ह्वावेका संस्थापक रेन झेंङफेईले भने– अमेरिकी प्रतिबन्धका बाबजुद अनुसन्धानमा निरन्तर लगानी गर्छौं

४ असार २०७६, बुधबार

काठमाडौं । ह्वावेका संस्थापक तथा सिईओ रेन झेनफेईले अमेरिकी प्रतिबन्धका बाबजुद पनि अनुसन्धान तथा विकासमा लगानी गरिरहने बताएका छन् । हालै आयोजित एक प्यानल डिस्कसनमा ह्वावेले अमेरिकी आक्रमणका बाबजुद पनि […]

ह्वावेले अमेरिकी प्रतिबन्धपछि ३० बिलियन डलर गुमाउने, स्मार्टफोन बिक्री ४० प्रतिशतले घट्ने

२ असार २०७६, सोमबार

काठमाडौं । चिनियाँ टेलिकम्यूनिकेसन कम्पनी ह्वावेले अमेरिकी प्रतिबन्धले अनुमान गरेको भन्दा बढि क्षति हुने बताएको छ । कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रेन झेनफेईले यो वर्षको आम्दानी प्रतिबन्धका कारण […]

अमेरिकी प्रतिबन्धको असरः ह्वावेको स्मार्टफोन बिक्री ६० प्रतिशतसम्म घट्ने अनुमान

२ असार २०७६, सोमबार

काठमाडौं । अमेरिकी प्रशासनले कालोसूचीमा राखेको एकमहिनापछि ह्वावेले आफ्नो स्मार्टफोनको बिक्री घट्ने अनुमान गरेको छ । चीनको सबैभन्दा ठूलो टेक्नोलोजी कम्पनी आफैंले समग्र स्मार्टफोनको बिक्री ४० देखि ६० प्रतिशतसम्म घट्ने […]

ह्वावेको फोल्डेबल स्मार्टफोन ‘मेट एक्स’ सेप्टेम्बरमा मात्रै उपलब्ध हुने, परीक्षणले गर्दा ढिलाई

३२ जेष्ठ २०७६, शनिबार

काठमाडौं । पछिल्ला दिनहरुमा ह्वावेको खराब दिनहरु चलिरहेका छन् । अब भने कम्पनीले आफ्नो सबैभन्दा एडभान्स्ड स्मार्टफोन मेट एक्सको लन्चको मिती सारेको छ । कम्पनीले यहि फेव्रुअरीमा मोबाइल वल्र्ड कंग्रेसको […]

अमेरिकी प्रतिबन्धको असरः माइक्रोनले ह्वावेलाई मेमोरी कार्ड लगायतका उत्पादन नबेच्ने

१९ जेष्ठ २०७६, आईतवार

काठमाडौं । चिनियाँ टेलिकम कम्पनी ह्वावे अमेरिकी प्रतिबन्धपछि निकै तनाबमा रहेको छ । अमेरिकी कम्पनीहरुले ह्वावेसँगको व्यवसायीक सम्बन्ध तोड्ने क्रम केहि सुस्त भएको भएपनि पछिल्लो दिनमा थप नयाँ कम्पनी माइक्रोनले […]