विस्ट्रोनले भारतमा एप्पल आइफोनको उत्पादनलाई तिब्रता दिँदै, तेस्रो प्लान्ट शुरु

१२ माघ २०७६, आईतवार

काठमाडौं । एप्पलको लागि आइफोन उत्पादन गर्दै आएको विस्ट्रोनले भारतको आफ्नो प्लान्टबाट हुने उत्पादन वृद्धि गर्न शुरु गरेको छ । कम्पनीले २०१९ नोभेम्बरमा स्थापना गरेको भारतको आफ्नो तेस्रो प्लान्टबाट परीक्षण […]

एप्पलका महंगा आइफोनहरु भारतमा एसेम्बल हुँदै, सस्तो मूल्यसहित आगामी महिनादेखि बजारमा

२७ असार २०७६, शुक्रबार

काठमाडौं । एप्पल इंकको भारतमा फक्सकनले एसेम्बल्ड गर्ने टपइण्ड आइफोनहरु आगामी महिनादेखि भारतीय बजारमा उपलब्ध हुने भएका छन् । एप्पलले भारतीय बजारमा स्थानियस्तरमा बनाईएका आफ्ना उच्चस्तरका आइफोनहरु लन्च गरेसँग कम्पनीले […]

महँगा आइफोन भारतमा बनाउने फ्याक्ट्रीका लागि अनुमति, घट्न सक्छ मूल्य

२४ फाल्गुन २०७५, शुक्रबार

काठमाडौं । विश्वको सबैभन्दा मूल्यवान टेक कम्पनी एप्पलले भारतमा उच्चतहका आइफोनसहितका डिभाइसहरु बनाउने भएको छ । यसको लागि हालै भारतको सूचना प्रविधि मन्त्रालयले विस्ट्रन कम्पनीलाई लगानीको लागि अनुमति प्रदान गरेको […]

नेपालमै आइफोन किन्ने हो ? त्यसो भए तयार पार्नुस् कम्तिमा लाख रुपैयाँको बिटो, हेर्नुस् मूल्य सूची

३० कार्तिक २०७५, शुक्रबार

काठमाडौं । नेपाली बजारमा नयाँ आइफोन लाख रुपैयाँ भन्दा अधिक मूल्य तिरेर ग्राहकहरुले किन्नुपर्ने भएको छ । बजारमा बजेट आइफोन भनेर चिनिएको आइफोन एक्स आरको सबैभन्दा सस्तो मूल्य नै एक […]

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एयर र म्याक मिनी लन्च, आइओएस १२.१ मा ड्यूल सिम सपोर्ट

१४ कार्तिक २०७५, बुधबार

काठमाडौं । एप्पलले मंगलवार नयाँ आइप्याडदेखि म्याकबुक एयरसम्मको नयाँ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले हार्डवेयरमा आधारित रहेर आयोजना गरेको इभेन्टमार्फत कम्पनीले विभिन्न उत्पादनहरु सार्वजनिक गरेको हो । आइप्याड प्रो […]

आइफोनको तीन वटै मोडल नेपाली बजारमा आउँदै, सस्तो आइफोन एक्सआर पनि किन्न पाईने

२४ आश्विन २०७५, बुधबार

काठमाडौँ । टेक कम्पनी एप्पलले हालै सार्वजनिक गरेका नयाँ आइफोनहरु नेपाली बजारमा पनि उपलब्ध हुने भएका छन् । नेपाली बजारमा एप्पलका तीनै मोडलहरु उपलब्ध हुने भएको हो । नेपाली बजारमा […]

एप्पलको नयाँ आइफोनहरुको बिक्री विश्वभर शुरु, नेपाली बजारमा कहिले आउँछ?

५ आश्विन २०७५, शुक्रबार

काठमाडौं । एप्पलले सार्वजनिक गरेको नयाँ आइफोनहरु विश्व बजारमा शुक्रबारदेखि उपलब्ध हुन शुरु गरेको छ। एप्पलको आइफोन किन्न विश्वभर ग्राहकहरु एप्पल स्टोर बाहिर लामो प्रतिक्षामा रहेका छन् । एप्पलको नयाँ […]

एप्पलका यी आइफोन मोडलहरु अब तपाईँले एप्पल स्टोरमा किन्न पाउनुहुन्न

२९ भाद्र २०७५, शुक्रबार

काठमाडौं । एप्पलले सेप्टेम्बर १२ तारिखमा तीनवटा नयाँ आइफोनहरु सार्वजनिक गर्यो । कम्पनीले यो वर्ष आइफोन एक्स एस, आइफोन एक्स एस म्याक्स र आइफोन एक्स आर सार्वजनिक गर्यो । हरेक […]

ताजा समाचार