जियोनिको चाडपर्व लक्षित “जियोनि उत्सव अफर, दुबई सफर” योजना

Technology Khabar १० आश्विन २०७३, सोमबार

जियोनिको चाडपर्व लक्षित “जियोनि उत्सव अफर, दुबई सफर” योजना
Classic Tech
Nepal Telecom

काठमाडौं, १० असोज । आउँदै गरेको चाडपर्वको उपलक्ष्यमा जियोनिले असोज १५ गतेदेखि लागूहुनेगरि ग्राहकवर्गका लागि “जियोनि उत्सव अफर, दुबई सफर“ योजना ल्याएको छ ।

यो योजना अन्तर्गत हरेक जियोनि स्मार्टफोनको खरिदमा ग्राहकहरुले एउटा स्क्रयाच कार्ड प्राप्त गर्नेछन् । उक्त स्क्रयाच कार्डमार्फत, जियोनिका एक्सक्लुसिभ गिफ्ट, ५० जियोनि एफ १०३ प्रो मोबाईल सेट, वा १२ वटा दुबई ट्रिप (४ दिन–३ रात) जित्न सकिने कम्पनीले जानकारी दिएको छ ।

यो योजना कार्तिक ४ गतेसम्म लागु हुने विज्ञप्तिमा उल्लेख छ ।

TK Viber

प्रकाशित: १० आश्विन २०७३, सोमबार

Comments are closed.

Loading...