जियोनिको चाडपर्व लक्षित “जियोनि उत्सव अफर, दुबई सफर” योजना

Technology Khabar १० आश्विन २०७३, सोमबार

जियोनिको चाडपर्व लक्षित “जियोनि उत्सव अफर, दुबई सफर” योजना

काठमाडौं ।

काठमाडौं, १० असोज । आउँदै गरेको चाडपर्वको उपलक्ष्यमा जियोनिले असोज १५ गतेदेखि लागूहुनेगरि ग्राहकवर्गका लागि “जियोनि उत्सव अफर, दुबई सफर“ योजना ल्याएको छ ।

यो योजना अन्तर्गत हरेक जियोनि स्मार्टफोनको खरिदमा ग्राहकहरुले एउटा स्क्रयाच कार्ड प्राप्त गर्नेछन् । उक्त स्क्रयाच कार्डमार्फत, जियोनिका एक्सक्लुसिभ गिफ्ट, ५० जियोनि एफ १०३ प्रो मोबाईल सेट, वा १२ वटा दुबई ट्रिप (४ दिन–३ रात) जित्न सकिने कम्पनीले जानकारी दिएको छ ।

यो योजना कार्तिक ४ गतेसम्म लागु हुने विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: १० आश्विन २०७३, सोमबार