टिसिएलका दुई नयाँ मोडलका स्मार्ट टिभी नेपाली बजारमा, ६५ इन्चको फोरके युएचडी स्क्रीन

Technology Khabar ७ पुष २०७६, सोमबार

टिसिएलका दुई नयाँ मोडलका स्मार्ट टिभी नेपाली बजारमा, ६५ इन्चको फोरके युएचडी स्क्रीन

काठमाडौं ।

काठमाडौं । टिसिएलको आधिकारी विक्रेता चौधरी ग्रुपअन्तर्गत इओएल प्रालीले टिसिएलका दुई नयाँ मोडलका स्मार्ट टिभी नेपाली बजारमा ल्याएको छ ।

टिसिएलले पिएटएम र पिएटएस गरी दुई छुट्टाछुट्टै मोडलको स्मार्ट टिभी भित्राएको हो। यी दुवै टिभीहरु ६५ इन्चमा उपलब्ध छन् र दुवै फोरके युएचडी सेगमेन्टअन्तर्गत रहेका छन्।

एन्ड्रोयड भ्वाइस सर्च, गूगल असिस्ट्यान्ट, गूगल प्ले स्टोर, नेटफ्लिक्स, युट्यूब र टिजोन जस्ता विशेषता सो एन्ड्रोयड टिभीमा पाइन्छ। डिटिएस, प्रिमियम साउन्ड, डल्बि अडियो, ब्लूटुथ अडिओलगायतका फिचरहरु रहेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ७ पुष २०७६, सोमबार