एलजीको नयाँ शोरुम तुलसीपुरमा

Technology Khabar १८ फाल्गुन २०७२, मंगलवार

एलजीको नयाँ शोरुम तुलसीपुरमा

काठमाडौं ।

काठमाडौं, १८ फागुन । सिजी इलेक्ट्रोनिक्सले दांङको तुलसीपुरमा माँ दुर्गा इलेक्ट्रोनिक्स नामक नयाँ शोरुम संचालनमा ल्याएको छ ।

एलजी ब्राण्डका सबै सामाग्रीहरु एकै ठाउँमा उपलब्ध गराउने तथा नेपाली बजारमा रिटेलिङको स्तरलाई प्रभावकारी बनाउदै जाने उदेश्य कम्पनीको रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई प्रोत्साहन गर्नुका साथै नयाँ उत्पादनहरुको बारेमा पनि जानकारी गराउने बताईएको छ ।

त्यसैगरी ग्राहकहरुलाइ एलजीका सामग्री तथा उत्पादनहरु थप खरिद गर्नको लागि थुप्रै योजनाहरु पनि बजारमा ल्याएको छ ।

एलजीका कुनैपनि सामग्री खरिद गर्दा ग्राहकहरुले आकर्षक उपहारहरु प्राप्त गर्न सक्नेछन् र उद्घाटनको दिनदेखि दैनिकरुपमा १५ दिनसम्म लक्की ड्र मा भाग लिन सक्नेछ कम्पनीले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

easy care

प्रकाशित: १८ फाल्गुन २०७२, मंगलवार