एप्पलले अनुसन्धानकर्तालाई १० लाख डलरसम्म दिने, आईफोनका सुरक्षा कमजोरी पत्ता लगाउनुपर्ने

२४ श्रावण २०७६, शुक्रबार

काठमाडौं । टेक कम्पनी एप्पलले साइबर सेक्यूरिटी रिसर्चरहरुका लागि १० लाख अमेरिकी डलरको अभियान घोषणा गरेको छ । कम्पनीले आईफोनहरुमा कुनै कमजोरी भेट्नेलाई दिने गरि १० लाख डलरको पुस्कार घोषणा […]

एप्पल आइफोनका लागि आईओएस १२.४ उपलब्ध, आइफोनका पुराना मोडलमा पनि आयो अपडेट

८ श्रावण २०७६, बुधबार

काठमाडौं । एप्पलले पुराना मोडलका आइफोनहरुमा पनि अपडेट दिने भएको छ । पुरानो मोडलका आइफोन प्रयोगकर्ताहरुका लागि यो खुशीको खबर हो । कम्पनीले सन् २०१२ भन्दा पहिलो बनाईएका आइफोनहरुमा पनि […]

टेक कम्पनी एप्पलले माग गरेपछि ‘अल्ट्रा वाइड ब्याण्ड’ टेक्नोलोजी खुला गर्दै संचार मन्त्रालय

७ श्रावण २०७६, मंगलवार

अनुज राज । काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्रालयले अल्ट्रा वाइड ब्याण्ड(यूडब्लूबी) फ्रिक्वेन्सी खुला गर्ने तयारी गरेको छ । विश्वका अधिकांश मुलुकहरुमा लाइसेन्स आवश्यक नपर्ने ब्याण्डको रुपमा रहेको सो […]

एप्पलको म्यूजिक स्ट्रीमिंग सर्भिसका प्रयोगकर्ता ६ करोड भन्दा बढि

१३ असार २०७६, शुक्रबार

काठमाडौं । एप्पल इंकले कम्पनीको स्ट्रीमिंग म्यूजिक सर्भिसमा ६ करोड भन्दा बढि सब्सक्राइबर पाएको घोषणा गरेको छ । तर कम्पनीको यो सब्सक्राइबर संख्या अर्को प्रतिस्पर्धी कम्पनी स्पोटीफाईको भन्दा ४ करोडले […]

आइफोन उत्पादन चीनबाट बाहिर सार्न एप्पललाई फक्सकनको सुझाब

९ असार २०७६, सोमबार

काठमाडौं । आइफोन एसेम्बल गर्ने ताइवानी कम्पनी फक्सकनले एप्पललाई आइफोन उत्पादन कारखानालाई चीनबाट बाहिर सार्न अनुरोध गरेको छ । फक्सकोनका संस्थापक टेरी गोले आइफोनको उत्पादनलाई चीनबाट बाहिर सार्न एप्पललाई अभिप्रेरित […]

एप्पलले भन्यो- हाम्रो एप स्टोरमा प्रतिस्पर्धीहरुलाई कुनै अवरोध छैन्

१६ जेष्ठ २०७६, बिहीबार

काठमाडौं । एप्पल इंकले सार्वजनिकरुपमा यसको एप स्टोरको बारेमा विरोधीहरुले आरोप लगाउँदै आएको विषयको प्रतिबाद गरेको छ । कम्पनीले हालै एक ब्लगपोष्टमार्फत एप स्टोरको कार्यहरु र गाइडलाइन सार्वजनिक गर्दै आफ्नो […]

एप्पलले ल्यायो अपग्रेड गरिएका म्याकबुक प्रो, नयाँ प्रोसेसर र नयाँ कीबोर्ड उपलब्ध

८ जेष्ठ २०७६, बुधबार

काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले नयाँ म्याकबुक प्रो सार्वजनिक गरेको छ । कम्पनीले यसअघिको म्याकबुक प्रोमा अपडेट गर्दै नयाँ जेनेरेशनको प्रोसेसरका साथमा ल्याएको हो । कम्पनीले ल्याएको नयाँ म्याकबुक […]