Lenovo

लेनोभोले नोट सिरिजमा नयाँ स्मार्टफोन सार्वजनिक गर्दै

काठमाडौं । लेनोभोले गत वर्ष अक्टोबरमा आफ्नो स्मार्टफोन के ९ भारतमा लन्च गरेको थियो भने त्यसपछि के ९ नोट लन्च गरेको थियो । अब चिनियाँ फोन निर्माता कम्पनी लेनोभोले आफ्नो नोट सिरिजमा नयाँ स्मार्टफोन ल्याउने तयारी गरेको छ । कम्पनीले पहि सेप्टेम्बर ५ तारिखमा भारतमा नोट सिरिज लन्च गर्न लागेको हो । सो इभेन्टको बारेमा निमन्त्रणा पत्र पठाईरहेको कम्पनीले सो ...

Read More »

लेनोभो र क्वालकमले बनाए विश्वको पहिलो ५ जी ल्यापटप, २.५ जीबीपिएस डाउनलोड स्पीड

काठमाडौं । क्वालकमले लेनोभोसँगको सहकार्यमा पहिलो ५जी पर्सनल कम्प्यूटर लन्च गरेको छ । कम्पनीले पहिलो ७ नानोमिटर प्लेटफर्ममा आधारित स्न्यापड्रागन चीपसेटसहितको ल्यापटप लन्च गरेको हो। कम्पनीले कम्प्यूटेक्स २०१९ को अवसर पारेर क्वालकमको अपटेरोन ८सीएक्स प्लेटफर्ममा संचालन हुने नोटबुक ल्याएको हो । यो ल्यापटपमा ५जी र ४जी कनेक्सन सपोर्ट गर्नेछ भने क्वालकमको क्रेयो ४९५ सिपियूका साथमा एड्रेनो ६८० जीपीयू रहेको छ। ...

Read More »

लेनोभोले बनायो विश्वको पहिलो फोल्डेबल ल्यापटप, सन् २०२० सम्म बजारमा ल्याउने

काठमाडौं । पछिल्लो दिनहरुमा फोल्ड गर्न मिल्ने स्मार्टफोनको चर्चा निकै भईरहेको छ । सामसंग र ह्वावेले प्रयोग गर्न सकिने गरि नै फोल्डेबल स्मार्टफोन लन्च गरेपछि त्यसप्रति निकै उत्सुकता जागेको छ । यसका साथै विभिन्न कम्पनीहरुले फोल्डेबल स्मार्टफोन ल्याउने तयारी गरिरहेका छन् । तर अहिले भने फोल्डेबल फोन नभई फोल्डेबल ल्यापटप आएको छ । लेनोभोले विश्वको पहिलो फोल्डेबल पर्सनल कम्यूटरको घोषणा ...

Read More »

एकसय मेगापिक्सेल क्यामरा भएको स्मार्टफोन ल्याउँदै लेनोभो

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर लेनोभोले आफ्नो अपकमिंग स्मार्टफोन लेनोभो जेड ६ प्रोको बारेमा जानकारीहरु शेयर गरेकोछ । कम्पनीले हालै टीजरमार्फत सो स्मार्टफोनको फिचरहरुको बारेमा जानकारी दिएको हो । कम्पनीको टीजर हेर्दा यो स्मार्टफोनमा १०० मेगापिक्सेलको रिजोल्यूशन भएको क्यामरा हुने अनुमान गरिएको छ । हालसम्म १०० मेगापिक्सेलको रिजोल्यूशनसहितको क्यामरा कुनैपनि स्मार्टफोनमा उपलब्ध छैन् । तर यसअघि केहि चिनियाँ कम्पनीहरुले मल्टिपद ...

Read More »

२०१८ को चौथो क्वाटरमा पर्सनल कम्प्यूटरको माग घट्यो, लेनोभो पहिलो स्थानमा

काठमाडौं । सन् २०१८ को चौथो क्वाटरमा डेस्कटप, नोटबुक्स र वर्क स्टेशनको कुल ग्लोबल शिपमेन्टमा ३.७ प्रतिशतको कमी आएको छ । बजार अनुसन्धान फर्म आइडिसीकाअनुसार यो वर्ष गत वर्षको तुलनामा कम्प्यूटरको मागमा ३.७ प्रतिशतको कमी आएको हो । रिपोर्टकाअनुसार२०१८ को चौथो क्वाटरमा पर्सनल कम्प्यूटरको शिपमेन्ट ६.८१ करोड भएको छ ।विश्लेषकहरुकाअनुसार यो शिपमेन्टको कमी अनुमान गरेभन्दा कम हो । विश्लेषकहरुले ४.७ ...

Read More »

लेनाोभो मोबाइलको नेपाली बजार मूल्य

यस्तो छ लेनाोभो मोबाइलको नेपाली बजार मूल्य मूल्य रुपैयाँमा Lenovo A2010 (4G) Rs.8999 Lenovo Vibe C Rs.11999 Lenovo A6600 Rs.12999 Lenovo Vibe P1M Rs.15999 Lenovo Vibe K5 Rs.16999 Lenovo K3 Note Rs.17999 Lenovo K4 Note Rs.25999 Lenovo K5 Note Rs.26999 Lenovo K6 Note Rs.29999 Lenovo P1 Turbo Rs.27999

Read More »

लेनोभोको फिटनेस ट्रयाकर, अनावश्यक समयमा सुत्दा अलर्ट गराउने

काठमाडौं, २५ बैशाख । लेनोभोले भारतीय बजारमा आफ्नो फिटनेस ट्रयाकर सार्वजनिक गरेको छ । लेनोभोले स्मार्ट ब्याण्ड एचडब्लू०१ फिटनेस ट्रयाकर सार्वजनिक गरेको हो । लेनोभोको यो ट्रयाकर फ्लिपकार्टमा मात्र उपलब्ध हुनेछ । लेनोभो स्मार्ट ब्याण्ड एचडब्लू०१ (Smart Band HW01) फिटनेस ट्रयाकरमा ९.९१ इन्चको ओएलईडी डिस्प्ले राखिएको छ । जसले नियमित रुपमा यूजरलाई फिटनेस ट्रयाकिंगको डाटाहरु जानकारी दिन्छ । यसका साथै ...

Read More »

ट्याबलेट बजारमा एप्पल अगाडि, ट्याबको माग अझ घट्ने अनुमान

काठमाडौं, ८ फागुन । सन् २०१६ मा ट्याबलेटको विश्व बजारमा एप्पल अग्रस्थानमा रहेको छ । एप्पलले गत वर्षमा २७ प्रतिशत ट्याबलेटको विश्व बजार हिस्सा ओगटेको छ । कम्पनीले सो वर्षमा अघिल्लो वर्षको तुलनामा १४.१ प्रतिशतले बढि हो । कम्पनीले सन् २०१६ मा मात्रै ४२.५५ मिलियन आइप्याड बिक्री गरेको थियो । त्यसैगरी एप्पलपछि ट्याबलेटको बजारमा सामसंग दोस्रो स्थानमा रहेको छ । ...

Read More »

विश्वको सबैभन्दा पातलो टू-इन-वान ल्यापटप ‘लेनोभो योगा बुक’ भारतमा

काठमाडौं, २९ मंसिर । लेनोभोले भारतीय बजारमा आफ्नो नयाँ स्मार्ट टू इन वान (2-in-1) ल्यापटप योगा बुक Yoga Book) सार्वजनिक गरेको छ । कम्पनीले यो ल्यापटपलाई विश्वको सबैभन्दा पातलो टू इन वान ल्यापटप दाबी गरेकोछ । योे ल्यापटपको मोटाइ ९.६ मीलिमीटर मात्र रहेको छ भने तौल ६९० ग्राम छ । टू इन वान योगा बुक ३६० डिग्रीसम्म घुमाउन सकिन्छ । ...

Read More »

लेनोभोले नयाँ ट्याब ल्याउँदै, फूलएचडी डिस्प्ले र ३ जीबी र्याम हुने

काठमाडौं, १४ असोज । गएको फेब्रुअरीमा लेनोभोले विश्व बजारमा आफ्नो नयाँ ट्याबलेटहरु ट्याब ३ सिरिजमा सार्वजनिक गरेको थियो । जुन ट्याबलेटहरु बजेट मैत्री थिए भने यसको स्पेशिफिकेशनहरु खाश विशेष किसिमका थिएनन् । हाल  लेनोभोले आफ्नो ट्याब ३ सिरिजमा अपग्रेड गर्न लागेको जानकारी बाहिर आएको छ । लेनोभोले छिटै ट्याब ३ एट प्लस ट्याबद्धारा पुरानो भर्सनलाई परिवर्तन गर्न लागेको सूचना बाहिर ...

Read More »