ताजा समाचार

तपाईँको स्मार्टफोनमा सिग्नलको समस्या आईरहेको छ? यी तरीकाहरु अपनाएर समाधान गर्नुस्

काठमाडौँ । स्मार्टफोनमा सिग्नल नहुने वा कुराकानी हुँदै गर्दा फोन काटिने समस्या अधिकांशले भोग्दै आएका हुन् । यस्तो कारणले गर्दा कल ड्रप हुने, इन्टरनेटको स्पीड स्लो हुने, खराव भ्वाइस क्वालिटी जस्ता समस्याहरु आउने गर्दछन् । मोबाइल फोन अहिलेको आधारभूत आवश्यकता बनिसकेको अवस्थामा फोनमा खराब नेटवर्कका कारण यूजर्सलाई निकै समस्या हुने गर्दछ । यस्तो समस्याको समाधान गर्ने उपायहरु पनि छन् । ...

Read More »

एप्पलले नयाँ आइप्याड र म्याकबुक एयर सार्वजनिक गर्दै, अक्टोबर ३० तारिखलाई निम्तो पठाउँदै

काठमाडौँ । एप्पलले अक्टोबर ३० तारिखमा नयाँ डिभाइसहरु लन्च गर्ने भएको छ । कम्पनीले गएको सेप्टेम्बरमा नयाँ आइफोनहरु लन्च गरेको थियो, अब भने कम्पनीले म्याकबुक र आइप्याड सार्वजनिक गर्ने भएको हो । कम्पनीले आइफोन लन्चको समयमा नै नयाँ म्याकबुक एयर र आइप्याड ल्याउने चर्चा रहेपनि त्यस्तो भएन् । अब भने कम्पनीले म्याकबुक एयर र आइप्याडको लागि नै भनेर अक्टोबर ३० ...

Read More »

ई कमर्श साइटबाट रकम तिरेर मोबाइल किन्दा जब ईँटाको टुक्रा भेटियो

काठमाडौँ । मानिसहरुको दैनिकी अति व्यस्त हुँदै जाँदा अनलाइनबाट किनमेल गर्ने तरिकामा विकास हुँदै गएको छ । तर कहिलेकाँही त्यहि अनलाइन अर्थात ई कमर्श साइटले पनि तपाईँलाई समस्यामा पार्न सक्दछ । हालै एउटा यस्तै घट्ना घटेको छ जब अनलाइन शपिंग साइटमार्फत स्मार्टफोन किन्दा हातमा भने ईँटाको टुक्रा भेटिएको छ । छिमेकी मुलुक भारतको महाराष्ट्रको औरंगाबादका एक व्यक्तिले चर्चित ई कमर्श ...

Read More »

एप्पलको सस्तो मूल्य पर्ने ‘आइफोन एक्सआर’ को प्रि-अर्डर खुला, नेपालमा कहिले उपलब्ध हुन्छ ?

काठमाडौँ । एप्पलले लन्च गरेको सबैभन्दा सस्तो आइफोनको रुपमा परिचित ‘आइफोन एक्सआर’ (iPhone Xr) को प्रि-अर्डर शुक्रबारदेखि शुरु भएको छ । आइफोन एक्सआर किन्नका लागि धेरै एप्पल प्रेमीहरुले प्रतिक्षा गरिरहेको रिपोर्टहरुका बिच कम्पनीेले एकै पटक विश्वभर ५० भन्दा बढि मुलुकहरुमा सो फोनको प्रि-अर्डर खुला गर्न लागेको हो । सो फोन थप १३ नयाँ मुलुकहरुमा पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ...

Read More »

क्रेडिट कार्डको साइज जत्रो आकारको स्मार्टफोन ‘पाल्म’ सार्वजनिक, मूल्य भने ३५० अमेरिकी डलर

काठमाडौँ । टीसीएलको लगानी रहेको कम्पनी पाल्मले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर नयाँ अनौठो साइजको स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एन्ड्रोयड वा आइफोन प्रयोगकर्ताहरुका लागि दोस्रो स्मार्टफोनको रुपमा प्रयोग गर्ने गरि नयाँ स्मार्टफोन ल्याएको हो । कम्पनीको नाम अर्थात अंग्रेजीमा ‘पाल्म’ (Palm) भनिने सो स्मार्टफोन केबल एउटा क्रेडिट कार्डको साइज जत्रो रहेको छ । पाल्म स्मार्टफोनमा एलसिडी प्यानल छ ...

Read More »

शाओमीको नयाँ स्मार्टफोन ‘मि मिक्स ३’ आउँदै, फाइभ जी सपोर्ट गर्ने पहिलो स्मार्टफोन

काठमाडौँ । चिनियाँ टेक कम्पनी शाओमीले नयाँ स्मार्टफोन मि मिक्स थ्री (Mi Mix 3) सार्वजनिक गर्ने भएको छ । कम्पनीले यहि अक्टोबर २५ तारिखमा चीनमा एक कार्यक्रमका बिच नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको पुष्टि गरेको छ । कम्पनीका प्रवक्ता तथा डाइरेक्टर अफ प्रोडक्ट म्यानेजर डोनोवन सुंगले हालै शाओमीकोे मि मिक्स ३ स्मार्टफोनको दुई छुट्टा छुट्टै तस्वीरहरु ‘टीज’ गरेका छन् । ...

Read More »

नेपाल टेलिकमका ग्राहकले ५ रुपैयाँमा ‘वाउ टिभि’ हेर्न पाउने, २२ वटा सेवाहरुमा आयो अफर छानीछानी

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर असोज २९ देखि लागू भएको छ र अफर आगामी पुष २८ गते सम्म लिन सकिने छ । अटम अफरमा यस्तो छ विशेषता तथा सुविधाहरु १. ह्याप्पी विकेन्ड (Happy Weekend) प्याक जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक अफर प्रयोग गर्न सकिन्छ । ह्याप्पी विकेन्ड प्याक अन्तर्गत ...

Read More »

नेपाली बजारमा शाओमीको सब ब्राण्ड पोकोफोन आउँदै, यस्तो छ पोकोफोन एफ वानको फीचर

काठमाडौँ । चिनियाँ टेक कम्पनी शाओमीको सब ब्राण्ड पोकोफोनको स्मार्टफोन नेपाली बजारमा आउने भएको छ । पोकोफोनले मिड रेन्ज भन्दा माथिको तहका लागि सार्वजनिक गरेको स्मार्टफोन पोकोफोन वान बजारमा आउन लागेको हो । नेपालमा केहि साता अघि मात्र शाओमीले आधिकारिकरुपमा बजारमा उपस्थितीको घोषणा गरेको थियो भने नयाँ स्मार्टफोनहरु पनि सार्वजनिक गरेको थियो । अब भने शाओमीले नेपालमा पोकोफोन ब्राण्डमा  पोकोफोन ...

Read More »

बजार अनुसन्धान फर्म काउण्टरपोइण्टले भन्यो- ओपो प्रिमियम स्मार्टफोन मध्येकै अग्रणी

काठमाडौं । बजार अनुसन्धान फर्म काउण्टरपोइण्टले ओपोलाई ‘लोअर प्रिमियम सेग्मेण्ट’मा स्मार्टफोन ब्राण्ड मध्येकै अग्रणी घोषित गरेको छ । घरेलु बजार चीनबाट मात्रै ९५ प्रतिशत फ्ल्यागशिप सेल्स प्राप्त गरेको ओपोसंग थप आकर्षक स्मार्टफोन उत्पादन गरी विश्वभरका यूवा उपभोक्ता मार्फत बजार हिस्सा अझ विस्तारित गर्ने प्रशस्त अवसर यथावत् रहेको स्पष्ट भएको कम्पनीको भनाई छ । ‘लगानीको उत्कृष्ट परिणाम दिने मिड रेञ्ज्ड उपकरण ...

Read More »

स्मार्टफोन चार्जिंग गर्दा यी विषयमा विशेष ध्यान दिनुस्, तपाईँको फोन कहिलै पड्किँदैन्

काठमाडौँ । स्मार्टफोन ब्लास्ट हुने विभिन्न घट्नाहरु बाहिर आईरहेका छन् । विभिन्न ब्राण्डका स्मार्टफोनहरु चार्जिंगको समयमा आगो लागने र जल्ने समस्याहरु देखिएका छन् । स्मार्टफोन पड्किएर मानिसको नै मृत्यु भएको समाचार समेत आएको थियो । अधिकांश स्मार्टफोन पड्किने समस्याहरुमा लिथियम आयन ब्याट्रीलाई दोषी मानिएको छ । तर ब्याट्रीको गुणस्तर र चार्जिंगको समयमा ब्याट्रीको तापमानलाई पनि केहि हदसम्म जिम्मेबार मानिन्छ । ...

Read More »