ह्वावे ५.५जी नेटवर्कको साथ कनेक्टिभिटी दौडमा अगाडि बढ्ने योजनामा

२६ आश्विन २०८०, शुक्रबार

चिनियाँ टेक जायन्ट ह्वावे ५.५ जी नेटवर्कको साथ कनेक्टिभिटीको दौडमा अगाडि बढ्ने योजनामा ​​छ। संसार अझै ५जी प्रविधि सुरुवाती चरणमा रहेका बेला, ह्वावे टेक्नोलोजीहरू पहिले नै ५.५ जी नेटवर्कको परिचयको […]

राष्ट्रिय परिचयपत्र वितरण सुरु

२५ आश्विन २०८०, बिहीबार

जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बाँफिकोट गाउँपालिका निवासी विरबहादुर केसीलाई राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरी औपचारिक रूपमा परिचयपत्र वितरण कार्य शुरु […]

उड्डयन र रेल उद्योग स्तरोन्नती गर्दै ह्वावेको डिजिटल र इन्टेलिजेन्स फाउन्डेशन

२५ आश्विन २०८०, बिहीबार

ह्वावे कनेक्ट २०२३ सँगै ह्वावेको एभियसन र रेल बियूले तीनवटा विश्वव्यापी शिखर सम्मेलनहरू आयोजना सम्पन्न गरको छ । ह्वावेले उद्योगका ग्राहक, नेतृत्वकर्ता, प्राविधिक विशेषज्ञ र साझेदारहरूसँग उद्योगको इन्टेलिजेन्स क्षमता बढाउनका […]

मेटालाई इजरायल-हमास बारे विकृत सूचना ‘क्र्याक’ गर्न ईयूको आदेश

२५ आश्विन २०८०, बिहीबार

इयूले इजरायलमा हमासको आक्रमणपछि मेटाको सोशल मिडिया प्लेटफर्महरूमा “विकृत सूचना” फैलाएकोमा मार्क जुकरबर्गलाई चेतावनी दिएको छ। यसले फेसबुक र इन्स्टाग्रामको स्वामित्वमा रहेको मेटालाई युरोपेली कानूनको जवाफ दिन र पालना गर्न […]

पूर्वसञ्चार मन्त्री बास्कोटाले खोजे टेरामोस जडान गरेपछि सरकारले कमाउने राजश्वको ग्यारेन्टी

२५ आश्विन २०८०, बिहीबार

पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले टेरामोस प्रणाली जडान गरेपछि सरकारले कामाउने राजश्वको ग्यारेन्टी खोजेका छन्। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बिहीबारको छलफलमा टेरामोस प्रणाली जडान गरेपछि सरकारले […]

बीएमडब्ल्यूको ४३८ किलोमिटरको दायरा भएको आइएक्स २ इलेक्ट्रिक कूप अनावरण

२५ आश्विन २०८०, बिहीबार

बीएमडब्ल्यूले २७२ माइल (४३८ किलोमिटर) को दायरा भएको आइएक्स २ इलेक्ट्रिक कूप अनावरण गरेको छ। आइएक्स २, इलेक्ट्रिक भेहीकल, जसले कम्प्याक्ट स्पोर्ट्स एक्टिभिटी कूप (एसएसी) को अर्थ के हो भनेर […]

टेरामक्स प्रविधि जडानको कार्य तत्कालका लागि यथास्थितिमा राख्न लेखा समितिको निर्देशन

२५ आश्विन २०८०, बिहीबार

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) प्रविधि जडानको कार्य तत्कालका लागि यथास्थितिमा राख्न निर्देशन दिएको छ। प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड […]

लाइसेन्स छाप्ने मेसिन किन्न चौथो पटक टेन्डर आह्वान गर्ने तयारी

२५ आश्विन २०८०, बिहीबार

यातायात व्यवस्था विभागले स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने ठुलो क्षमताको मेसिन (मास प्रिन्टर) खरिदका लागि चौथो पटक बोलपत्र आह्वान गर्न लागेको छ। तीन पटकसम्म बोलपत्र आह्वान गरिए पनि उपयुक्त […]

स्मार्ट टेलिकमको लाइसेन्स नबेच्न दूरसञ्चार प्राधिकरणलाई लेखा समितिको निर्देशन

२५ आश्विन २०८०, बिहीबार

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नेपाल दूरसञ्चार प्राधिकरणलाई स्मार्ट टेलिकमको लाइसेन्स बिक्री नगर्न निर्देशन दिएको छ। समितिको बिहीबार बसेको बैठकले प्राधिकरणलाई स्मार्ट टेलिकमको लाइसेन्स बिक्री नगर्न निर्देशन दिएको हो। नेपाल […]

जेफ बेजोसको ब्लू ओरिजिनले निकाल्यो करिब ४० जना कर्मचारी

२५ आश्विन २०८०, बिहीबार

जेफ बेजोसद्वारा सञ्चालित एयरोस्पेस कम्पनी ब्लू ओरिजिनले आफ्नो इन्टरप्राइज टेक्नोलोजी विभागमा करिब ४० जना कर्मचारीहरूलाई हटाएको छ। स्रोतलाई उद्धृत गर्दै द इन्फर्मेशनले तीन दर्जनभन्दा बढी कर्मचारीलाई कम्पनी छाड्न भनिएको रिपोर्टमा […]

साइक्लो रोटरद्वारा संचालित इ-भीटीओएलको कनसेप्ट विमानको प्रोटोटाइप अनावरण

२५ आश्विन २०८०, बिहीबार

साइक्लो टेक साइक्लो रोटर संचालित इ-भीटीओएल अवधारणा विमान लन्च गरिएको छ। साइक्लोटेकले अवधारणा ल्याएको डेढ दशकपछि प्रोटोटाइप आउँदैछ। साइक्लोटेक क्रुसअपले प्रत्येक कुनामा र केबिनको पछाडि र अगाडिको लम्बाइमा प्रोपल्सन ब्यारेलहरू […]

आरआईएससी भी चिप टेक्नोलोजीमा अमेरिकी नियमनले ग्लोबल इनोभेसनलाई रोक्नसक्ने आशंका

२५ आश्विन २०८०, बिहीबार

आरआईएससी भी चिप टेक्नोलोजीमा अमेरिकी नियमनले ग्लोबल इनोभेसनलाई रोक्न सक्ने विशेषज्ञहरूले बताएका छन्। अमेरिकी-चीन टेक वारमा तनाव बढ्दै जाँदा, कानून निर्माताहरूले बाइडेन प्रशासनलाई खुला स्रोत चिप टेक्नोलोजी आरआईएससी भीमा अमेरिकी […]

टेक्नोलोजी दिग्गजले गरे इजरायलमा हमास आक्रमणको निन्दा, कर्मचारीहरूलाई सुरक्षा दिने वाचा

२५ आश्विन २०८०, बिहीबार

गुगल, माइक्रोसफ्ट, अमेजन र अन्य टेक दिग्गजहरूले इजरायलमा भएको हमासको आक्रमणको निन्दा गरेका छन् र देशमा रहेका आफ्ना कर्मचारीहरूको सुरक्षा गर्ने वाचा गरेका छन्। यी कम्पनीहरूको इजरायलमा कार्यालयहरू पनि छन्। […]

नयाँपुरानो मोबाइल एप र इभो स्टोरको एक्सचेन्ज क्याम्प, पुरानो फोनमा रू.३००० सम्मको थप मूल्याङ्कन

२५ आश्विन २०८०, बिहीबार

आफ्ना पुराना स्मार्टफोनहरू बिक्री गर्नका लागि सजिलो प्लेटफर्म–नयाँपुरानो (Nayapurano) मोबाइल एपले एप्पलका इलेक्ट्रोनिक्स सामानहरूको प्रख्यात बिक्रेता इभो स्टोरसँग नवीनतम साझेदारी गर्दै पुराना स्मार्टफोनको सट्टा नयाँ आइफोन किन्न सकिने सुबिधा दिने […]

चीनले डिसेम्बर १ देखि वैज्ञानिक अनुसन्धानमा नैतिक सीमा निर्धारण गर्दै

२५ आश्विन २०८०, बिहीबार

चीनले वैज्ञानिक अनुसन्धानमा नैतिक सीमा निर्धारण गर्ने भएको छ। डिसेम्बर १ देखि, चीनले नयाँ नियमहरू लागू गर्दैछ, जसमा विश्वविद्यालयहरू, अस्पतालहरू र उद्यमहरू लगायत सबै अनुसन्धान संस्थाहरूलाई नैतिकता समीक्षा गर्नुपर्ने बताइएको […]

सोनीको सानो प्लेस्टेशन ५ कन्सोल सार्वजनिक

२५ आश्विन २०८०, बिहीबार

सोनीले अपडेटेड भर्सन प्लेस्टेशन ५ कन्सोल सार्वजनिक गरेको छ। सोनी प्लेस्टेशन ५ कन्सोल पहिलो पटक तीन वर्ष अघि २०२० मा लन्च गरिएको थियो। परिमार्जित मोडेलहरू प्लेस्टेशन उत्पादन लाइफसाइकल समान छन्। […]

इजरायलमा हमासको आक्रमण पछि एक्समा डिसइन्फर्मेसन बढेकोमा ईयुको मस्कलाई चेतावनी

२५ आश्विन २०८०, बिहीबार

ईयुले इलन मस्कलाई इजरायलमा हमासको आक्रमणपछि ‘डिसइन्फर्मेसन’ (विकृत सूचना) फैलाउन एक्स प्रयोग भइरहेकोमा चेतावनी दिएको छ। एक्सको एक पोस्टमा, ब्लकको उद्योग प्रमुखले भने चेतावनीको बाबजुद ‘हिंसक र आतंकवादी सामग्री’ हटाइएको […]

एलजीले आयातमा निर्भरता कम गर्न विकास गर्याे ओएलइडीको प्रमुख तत्व

२५ आश्विन २०८०, बिहीबार

एलजीले आयातमा निर्भरता कम गर्न घरेलुरूपमा आवश्यक पर्ने ओएलइडी सामग्री विकास गरेको छ। कोरियाली हेराल्डको भर्खरैको रिपोर्टअनुसार, एलजी डिस्प्ले र एलजी छेम, दुई प्रमुख कम्पनीहरूले मिलेर ओएलइडी स्क्रिनहरूको लागि पी-टाइप […]

चीनको नयाँ ऊर्जा यात्री कार बिक्रीमा वृद्धि

२५ आश्विन २०८०, बिहीबार

चीनमा २०२३ को सेप्टेम्बरमा नयाँ ऊर्जा यात्री कारहरुको बिक्री बढेको उद्योग सङ्घको तथ्याङ्कले देखाएको छ। गत महिना ऊर्जा यात्री कारको बिक्री २२ दशमलव एक प्रतिशतले बढेर सात लाख ४६ हजार […]

मिडिया टेक र ओप्पोले लार्ज मोडल एआईलाई प्रयोगमा ल्याउन सहकार्य गर्ने

२५ आश्विन २०८०, बिहीबार

मिडिया टेक र ओप्पोले ‘लार्ज मोडल एआई’लाई प्रयोगमा ल्याउन सहकार्य गरेका छन्। एज डिभाइसहरूमा ठूला मोडल क्षमताहरूलाई क्रमशः सक्षम बनाउने लक्ष्यका साथ हल्का वजनको ठूलो मोडल एज डिप्लोइमेन्ट समाधान सिर्जना […]

भारतमा ब्ल्याकमेल गर्ने स्क्याम एपको बारेमा बीबीसीले गर्यो पर्दाफास

२४ आश्विन २०८०, बुधबार

तुरुन्त कर्जा दिने एप्सका माध्यमबाट मानिसलाई जालमा फसाउन तथा बेइज्जत गर्दै ब्ल्याकमेल गर्ने स्क्याम भारत, एशिया, अफ्रिका र ल्याटिन अमेरिकामा सञ्चालन भइरहेको छ। ऋण असुली एजेन्टको दुव्र्यवहारका कारण कम्तीमा ६० […]

सञ्चारमैत्री बनाइँदै मनाङ जिल्लाको नार्पाभूमि पालिका

२४ आश्विन २०८०, बुधबार

मनाङ जिल्लाको विकट पालिका नार्पाभूमिलाई संचारमैत्री बनाईदै छ। गाउँपालिकामा लघु जलविद्युत् र सौर्य ऊर्जा (सोलार) को माध्यमबाट इन्टरनेटको पहुँच पुयाउने उद्देस्यले योजना बनाइएको छ। नार, फु, र मेता मा रहेको […]

दक्ष प्राविधिक जनशक्ति उत्पादनमा केन्द्रित हुन राष्ट्रपतिको अनुरोध

२४ आश्विन २०८०, बुधबार

राष्ट्रपति रामचन्द्र पौडेलले इतिहासका महत्वपूर्ण कालखण्डमा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न, प्राविधिक, वैज्ञानिक एवं व्यवस्थापकीय जनशक्ति उत्पादन गर्न र युगसापेक्ष प्रविधिको विकास गर्न पछि परेको कारण नेपाल अपेक्षित गतिमा विकासको […]

इन्टेलको एआरसी ए५८० ग्राफिक्स कार्ड लन्च

२४ आश्विन २०८०, बुधबार

इन्टेलले अन्ततः एआरसी ए५८० डिस्क्रिट ग्राफिक्स कार्ड लन्च गरेको छ। यो कार्ड विश्वव्यापी रूपमा लन्च गरिएको र बुधबारदेखि उपलब्ध गराइएको छ। ए५८० मा २४ एक्सई कोर र रे ट्रेसिङ यूनिट […]

दाबी गरिएजस्तै दूरसञ्चार सेवा प्रदायकहरुको राजश्व २५ अर्ब रुपैयाँले घटेको हो ? तथ्यांकले यस्तो भन्छ

२४ आश्विन २०८०, बुधबार

– अनुज राज पछिल्लो दिनमा नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको समग्र दूरसञ्चार क्षेत्रकै आम्दानी घटिरहेको दाबी गर्दै आएको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले आम्दानी घटेसँगै सरकारको राजस्वमा समेत असर परेको […]

ताजा समाचार