‘रग्ड’ फोन निर्माता बुलिट ग्रुपसँग मोटोरोलाको सम्झौता, मोटो ब्राण्डका रग्ड फोनहरू ल्याउने

३० माघ २०७७, शुक्रबार

रग्ड फोन निर्माता बुलिट ग्रुप, जसले क्याट, कोडाक र ल्याण्ड रोभर स्मार्टफोन ब्रान्डको अधिकार राख्दछ सो कम्पनीले मोटोरोलासँग दीर्घकालीन ब्राण्ड साझेदारी सम्झौतामा सहमति जनाएको छ। बेलायतमा आधारित कम्पनीले मोटो-ब्रांडेड रग्ड […]

विश्वव्यापी चिपसेटको अभावले एप्पलको आईफोन १२ उत्पादनलाई समेत असर पार्नसक्ने

२८ माघ २०७७, बुधबार

कोरोना भाइरसको महामारीसँगै देखापरेको इन्टरनेट, मोबाइल र कम्प्युटरलगायतको माग विश्वभर बढिरहेको छ । तर यसका साथै अर्कोतर्फ आपूर्ति श्रृंखला भने समस्यामा रहेको छ । कोरोना महामारीले उब्जाएको डिभाइसहरुमा प्रयोग हुने […]

सामसङ ग्यालेक्सी एफ६२ फेब्रुअरी १५ मा लन्च हुँदै, यस्तो हुनेछन् फिचरहरु

२८ माघ २०७७, बुधबार

सामसङले एफ सिरिजको नयाँ फोन लन्च गर्ने तयारी गरेको छ । कम्पनीले आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी एफ६२ फेब्रुअरी १५ मा लन्च गर्न तयार छ। सबैभन्दा पहिले भारतीय बजारमा सार्वजनिक हुने […]

शाओमी एमआई ११ को ग्लोबल भर्सन सार्वजनिक

२७ माघ २०७७, मंगलवार

शाओमीले आफ्नो एमआई ११ को ग्लोबल भर्सन सार्वजनिक गरेको छ  कम्पनीले सोमबार बेलुका भर्चुअल इभेन्टमार्फत सो फोन विश्व बजारमा सार्वजनिक गरेको हो। शाओमी एमआई ११ स्न्यापड्रागन ८८८ प्रोसेसर जडित पहिलो […]

सामसङ ग्यालेक्सी एस सिरिजको बिक्री सुरु

२६ माघ २०७७, सोमबार

नेपालमा सामसङको ग्यालेक्सी एस२१ अल्ट्रा, ग्यालेक्सी एस२१ तथा ग्यालेक्सी एस२१ प्लस स्मार्टफोनको बिक्री सुरु भएको छ । बोल्ड डिजाइन, स्टेट अफ द आर्ट इनोभेसनको साथ उच्चस्तरीय प्रविधिको प्रयोगले यि फोनहरुले […]

एप्पलले होईन, सबैभन्दा पहिले यस कम्पनीले सार्वजनिक गरेको थियो आईफोनको नाममा फोन

२६ माघ २०७७, सोमबार

आईफोनको नाम सुन्ने बित्तिकै दिमागमा के आउँछ ? तपाईंले यो प्रश्न सम्पूर्ण विश्वमा कसैलाई सोध्नु हुनेछ, र उत्तर तपाईले जे सोचिरहनु भएको छ त्यहि भेट्टाउनुहुनेछ, त्यो हो-एप्पल। सम्भवतः सबैलाई विश्वास […]

एप्पलले आईफोन १२ मिनीको उत्पादन बन्द गर्दै

२५ माघ २०७७, आईतवार

गत वर्ष एप्पलले सार्वजनिक गरेको आईफोन १२ मिनीको उत्पादन कम्पनीले बन्द गर्ने भएको छ । कम्पनीले सो समयमा चार नयाँ डिभाइसहरु आईफोन १२, आईफोन १२ मिनी, आईफोन १२ प्रो र […]

२०२१ मा स्मार्टफोनको बिक्री बढ्ने अनुमान, फाइभजी फोनको हिस्सा ३५ प्रतिशत हुने

२४ माघ २०७७, शनिबार

स्मार्टफोन बजार अनुसन्धान फर्म गार्टनरको पूर्वानुमान अनुसार २०२१ मा स्मार्टफोनको बिक्री विश्व बजारमा बृद्धि हुनेछ। यस शोधकर्ता फर्मले सन् २०२० को तुलनामा बिक्रीमा ११.४ प्रतिशतले वृद्धि ल्याउने अनुमान गरेको छ […]

शाओमीको नयाँ कन्सेप्ट फोन, कुनै बटन तथा पोर्टहरु नभएको वाटरफल डिस्प्ले डिजाइन

२३ माघ २०७७, शुक्रबार

विश्वको तेस्रो प्रमुख स्मार्टफोन मेकर कम्पनी शाओमीले हालै नयाँ कन्सेप्ट फोन सार्वजनिक गरेको छ । कम्पनीको यो कन्सेप्ट फोनमा क्वाड-कर्भ्ड वाटरफल डिस्प्ले रहेको छ। यो फोनमा कुनै बटन तथा पोर्टहरु […]

ह्वावेको नयाँ फोल्डेबल स्मार्टफोन मेट एक्स २ मा किरिन ९००० चिपसेट राखिने

२३ माघ २०७७, शुक्रबार

ह्वावेका सीईओ रिचार्ड यूले वेबोमा सेयर गरेअनुसार मेट एक्स २ फेब्रुअरी २२ मा सार्वजनिक हुनेछ। उनी भन्छन कि फोल्डेबल फ्ल्यागशिपले भविष्यमा स्मार्टफोनको नयाँ रूप लिनेछ। तस्वीरमा तपाईले देख्न सक्नुहुनेछ,यसअघिको सक्कली […]

शाओमी एमआई १०आई को क्रेज भारतमा बढ्दो, तीन हप्तामै ४ अर्ब भारुको कारोबार

२१ माघ २०७७, बुधबार

शाओमीमो नयाँ फ्ल्यागसिप स्मार्टफोन एमआई १०आईको क्रेज भारतीय बजारमा निकै देखिएको छ । कम्पनीको पछिल्लो लन्च भएको फ्ल्यागसिप स्मार्टफोन एमआई १०आई फाइभजीले भारतमा बिक्रीको नयाँ रेकर्ड बनाएको छ । शाओमीले […]

ह्वावेबाट छुट्टिएको अनरले एप्पल र ह्वावेसँग नै प्रतिस्पर्धा गर्ने

२० माघ २०७७, मंगलवार

ह्वावेबाट छुट्टिएको कम्पनी अनरका प्रमुख झाओ मिङले भर्खरको एक अन्तरवार्तामा ह्वावेको प्रतिबन्धले अनरको ब्यापारमा कुनै प्रभाव नपर्ने दाबी गरेका छन् । कम्पनीको यो वर्षको लक्ष्य भनेको फ्ल्यागसिप स्मार्टफोन सार्वजनिक गर्ने […]

१२ जीबी र्याम र डाइमेन्सिटी ११०० चिपसेटसहित भिभोको नयाँ स्मार्टफोन एस९ आउने

२० माघ २०७७, मंगलवार

भिभो एस९ स्मार्टफोन डाइमेन्सिटी ११०० चिप सेटमा उपलब्ध हुने भएको छ । मिडियाटेक सार्वजनिक गरेको डाइमेन्सिटी ११०० चिपसेटमा आधारित पहिलो फोनको रुपमा यो आउनेछ । मिडियाटेकले दुई वटा ६एनएम चिप […]

एप्पलको आगामी आईफोन १३ प्रोको स्टोरेज १ टेराबाइट हुने, यस्तो हुनेछ बजार मूल्य

२० माघ २०७७, मंगलवार

एप्पलको आगामी आईफोनको बारेमा निकै जानकारीहरु आईरहेका छन् । दैनिकजसो आउने रिपोर्टले फोनको विशेषतादेखि नाम सम्मको बारेमा अनुमान लगाएका छन् । हालै आएको एक रिर्पोटका अनुसार आईफोन १३ प्रो र […]

पोको एक्स ३ एनएफसीको नयाँ अपग्रेड भर्सन आउँदै, एफसीसी प्रमाणीकरण प्राप्त

२० माघ २०७७, मंगलवार

पोको एक्स ३ एनएफसीको नयाँ अपग्रेड आउने भएको छ । हालै पोको एक्स एनएफसी प्रोले एफसीसी प्रमाणीकरण प्राप्त गरेसँगै यो डिभाइस आधिकारिकरुपमा लन्च चाँडै हुने संकेत गर्दछ। प्रमाणीकरणले देखाउँदछ कि […]

टेक कम्पनीहरुमा अन्धविश्वास, एप्पलले आईफोन ‘१३’ पूर्णरूपमा छोड्न सक्ने !

१९ माघ २०७७, सोमबार

एप्पलको आगामी आईफोन श्रृंखलाको नाम के हुन्छ भन्ने बारेमा धेरै प्रश्नहरु छन्। यो आईफोन १३ सिरिज वा आईफोन १२ एस सिरिज हुनेछ भन्ने बारेमा विश्लेषकहरू एप्पलले ‘आईफोन १३’ लाई छोड्ने […]

अनरले आफ्नो पहिलो फोडेबल ह्यान्डसेट म्याजिक सिरिजमा सुरू गर्ने

१८ माघ २०७७, आईतवार

चिनियाँ फोन ब्राण्ड अनले नयाँ फोडेबल ह्यान्डसेट सुरू गर्ने चर्चाहरु आएका छन् । नयाँ रिपोर्ट अनुसार, फोल्डिङ्ग डिभाइस कम्पनीको स्मार्टफोनको ‘म्याजिक’ सिरिजको एक हिस्सा हुनेछ। यस हप्ताको सुरूमा, चिनियाँ माइक्रोब्लगिंग […]

चीनको स्मार्टफोन बजारमा अझैपनि ह्वावे नै नम्बर वान, भिभो, ओपो, एप्पल र शाओमीको बजार यस्तो

१६ माघ २०७७, शुक्रबार

स्मार्टफोन मार्केट रिसर्च कम्पनी क्यानालिसका अनुसार चिनियाँ स्मार्टफोन बजारमा ह्वावे पहिलो स्थानमा नै कायम रहेको छ । सन् २०२० को चौथौ त्रैमासिकमा चीनमा ८४ मिलियन स्मार्टफाने बिक्री भएको थियो । […]

एप्पलले चाँडै नै आफ्नो सस्तो ५जी स्मार्टफोन लन्च गर्दै

१६ माघ २०७७, शुक्रबार

एप्पलले चाँडै नै आफ्नो सस्तो ५जी स्मार्टफोन सुरूवात गर्न तयारी गरिरहेको छ। कम्पनीले सस्तो ५जी आईफोनको रुपमा आउँदो अप्रिलमा आईफोन एसई प्लस सुरू गर्न सक्दछ। यो एप्पलको तर्फबाट अहिलेसम्मको सस्तो […]

दश लाख यूनिट बिक्यो पोको एम२ स्मार्टफोन भारतीय बजारमा

१५ माघ २०७७, बिहीबार

पोकोले सन् २०१८ मा पोको एफ१ सार्वजनिक गरेर स्मार्टफोन बजारमा तहल्का मच्चाएको थियो । पोकोले उक्त वर्ष फ्ल्यागसिप एसओसी, स्न्यापड्रागन ८४५ लाई सस्तो मूल्यमा बजारमा उतारेको थियो । सन् २०१९ […]

गोमिङ फोन पोको एम३ भारतमा सार्वजनिक हुँदै

१३ माघ २०७७, मंगलवार

केहि दिन अघि गेमिङ फोन पोको एम३ इन्डोनेसियामा सार्वजनिक भएको थियो । अब यो पोको एम३ भारतमा सार्वजनिक गर्ने तयारी गरिएको छ । रिर्पोटका अनुसार पोको एम३ सन् २०२१ फेब्रुअरी […]

रेडमी के४० सिरिजको रिटेल बक्सको तस्बिर बाहिरियो, चार्जर नराखिने सम्भावना

१२ माघ २०७७, सोमबार

रेडमी के४० स्मार्टफोन सार्वजनिक हुने तयारीमा छ । आउँदो रेडमी के४० सिरिजको बारे बजारमा खुबै चर्चा छ । रेडमी के४० सार्वजनिक पूर्व नै यसको रिटेल बक्सको तस्बिर अनलाईनमा सार्वजनिक भएको […]

रियलमी एक्स७ सिरिज फेब्रुअरी ४ मा भारतमा सार्वजनिक हुने

१२ माघ २०७७, सोमबार

रियलमी एक्स७ सिरिज सन् २०२१ फेब्रुअरी ४ मा भारतसहित अन्य बजारमा सार्वजनिक हुने भएको छ । चीनमा २०२० सेप्टेम्बरमै सार्वजनिक भइसकेको छ । रियलमी भारतका उपाध्यक्ष तथा सीइओ माधव सेठले […]

सामसङ ग्यालेक्सी ए८२ आउँदै, फ्लिप लेन्ससहिको पहिलो फाइभजी स्मार्टफोन हुने

११ माघ २०७७, आईतवार

दक्षिण कोरियाली कम्पनी सामसङले फाइभजी स्मार्टफोन सामसङ ग्यालेक्सी ए८२ निर्माण गरिरहेको छ । सामसङ ग्यालेक्सी ए८२ सन् २०२१ को दोस्रो त्रैमासिकमा सार्वजनिक गरिने चर्चा छ । रिर्पोटका अनुसार सामसङ ग्यालेक्सी […]

कुलप्याडका दुई नयाँ मोडलहरु ‘कूल १०’ र ‘कूल एस’ नेपाली बजारमा सार्वजनिक

११ माघ २०७७, आईतवार

नेपालको लागि कुलप्याड मोबाइलको आधिकारीक आयातकर्ता तथा बितरक कम्पनी एसडी इन्टरनेशनल प्रालिले शुक्रबार एक कार्यक्रमका बिच कूल १० र कूल एस नामक दुई मोडलका स्मार्टफोनहरु बजारमा सार्वजनिक गरेको छ । […]