यूनिभर्सल इलेक्ट्रोकमले हिटाचीका इलेक्ट्रोनिक्स उत्पादनहरु बेच्ने

Technology Khabar ८ चैत्र २०७३, मंगलवार

यूनिभर्सल इलेक्ट्रोकमले हिटाचीका इलेक्ट्रोनिक्स उत्पादनहरु बेच्ने

काठमाडौं ।

काठमाडौं, ८ चैत । यूनिभर्सल इलेक्ट्रोकमले हिटाचीसँग साझेदारी गरेको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच साझेदारीको घोषणा गरेको हो ।

यससँगै यूनिभर्सलले जापानी ब्राण्ड हिटाचीका टिभी, रेफ्रिजेरेटर, भ्याकुम क्लिनर तथा ग्याँस चुल्होलगायत नेपाली बजारमा भित्र्याएको छ ।

हिटाचीले नेपाली बजारमा ठूलो व्यापारिक हिस्सा ओगट्ने अपेक्षा गरेको युनिभर्सलका सिइओ ललित मिश्रले जानकारी दिए ।

easy care

प्रकाशित: ८ चैत्र २०७३, मंगलवार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार