स्काईवर्थद्वारा “ग्राण्ड छुट उत्सव” को घोषणा, हरेक होम अपलायन्सेज किन्दा ३० प्रतिशतसम्म छुट

Technology Khabar २ आश्विन २०७६, बिहीबार

स्काईवर्थद्वारा “ग्राण्ड छुट उत्सव” को घोषणा, हरेक होम अपलायन्सेज किन्दा ३० प्रतिशतसम्म छुट

काठमाडौं ।

काठमाडौं । के. एल. दुगड ग्रुप अन्तर्गतको स्मार्ट अपलायन्सेस् प्रालिले दशैं तथा तिहारको अवसरमा स्काईवर्थ होम अपलायन्सेस्मा “स्काइवर्थ ग्राण्ड छुट उत्सव” सार्वजनिक गरेको छ ।

यो क्याम्पेनको नारा “स्काईवर्थ सँग सबै दङ्ग ३० प्रतिशतसम्म छुट पाई सबै फुरुङ्ग” रहेको छ ।

क्याम्पेन अन्तर्गत ग्राहकहरुले हरेक स्काईवर्थ होम अपलायन्सेसको खरिदमा ३० प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन् । विगत ४ वर्षदेखि स्काईवर्थले नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउदै आइरहेको छ ।

easy care

प्रकाशित: २ आश्विन २०७६, बिहीबार