पोको ब्राण्डका दुई फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक, के के छन् फिचर?

Technology Khabar १० चैत्र २०७७, मंगलवार

पोको ब्राण्डका दुई फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक, के के छन् फिचर?
Classic Tech

चिनियाँ स्मार्टफोन कम्पनी पोकोले सोमबार एउटा ग्लोबल इभेन्टमार्फत् दुईवटा नयाँ फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक  गरेको छ।

सार्वजनिक भएकामध्ये एउटा पोको एक्स३ प्रो र अर्को पोको एफ३ रहेका छन्।

कम्पनीले पोको एक्स३ मा क्यामरा एक्स आकार हुनेगरी राखेको छ जसमा ४ वटा क्यामरा र एउटा एलईडी फ्ल्याश पनि छ। पोको एक्स३ र एफ३ दुवैमा अलग अलग र्याम र स्टोरेज भर्जनमा ल्याइएको छ।

यस्तो छ स्पेसिफिकेशन

पोको एक्स३

डिस्प्ले

६.७ इन्च फूल एचडी प्लस एलसीडी

प्रोसेसर

स्न्यापड्रयागन ८५५ अक्टाकोर सहित एड्रिनो ६४० जीपीयू

स्टोरेज

६/८ जीबी र्याम, १२८/२५६ जीबी स्टोरेज

क्यामरा

रियर क्वाड क्यामरा सेट अप, १.८ एफ स्टपको अपर्चर सहित ४८ मेगापिक्सेलको प्राइमरी लेन्स, ८ मेगापिक्सेलको अल्ट्रावाइड एङ्गल तथा २-२ मेगापिक्सेलको डेप्थ र माइक्रो सेन्सर। सेल्फीका लागि २.२/एफ अपर्चरसहितको २० मेगापिक्सेलको क्यामरा

ब्याट्री  ३३ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने ५१६० एमएएच

अपरेटिङ सिस्टम/युजर इन्टरफेस

एन्ड्रोइड ११/एमआईयूआई १२

मूल्य

६ जीबी र्याम/१२८ जीबी स्टोरेज १९९ यूरो

८ जीबी र्याम/२५६ जीबी स्टोरेज २९९ यूरो

८ जीबी र्याम/१२८ जीबी स्टोरेज १९९ यूरो

रंग

फ्यान्टम ब्ल्याक, फ्रस्ट ब्लू , मेटल ब्रोन्ज

पोको एफ ३

डिस्प्ले

६.६७ इन्च एमोलेड फूल एचडी प्लस

प्रोसेसर

स्न्यापड्रयागन ८७० अक्टाकोर

स्टोरेज ६र८ जीबी र्याम १२८/२५६ जीबी स्टोरेज

क्यामरा रियर क्वाड क्यामरा सेट अप, १.८ एफ स्टपको अपर्चर सहित ४८ मेगापिक्सेलको प्राइमरी लेन्स, ८ मेगापिक्सेलको अल्ट्रावाइड एङ्गल । सेल्फीका लागि २.२/एफ अपर्चरसहितको २० मेगापिक्सेलको क्यामरा

ब्याट्री

३३ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने ४५२० एमएएच

अपरेटिङ सिस्टम/युजर इन्टरफेस

एन्ड्रोइड ११/एमआईयूआई १२

मूल्य

६ जीबी र्याम/१२८ जीबी स्टोरेज २९९ यूरो

८ जीबी र्याम/२५६ जीबी स्टोरेज ३४९ यूरो

रंग

आर्कटिक व्हाइट, नाइट ब्ल्याक, डीप ओसियन ब्लू

TK Viber

प्रकाशित: १० चैत्र २०७७, मंगलवार

Loading...