपछि उनी स्वदेशमै खेती गर्ने योजना बनाएर फर्किए। […]

नेपालमा उन्नत ड्रोन तालिम परियोजनाका लागि भारतीय कम्पनी ड्रोन आचार्यले पायो ७४ लाख रुपैयाँको ठेक्का

१ चैत्र २०८१, शुक्रबार

भारतान सूचीबद्ध ड्रोन प्रविधि कम्पनी ड्रोन आचार्यले नेपालमा उन्नत ड्रोन तालिममा केन्द्रित हुने ६ महिनाको “नेपाल ड्रोन इकोसिस्टम एक्सेलेरेसन कार्यक्रम” अन्तर्गत परामर्शदाता कम्पनी ईवाईबाट ७४ रूपैयाँको परियोजना हात पारेको छ। […]

औद्योगिक क्षेत्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोग जरूरी: मन्त्री भण्डरी

२५ पुष २०८१, बिहीबार

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आर्थिक समृद्धिका लागि औद्योगिक क्षेत्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोग जरूरी रहेको बताएका छन्। मन्त्रालयद्वारा आयोजित ‘उद्योग ४.०’ विषयक सरोकारवालाहरूसँगको अन्तरक्रियामा बुधबार उनले उद्योग ४.० […]

अमेरिकी आकाशमा देखिएका यी रहस्यमय वस्तु विमान, ड्रोन वा यूएफओ के हुन्? रहस्य अझै खुलेन

१० पुष २०८१, बुधबार

अमेरिकाको न्यू जर्सी र अन्य राज्यहरूमा देखिएका रहस्यमय अपरिचित विमानहरूले फेरि एक पटक थुप्रै अनुत्तरित प्रश्नहरू र रहष्यहरू जन्माएका छन्। यी अनौठा वस्तुहरूले जनतालाई दृश्य रूपमा त्रसित बनाएको छ। यो […]

चलचित्र विकास बोर्डमा ‘ड्रोन’ कार्यशाला शुरु

९ पुष २०८१, मंगलवार

चलचित्र विकास बोर्डको आयोजनामा आजदेखि यहाँ १० दिने ‘ड्रोन कार्यशाला’ सुरू भएको छ। कार्यशालाको प्रारम्भ गर्दै बोर्डका अध्यक्ष दिनेश डिसीले नयाँ प्रविधिको प्रयोगबाट गुणस्तरीय चलचित्र निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त […]

गिद्धजस्तो उड्न, हिँड्न र उफ्रिन सक्ने पक्षी-आकारको रोबोट सार्वजनिक, यस्ता छन् विशेषता

९ पुष २०८१, मंगलवार

अनुसन्धानकर्ताहरूले गिद्धजस्तो उड्न, हिँड्न, र उफ्रिन सक्ने पक्षी-आकारको रोबोट सार्वजनिक गरेका छन्। रोबोटिक एभियन इन्स्पायर्ड भेहिकल फर मल्टिपल इन्भाइरोन्मेन्ट्स  (र्याभेन) नाम भएको यो नयाँ मेशिन एउटा नयाँ रिमोट-कन्ट्रोल गरिएको ड्रोन […]

ड्रोन हमलामा मारिए अलकायदा प्रमुख जवाहिरी

१७ श्रावण २०७९, मंगलवार

अमेरिकाको ड्रोन हमलाबाट अलकायदाका प्रमुख अल जवाहिरी मारिएका छन्। ड्रोन हमलामा अलकायदाका नेता जवाहिरीको मृत्यु भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टी गरेको बीबीसीले उल्लेख गरेको छ। अमेरिकाको गुप्तचर विभाग (सीआईए)ले […]

लागुऔषध कारोबार गर्न ड्रोनको प्रयोग

२९ असार २०७९, बुधबार

लागू औषध कारोबार गर्नका लागि बनाएको ३ वटा अन्डरवाटर ड्रोन स्पेनी प्रहरीले बरामद गरेको छ। बीबीसीका अनुसार अफ्रिकाको मोरक्कोबाट समुन्द्र पार गरी लागु औषध तस्करी गर्नका लागि बनाएको ३ वटा […]

अमेजनले अमेरिकामा यसै वर्ष ड्रोन डेलिभरी सेवा शुरु गर्ने

३१ जेष्ठ २०७९, मंगलवार

ई-कमर्स जायन्ट अमेजनले क्यालिफोर्नियाको लकफोर्डमा यसै वर्ष ड्रोन डेलिभरी सेवा शुरु गर्ने भएको छ। कम्पनीले यसै वर्षको अन्त्यतिर अमेजनले ग्राहकले खरिद गरेका सामान पहिलोपल्ट ड्रोनमार्फत् डेलिभरी गर्ने योजना बनाएको नियामकबाट […]

ड्रोनबाट कृषि औषधि छर्कदै पाँचखाल नगरपालिका

१३ जेष्ठ २०७९, शुक्रबार

काभ्रेको पाँचखाल नगरपालिकाले प्रविधिको सहयोगबाट खेती किसानी गर्ने कार्यको परीक्षण प्रयोग गरेको छ। नगरपालिकाले ड्रोनबाट खेतबारीमा औषधि छर्कने कार्यको सफल परीक्षण गरेको छ। पाँचखाल नगरपालिकाले मुक्तिनाथ कृषि कम्पनीसँगको समन्वयमा ड्रोनबाट […]

स्न्यापच्याटले ल्यायो सेल्फी ड्रोन क्यामरा ‘पिक्सी’

२० बैशाख २०७९, मंगलवार

फोटो शेयरिङ एप स्न्यापच्याटले हालै उड्ने सेल्फी क्यामरा सार्वजनिक गरेको छ। सानो आकारको पिक्सी नामको यो ड्रोनलाई कम्पनीले ‘फ्री-फ्लाइङ साइडकिक’ भनेर व्याख्या गरेको छ भने यसले सेल्फी स्टिकबिना नै मानिसहरुको […]

बाइडेन प्रशासनले राज्य र स्थानीय प्रहरीलाई ड्रोन-ट्र्याकिङ प्रविधि उपलब्ध गराउने

१४ बैशाख २०७९, बुधबार

अमेरिकी राष्ट्रपति जोन बाइडेन प्रशासनले राज्य तथा स्थानीय प्रहरीलाई ड्रोन् ट्र्याकिङ उपलब्ध गराउने भएको छ। यसका लागि प्रशासनले सोमबार माथि बताइएका लगायतका कानून परिपालना गराउने संस्थाहरुलाई ड्रोन ट्र्याक गर्न सक्ने […]

स्विडेनमा ड्रोनले यसरी बचायो हृदयाघातका बिरामीको ज्यान

२४ पुष २०७८, शनिबार

स्विडेनमा हालै एउटा अटोनोमस ड्रोनले हृदयाघात भएका एक ७१ वर्षीय वृद्धको ज्यान बचाएको छ। उक्त ड्रोनले आफ्नै घर अगाडि साबेलले हिउँ सोहोरिरहेका बेला बिरामी परेका ती वृद्धलाई सहयोग गर्नका लागि […]

ओला क्याबले मोटरसाइकल लगायत भिन्न विद्युतीय सवारी उत्पादन गर्ने

१४ आश्विन २०७८, बिहीबार

भारतीय कम्पनी ओला क्याब्सले भविष्यमा किक स्कूटर, विद्युतीय मोटरसाइकल, ड्रोन तथा उड्ने कारसमेत निर्माण गर्ने योजना बनाएको छ। कम्पनीका संस्थापक भबिष अग्रवालले हालै यस्तो योजनाबारे जानकारी दिएका हुन्। सफ्टब्यांकको समर्थनमा […]

शार्कको निगरानीका लागि अष्ट्रेलियाले थप ड्रोनहरु राख्ने

४ आश्विन २०७८, सोमबार

अस्ट्रेलियाको न्यूसाउथवेल्स सरकारले शार्क व्यवस्थापन कार्यक्रमका लागि २ करोड १४ लाख अस्ट्रेलियन डलर खर्च गर्ने योजना सार्वजनिक गरेको छ। शार्कको हमलाबाट सुरक्षा तथा राज्यका समुद्री किनाराको जीवनयापनको संरक्षणका लागि गत […]

भारतमा ड्रोन उड़ाउनका लागि अब रजिस्ट्रेशन अघि सुरक्षा मन्जुरी लिनु नपर्ने

११ भाद्र २०७८, शुक्रबार

भारत सरकारले केही समययता कडाइ गरिरहेको ड्रोन उडाउने नियम केही खुकुलो बनाएको छ। सरकारले हालै ल्याएको नियम अनुसार गैर-व्यावसायिक प्रयोजनका लागि प्रयोग गरिने ड्रोन तथा माइक्रो ड्रोनका लागि अब पाइलट […]

भिभोले डिट्याचेबल क्यामरा भएको स्मार्टफोनमा काम गरिरहेको चर्चा

१८ असार २०७८, शुक्रबार

चिनियाँ कम्पनी भिभोले हालै एक नयाँ पेटेन्ट दर्ता गराएको छ जस अनुसार उसले फोनबाट निकाल्न मिल्ने डिट्याचेबल क्यामरासहितको स्मार्टफोनमा काम गरिरहेको चर्चा बाहिरिएको छ। उक्त पेटेन्ट अनुसार भिभोको स्मार्टफोनमा भएको […]

ड्रोन राख्नेलाई बेलायतमा वार्षिक शुल्क तिराईँदै, १८ वर्ष मुनिकाले उडाउन नपाउने

१८ बैशाख २०७६, बुधबार

काठमाडौं । बेलायतले अब ड्रोन तथा मोडल एयरक्राफ्टका धनीहरुलाई वार्षिक शुल्क लगाउने भएको छ । हालै बेलायतको एभिएसन नियमनकारी निकायले ड्रोन तथा मोडल एयरक्राफ्ट धनीहरुलाई प्रतिवर्ष १६.५० पाउण्ड लिने योजना […]

अनुमति बिना ड्रोन प्रयोग गरे पर्वतारोहीका साथै एजेन्सीलाई पनि कारबाही

११ बैशाख २०७६, बुधबार

काठमाडौं । पर्वतारोहणमा गएका व्यक्तिहरुले अनुमति बिना ड्रोन उडाएमा पर्वतारोहीका साथै एजेन्सी कम्पनीहरुलाई पनि कारबाही गर्ने भएको छ । पर्यटन विभागले हालै सार्वजनिक सूचना जारी गर्दै सन् २०१९ को वसन्त […]

२१ करोड रुपैंया मूल्यपर्ने ड्रोन यस्तो छ, मानिसले पनि यात्रा गर्न सक्ने

२४ पुष २०७२, शुक्रबार

काठमाडौं, २४ पुस । अमेरिकामा चलिरहेको सिईएस २०१६ मा विभिन्न किसिमका इलेक्ट्रोनिक्स तथा अत्याधुनिक प्रविधिसहितका उपकरणहरु प्रदर्शनमा राखिएका छन् । यस्तै प्रविधि र उपकरणहरुमध्ये पछिल्लो समय सबैभन्दा चर्चित रहेको ड्रोन […]

ताजा समाचार