स्टारलिंक इन्टरनेट ३६ देशमा उपलब्ध

Technology Khabar ८ श्रावण २०७९, आईतवार

स्टारलिंक इन्टरनेट ३६ देशमा उपलब्ध

काठमाडौं ।

स्टारलिंक इन्टरनेट ३६ देशमा उपलब्ध भएको छ। यस विषयको जानकारी स्पेशएक्सका सीईओ इलन मस्कले ट्विटरबाट जानकारी दिएका हुन्।

यो स्पेशएक्सका लागि मात्र नभई मानवताका लागि पनि अविश्वसनीय कोसेढुंगा भएको मस्कले बताए।

स्टारलिंकले स्याटलाइटको माध्यमबाट इन्टरनेट सेवा उपलब्ध गराउँदै आइरहेको छ।

विश्वको धेरै भाग इन्टरनेटको पहुँचबाट बञ्चित छ।

मस्कको अन्तर्वार्ता टेस्लाराटीमा प्रकाशित छ।

easy care

प्रकाशित: ८ श्रावण २०७९, आईतवार