सामसङ ग्यालेक्सी एम२१ २०२१ भर्सनको विवरण लीक, जुलाइ २१ मा आउने

१ श्रावण २०७८, शुक्रबार

सामसङले गत वर्ष मार्चमा घोषणा गरेको ग्यालेक्सी एम२१ स्मार्टफोनको नयाँ संस्करण ग्यालेक्सी एम२१ २०२१ एडिशन आगामी जुलाई २१ तारिखमा सार्वजनिक गर्ने भएको छ। यो जानकारी अमेजन इन्डियाका तर्फबाट आएको र […]

सामसङ ग्यालेक्सी एस२२ अल्ट्रामा २०० मेगापिक्सेलको क्यामरा रहने

२९ असार २०७८, मंगलवार

दक्षिण कोरियाली टेक जायन्ट सामसङले आफ्नो आउँदै गरेको ग्यालेक्सी एस२२ अल्ट्रा स्मार्टफोनमा २०० मेगापिक्सेलको क्यामरा प्रयोग गर्ने भएको छ। कम्पनीले यो डिभाइसमा २०० मेगापिक्सेल क्षमताको क्यामराका साथमा एस पेन सपोर्ट […]

सिक्सजी अनुसन्धानमा हातेमालो गर्दै क्वालकम, सामसङलगायत चर्चित कम्पनीहरु

२५ असार २०७८, शुक्रबार

एटीएन्डटी, एनभिडिया, सामसङ अमेरिका, क्वालकम तथा इन्टरडिजिटलले अमेरिकामा ६जी अध्ययन परियोजनामा चासो देखाएका छन्। विश्वमा फाइभजी पछिको वायरलेस प्रविधिमा छलाङ मार्ने विषयमा रस्साकस्सी चलिरहेको बेला यी चर्चित कम्पनीहरु सिक्सजी प्रविधिको […]

डिभाइसको विवरण लीक गर्ने आपूर्ति श्रृङ्खला साझेदारलाई चेतावनी दिँदै सामसङ

२५ असार २०७८, शुक्रबार

लीक हिजोआज स्मार्टफोन कम्पनीको अन्तरंग हिस्साजस्तै बनिसकेकको छ। यसैले कुनै पनि स्मार्टफोनका विवरण सार्वजनकि नहुन्जेल लुकाएर राख्न असम्भव जस्तै भएको छ। तर सामसङ, एप्पल जस्ता ब्रान्ड भने आफ्ना उत्पादनको आधिकारिक […]

सामसङको दोस्रो त्रैमासको आम्दानी विवरण सार्वजनिक, नाफामा उल्लेख्य वृद्धि

२३ असार २०७८, बुधबार

सामसङले हालै आफ्नो त्रैमासिक आम्दानी विवरणको मोटामोटी तथ्याङक सार्वजनिक गरेको छ। यस अनुसार दक्षिण कोरियाली कम्पनीको यस वर्षको दोस्रो त्रैमास अर्थात् अप्रिलदेखि जुनसम्मको नाफा निकै लोभलाग्दो देखिएको छ। यो अवधिमा […]

सामसङद्वारा ठूलो ब्याट्री र आकर्षक मूल्यमा ग्यालेक्सी एफ२२ सार्वजनिक

२३ असार २०७८, बुधबार

सामसङले ग्यालेक्सी एफ२२ भारतमा आकर्षक मूल्यमा सार्वजनिक गरेको छ। यो यसअघि नै बजारमा आइसकेको ए२२ मोबाइलको एसियाली बजारका लागि रिब्रान्ड गरिएको सेट हो। यसम दुई वा तीन ओटा मेमोरी भेरियन्ट […]

ग्यालेक्सी एम३२ बेलायतमा ब्याट्री क्षमता घटाएर सार्वजनिक

२२ असार २०७८, मंगलवार

भारतीय बजारमा गत जुनमा सार्वजनिक भएको ग्यालेक्सी एम३२ अब भने बेलायतमा पनि उपलब्ध हुने भएको छ। यो डिभाइस बेलायतमा जुलाईको अन्त्यतिर २६९ पाउण्डमा उपलब्ध हुने र यो अमेजन र सामसङका […]

सामसङले जेड फोल्ड३, जेड फ्लिप३, बड्स२ र वाच४ अगस्ट ११ मा सार्वजनिक गर्ने

२० असार २०७८, आईतवार

सामसङले आफ्नो आगामी अनप्याक्ड इभेन्ट अगस्ट ११ का लागि तय गरेको छ। कम्पनीले आफ्नो आधिकारिक पोस्टर ह्याशट्यागसहित प्रचारमा ल्याएकाले यो इभेन्टमा महत्वपूर्ण घोषणा हुनसक्ने आकलन गरिएको छ। जानकारी अनुसार उक्त […]

सामसङ ग्यालेक्सी वाच४ र वाच४ क्लासिकको मूल्यलगायत विवरण लीक

२० असार २०७८, आईतवार

सामसङ ग्यालेक्सी वाच सिरिजमा क्लासिक भेरियन्ट पनि आउने भएको छ। यसमा रोटेट हुने बेजल रहनेछ भने यसको मूल्य पनि अन्य मोडलभन्दा बढी रहने बुझिएको छ। सामसङ ग्यालेक्सी वाच४ ४० र […]

सामसङ ग्यालेक्सी ए२२ फोरजी भारतमा सार्वजनिक

१९ असार २०७८, शनिबार

जुनको शुरुवातमा सार्वजनिक भएको सामसङको ग्यालेक्सी ए२२ फोरजी स्मार्टफोन अब भारतमा पनि उपलब्ध हुने भएको छ। यो डिभाइस भर्खरै सामसङ इन्डियाको वेबसाइटमा थपिएको छ भने यसलाई प्रि-अर्डर पनि गर्न सकिनेछ। […]

आफ्ना स्टोरबाट आईफोनसँगै ग्यालेक्सी फोन पनि बेच्न सामसङद्वारा एलजीलाई दबाब

१४ असार २०७८, सोमबार

एलजीले दक्षिण कोरियामा रहेका आफ्ना एलजी बेस्ट शपमार्फत् आईफोन बेच्ने निर्णय गरेकोमा सामसङले त्यसको विरोध गरेको छ। सामसङले एलजीको यस्तो कदमले आफूहरुबीच सन् २०१८ मा भएको सम्झोताको उल्लंघन हुने बताएको […]

सामसङ ग्यालेक्सी एस२१ एफई अक्टोबरसम्मका लागि स्थगित, दुई क्षेत्रमा मात्र उपलब्ध हुने

११ असार २०७८, शुक्रबार

दक्षिण कोरियाली कम्पनी सामसङले आफ्नो आगामी ग्यालेक्सी अन्प्याक्ड इभेन्ट अगस्ट ३ मा आयोजना गर्ने बताएको छ। उक्त इभेन्टमा कम्पनीले ग्यालेक्सी जेड फोल्ड३, ग्यालेक्सी जेड फ्लिप३, ग्यालेक्सी वाच४ तथा ग्यालेक्सी वाच […]

स्मार्टवाच शिपमेन्टमा एप्पल अग्रपंक्तिमा

२३ फाल्गुन २०७७, आईतवार

सेन्टरपोइन्ट रिसर्चको एउटा रिपोर्ट अनुसार सन् २०२० को अक्टोबर र नोभेम्बर महिनामा विश्वभरको स्मार्टवाच शिपमेन्टको आँकडामा एप्पल अग्रपंक्तिमा रहेको छ। यस अवधिमा विश्वभरको जम्मा शिपमेन्ट सन २०१९ को सोही अवधिमा […]

सामसङद्वारा फ्ल्याट प्यानलयुक्त २०२१ अडेसी गेमिङ मनिटर लाइनअप सार्वजनिक

८ असार २०७८, मंगलवार

सामसङले मंगलबार फ्ल्याट प्यानलयुक्त २०२१ अडेसी सिरिजका गेमिङ मनिटरहरु सार्वजिनक गरेको छ। यी मनिटरका मुख्य विशेषताहरुमा फ्ल्याट अर्थात् चोडा प्यानल तथा सन् २०२० सिरिजमा भएका कर्भ्ड प्यानलहरु नहुनु हो। यो […]

भारतमा सार्वजनिक हुँदै सामसङको ग्यालेक्सी ए३२, नेपालमा कहिले आउला ?

१९ फाल्गुन २०७७, बुधबार

गत महिना रसियामा सार्वजनिक गरिएको सामसङको ग्यालेक्सी ए३२ स्मार्टफोन भारतमा आउने चर्चा चलिरहेको छ। विभिन्न सञ्चारमाध्यममा आएका समाचार अनुसार भारतमा यो डिभाइस २ दिनपछि अर्थात् मार्च ५ तारिखमा उपलब्ध हुनेछ। […]

सामसङ ग्यालेक्सी ट्याब एस७ एफई र ए७ लाईट भारतमा सार्वजनिक, जुन २३ बाट बिक्री शुरु हुने

६ असार २०७८, आईतवार

गत हप्ता सार्वजनिक भएको सामसङको ग्यालेक्सी ट्याब एस७ एफई तथा ए७ लाइट भारतमा पनि उपलब्ध भएको छ। मिस्टिक ब्ल्याक मिस्टिक सिल्भर मिस्टिक ग्रीन तथा मिस्टिक पिंक गरी चार रंगमा उपलब्ध […]

सामसङ ग्यालेक्सी जेड फोल्ड३, फ्लिप३ र वाच४ सार्वजनिक हुने मिति तय

३० जेष्ठ २०७८, आईतवार

अघिल्लो हप्ताबाट व्यापक उत्पादनमा गएको भनिएको सामसङको ग्यालेक्सी जेड फोल्ड३ जुलाइमै सार्वजनिक हुने चर्चा चलेको थियो। तर हालै प्रकाशित एक रिपोर्टले उक्त डिभाइस आगामी अगस्ट २७ मा ग्यालेक्सी जेड फ्लिप३ […]

सामसङ ग्यालेक्सी ट्याब ए७ सँगै भारतमा ग्यालेक्सी ट्याब एफई पनि सार्वजनिक हुने

३० जेष्ठ २०७८, आईतवार

यसै हप्ताको शुरुवातमा अमेजन इन्डियामा ग्यालेक्सी ट्याब ए७ लाइट भारतमा आउँदै गरेको झलक देखिएको थियो। शनिबार कम्पनीले यो ट्याब आगामी जुन २३ मा भारतमा सार्वजनिक गर्ने घोषणा गरेको छ। ग्यालेक्सी […]

सामसङले सार्वजनिक गर्यो ५० मेगापिक्सेलको आईएसओसेल जेएन१ क्यामरा सेन्सर

२८ जेष्ठ २०७८, शुक्रबार

सामसङले हालै स्मार्टफोनका लागि ५० मेगापिक्सेलको आईएसओसेल जेन१ नाम गरेको नयाँ क्यामरा सेन्सर सार्वजनिक गरेको छ। यसमा रहेकोएउटा पिक्सेलको आकार ०.६४ माइक्रोमिटर रहेको छ जुन सामसङले आजसम्म बनाएकोमध्ये सबैभन्दा सानो […]

दुई ओटा क्यामरा र हार्ट रेट मनिटरसहितको आफ्नै स्मार्टवाच ल्याउने तयारीमा फेसबुक

२७ जेष्ठ २०७८, बिहीबार

फेसबुकले आगामी गृष्मऋतुसम्ममा आफ्नै स्मार्टवाच सार्जवजनिक गर्ने योजना बनाएको छ। यसका बारेमा कम्पनी आफैंले कुनै आधिकारिक धारणा बाहिर ल्याइनसके पनि अर्को वर्ष दुई ओटा क्यामरा र हार्ट रेट मनिटरयुक्त स्मार्टवाचको […]

सामसङ ग्यालेक्सी एम३२ को विवरण लीक, के के हुनेछन् विशेषता

२७ जेष्ठ २०७८, बिहीबार

सामसङको आउँदै गरेको स्मार्टफोन ग्यालेक्सी एम३२ को विवरण बाहिरिएको छ। सामसङ मोबाइल प्रेसले यसको आधिकारिक फोटोमार्फत् यसको पूर्ण विवरण जानकारीमा ल्याएको हो। लीक भएको विवरण अनुसार सामसङको आउँदै गरेको यो […]

पहिलो त्रैमासमा स्मार्टफोनको बिक्री एक चाैथाइले बढ्यो: रिपोर्ट

२७ जेष्ठ २०७८, बिहीबार

विश्लेषण संस्था गार्टनरका अनुसार यस वर्षको पहिलो त्रैमासमा विश्वमा स्मार्टफोनको बिक्री २६ प्रतिशतले बढेको छ। यो आँकडाका हिसाबले बर्सेनि वृद्धि २२ प्रतिशतको देखिएको छ। विश्वमा महामारी मत्थर हुँदै जाँदा ग्राहकहरुले […]

सामसङले गुगल, भिभो तथा शाओमीका लागि फोल्डेबल ओएलईडी उत्पादन शुरु गर्ने

२५ जेष्ठ २०७८, मंगलवार

गत हप्ता ईटीन्यूजले सामसङ डिस्प्लेले गुगल तथा अन्य कम्पनीलाई अल्ट्रा थिन ग्लास यूटीजी आपूर्ति गर्ने खबर सार्वजनिक गरेको थियो। उसले यी कम्पनीहरुका आउँदै गरेका फोल्डेबल स्मार्टफोनमा प्रयोग गर्नका लागि उत्पादन […]

सामसङले ग्यालेक्सी जेड फोल्ड३ का पार्टपुर्जाको व्यापक उत्पादन थाल्यो

१८ जेष्ठ २०७८, मंगलवार

विनफ्युचर डट डीईको एक रिपोर्ट अनुसार सामसङले आफ्नो आउँदै गरेको ग्यालेक्सी जेड फोल्ड ३ का आवश्यक सामग्रीहरुको व्यापक उत्पादन शुरु गरेको छ। यसबाट कम्पनीले ग्यालेक्सी जेड फोल्ड३ आगामी केही महिनामा […]

सामसङ ग्यालेक्सी ट्याब एस७ एफई र ट्याब ए७ लाइट सार्वजनिक

१४ जेष्ठ २०७८, शुक्रबार

सामसङले हालै ग्यालेक्सी ट्याब एस७ एफई फाइभजी तथा ग्यालेक्सी ट्याब ए७ सार्वजनिक गरेको छ। यीमध्ये दुवैमा वाइफाइ र एलटीई सपोर्ट रहेको छ भने एफई मोडलमा फाइभजी मोडम पनि रहेको छ। […]