लेनोभोले नोट सिरिजमा नयाँ स्मार्टफोन सार्वजनिक गर्दै

Technology Khabar ८ भाद्र २०७६, आईतवार

लेनोभोले नोट सिरिजमा नयाँ स्मार्टफोन सार्वजनिक गर्दै
लेनोभोको के ९ नोटको तस्विर

काठमाडौं ।

काठमाडौं । लेनोभोले गत वर्ष अक्टोबरमा आफ्नो स्मार्टफोन के ९ भारतमा लन्च गरेको थियो भने त्यसपछि के ९ नोट लन्च गरेको थियो ।

अब चिनियाँ फोन निर्माता कम्पनी लेनोभोले आफ्नो नोट सिरिजमा नयाँ स्मार्टफोन ल्याउने तयारी गरेको छ । कम्पनीले पहि सेप्टेम्बर ५ तारिखमा भारतमा नोट सिरिज लन्च गर्न लागेको हो ।

सो इभेन्टको बारेमा निमन्त्रणा पत्र पठाईरहेको कम्पनीले सो नयाँ सिरिजको बारेमा भने धेरै जानकारी दिएको छैन् ।

कम्पनीले सेप्टेम्बर ५ तारिखमा ल्याउने स्मार्टफोनलाई किलरनोट (#KillerNote) ह्यासट्यागमा ल्याउन लागेको हो ।

संभवत कम्पनीले के१० नोट आधिकारीकरुपमा सार्वजनिक गर्न लागेको हो तर सो डिभाइसको बारेमा धेरै जानकारीहरु भने आएका छैनन् । एजेन्सी

easy care

प्रकाशित: ८ भाद्र २०७६, आईतवार

ताजा समाचार