पोको ब्राण्डका दुई फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक, के के छन् फिचर?

Technology Khabar १० चैत्र २०७७, मंगलवार

पोको ब्राण्डका दुई फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक, के के छन् फिचर?

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी पोकोले सोमबार एउटा ग्लोबल इभेन्टमार्फत् दुईवटा नयाँ फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक  गरेको छ।

सार्वजनिक भएकामध्ये एउटा पोको एक्स३ प्रो र अर्को पोको एफ३ रहेका छन्।

कम्पनीले पोको एक्स३ मा क्यामरा एक्स आकार हुनेगरी राखेको छ जसमा ४ वटा क्यामरा र एउटा एलईडी फ्ल्याश पनि छ। पोको एक्स३ र एफ३ दुवैमा अलग अलग र्याम र स्टोरेज भर्जनमा ल्याइएको छ।

यस्तो छ स्पेसिफिकेशन

पोको एक्स३

डिस्प्ले

६.७ इन्च फूल एचडी प्लस एलसीडी

प्रोसेसर

स्न्यापड्रयागन ८५५ अक्टाकोर सहित एड्रिनो ६४० जीपीयू

स्टोरेज

६/८ जीबी र्याम, १२८/२५६ जीबी स्टोरेज

क्यामरा

रियर क्वाड क्यामरा सेट अप, १.८ एफ स्टपको अपर्चर सहित ४८ मेगापिक्सेलको प्राइमरी लेन्स, ८ मेगापिक्सेलको अल्ट्रावाइड एङ्गल तथा २-२ मेगापिक्सेलको डेप्थ र माइक्रो सेन्सर। सेल्फीका लागि २.२/एफ अपर्चरसहितको २० मेगापिक्सेलको क्यामरा

ब्याट्री  ३३ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने ५१६० एमएएच

अपरेटिङ सिस्टम/युजर इन्टरफेस

एन्ड्रोइड ११/एमआईयूआई १२

मूल्य

६ जीबी र्याम/१२८ जीबी स्टोरेज १९९ यूरो

८ जीबी र्याम/२५६ जीबी स्टोरेज २९९ यूरो

८ जीबी र्याम/१२८ जीबी स्टोरेज १९९ यूरो

रंग

फ्यान्टम ब्ल्याक, फ्रस्ट ब्लू , मेटल ब्रोन्ज

पोको एफ ३

डिस्प्ले

६.६७ इन्च एमोलेड फूल एचडी प्लस

प्रोसेसर

स्न्यापड्रयागन ८७० अक्टाकोर

स्टोरेज ६र८ जीबी र्याम १२८/२५६ जीबी स्टोरेज

क्यामरा रियर क्वाड क्यामरा सेट अप, १.८ एफ स्टपको अपर्चर सहित ४८ मेगापिक्सेलको प्राइमरी लेन्स, ८ मेगापिक्सेलको अल्ट्रावाइड एङ्गल । सेल्फीका लागि २.२/एफ अपर्चरसहितको २० मेगापिक्सेलको क्यामरा

ब्याट्री

३३ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने ४५२० एमएएच

अपरेटिङ सिस्टम/युजर इन्टरफेस

एन्ड्रोइड ११/एमआईयूआई १२

मूल्य

६ जीबी र्याम/१२८ जीबी स्टोरेज २९९ यूरो

८ जीबी र्याम/२५६ जीबी स्टोरेज ३४९ यूरो

रंग

आर्कटिक व्हाइट, नाइट ब्ल्याक, डीप ओसियन ब्लू

easy care

प्रकाशित: १० चैत्र २०७७, मंगलवार

ताजा समाचार